मन्त्री बास्कोटालाई बर्खास्त गर्न नेविसंघको चेतावनी (विज्ञप्ति सहित) हेर्नुहोस!

काठमाडौं, ८ फागुन। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई बिवादमा तानिएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघ सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई तत्काल बर्खास्त नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । नेविसंघ अध्यक्ष राजीव ढुङ्गानाले विहीबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले मन्त्री बास्कोटालाई तत्काल बर्खास्त नगरे आन्दोलनमा उत्रिने […]

Minister Baskota allegedly caught on tape negotiating Rs700 million commission

Kathmandu Gokul Baskota, the minister for communication and information technology, has allegedly been caught on audio negotiating for a Rs700 million “commission” with the agent for a Swiss company, according to a leaked audio recording obtained by the news portal, hamrokura.com. On the recording, which was published along with a transcript on Thursday, Baskota can be heard […]

फेरि पनि भूकम्पको धक्का

बाजुरा, ८ फागुन । बाजुरामा बुधवार चार दशमलव ३ रेक्टरको भूकम्प गएको छ। जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको सिमानामा केन्द्रबिन्दु बनाइ बुधबार राति ९ बजेर १३ मिनेटमा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। भूकम्पले क्षति गरेनगरेको विवरण नआएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले जानकारी दिए। भूकम्पले […]

सञ्चारमन्त्रीलाई तत्काल बर्खास्त गर्न कांग्रेसको माग (विज्ञप्ति सहित )हेर्नुहोस ।

काठमाडौं ८ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई तत्काल बर्खास्त गर्दै निस्पक्ष छानविनको माग गरेको छ । सेक्युरिटी प्रीन्टिङ प्रेस खरिदका विषयमा घुस लेनदेनको गोप्य कुराकानीको अडियो सार्वजनिक भएपछि कांग्रेसले सञ्चारमन्त्रीको बर्खास्तीको माग गरेको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै मन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त […]

लाइसेन्स परिक्षाको नतिजा प्रकाशित,५९ प्रतिशत पास

काठमाडौँ, ८ फागुन । नेपाल आयुर्वेदिक मेडिकल काउन्सिलद्वारा लिएको लाइसेन्स परिक्षामा ५९ प्रतिशत डाक्टर पास भएका छन् । उक्त परीक्षामा चिकित्सा शास्त्रमा स्नातक व्याचलर इन आयुर्वेदिक मेडिसिन एण्ड सर्जरीरबीएएमएस गरेका ३९ जना चिकित्सक सहभागी भएकोमा २३ जना पास गरेका हुन । फागुन ३ गते लिइएको लाइसेन्स परीक्षाको परिणाम बुधबार सार्वजनिक गरिएको हो । वर्षेनी दुई […]

जर्मनीमा गोलीकाण्ड, आठ व्यक्तिको मृत्यु

एजेन्सी, ८ फागुन । जर्मनीको हानाउ शहरमा भएका दुईवटा गोलीकाण्डमा कम्तीमा आठजना व्यक्ति मारिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । प्रहरीले मृतकको यकिन सङ्ख्या पुष्टि नगरे पनि घाइते हुनेहरूको सङ्ख्या कम्तीमा छ रहेको जनाएको छ। प्रहरीले बताए अनुसार राति करिब १० बजेतिरका घटना हुन् । घटनापछि सन्दिग्धहरू फरार भएको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको […]

बजेट कार्यान्वयन गर्न कर्मचारी अभाव

काठमाडौँ, ८ फागुन । सरकारले विकासका लागि बजेट स्थानीय तहमा पठाए पनि बजेट कार्यान्वयन गर्ने कर्मचारी भने सङ्घमा केन्द्रित भएका छन् । कर्मचारी समायोजनका क्रममा अधिकांश कर्मचारीको रोजाइ सङ्घीय कार्यालय हुँदा स्थानीय तहमा गएको बजेट कार्यान्वयन गर्ने जनशक्ति अभाव भएको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार सङ्घमा ४० हजार ७६९, सात प्रदेशमा १४ हजार ६५९ […]

मन्त्री गोकुल बास्कोटाले ३० अर्बको एमओयुमा ७४ करोड कमिसन मागेको अडियो बन्यो भाइरल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले घुस लेनदेनका लागि गरेको कुराकानीको ‘अडियो टेप’ सार्वजनिक भएको छ । मन्त्री बाँस्कोटाले ७० करोडको लेनदेनका लागि गरेको भनिएकाे कुराकानीको अडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेकाे छ । अडियाेमा मन्त्री बाँस्कोटाले स्वीजरल्याण्डको राजदूतावाससँग सम्बन्धित एक प्राेजेक्टका बारेमा कुराकानी गरेका छन् । जहाँ मन्त्रीको समय मिलाउने र कमिसनका […]

एक लाख घुस सहित इन्जिनियर पक्राउ

बैतडी, ७ फाल्गुन । बैतडीमा एक लाख रुपैयाँ घुससहित एकजना इन्जिनियर पक्राउ परेका छन् । जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पाटन बैतडीका निमित्त कार्यालय प्रमुखसमेत रहेका इन्जिनियर सुरेशराज भट्ट घुससहित बुधबार पक्राउ परेका हुन्। बुधबार बिहानै उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । चमेलिया नदी नियन्त्रण तथा तटबन्ध आयोजना उपभोक्ता समितिबाट […]

मापदण्ड नपुगि सञ्चालन गरिएका उद्योग बन्द गर्न निर्देशन

काभ्रे, ७ फागुन । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले अनुमति नै नलिई सञ्चालन गरिरहेका तीन उद्योगलाई बन्द गर्न निर्देशन दिएको छ ।समन्वय समितिले गरेको अनुगमनको क्रममा मण्डनदेउपुर नगरपालिका–६ स्थित मेलम्ची बगरमा सञ्चालन गरेको मेलम्ची इन्द्रावती स्टोन, भुम्लु गाउँपालिका–७ मा सञ्चालनमा रहेको वीर वि एण्ड सन्स र वडा नं. १० मा रहेको मञ्जुश्री मल्टिप्रपोज प्रालिलाई बन्द गर्न […]