प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री समेत रहेका नेपाली काँग्रेसका युवा नेता एवं सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेका छन् । उनले काठमाडौँ बाहिर पनि कोरोना परीक्षण शुरू गरिहाल्न अनुरोध गरेका छन् ।प्रधानमन्त्रीले काेराेना संक्रमण विरुद्धको शुरु गरेको लडाइँमा आफूपनि हरपल साथमा रहेको उद्घोष गर्दै उनले भनेका पत्रमा लेखेका छन्, ”हामी जे गरिरहेका […]
Author: Nonstop Khabar
११३७ मा फोन गर्नुस्, खाद्यान्न आउँछ
कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले साताव्यापी ‘लकडाउन’ गरेको छ । लकडाउनको आज दोस्रो दिन । नागरिकको दैनिक उपभोग्य वस्तुको आपूर्तिलाई सहज बनाउन सरकार प्रयत्नशील रहेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बताएका छन्। मन्त्री, सचिव, सम्बन्धित सरकारी तथा गैरसरकारी निकाय एवं निजी क्षेत्रसँग नियमित फोन संवाद गर्ने, आवश्यक सहयोग गर्ने र सहज तरिकाले अत्यावश्यक […]
लकडाउनलाई बालबालिकाको सिकाइसंग जोड्न शिक्षाकर्मी पराजुलीका ११ टिप्स
विश्वब्यापी महामारीको रुपमा देखा परेको कोरोना भाइरस संक्रमण(कोभिड १९) बाट बच्न नेपाल सरकारले सबैलाई घरमै बस्न आह्वान गर्दै लक् डाउनको घोषणा गरेको छ । मंगलवारदेखि शुरु भएको लक् डाउन एक हप्ता रहनेछ । तर, समय प्रतिकूल भएमा यो समयावधि बढ्ने सम्भावना पनि उत्तिकै छ । यस्तोमा एकातिर कोरोनाको सन्त्रास र अर्कोतिर बाहिर निस्कन नहुने अवस्था […]
Pakistan Observes National Day
Kathmandu: Pakistan’s Embassy in Kathmandu marked the country’s national day on Monday. Due to the coronavirus outbreak, only the flag hoisting ceremony held on this occasion. The day commemorates the Lahore Resolution adopted on March 23, 1940, in which the Muslim leaders of the sub-continent set the agenda of a separate homeland. On March 23, […]
घरबाट निस्कन नपाइने, लकडाउन उल्लंघन गरे ६ महिना कैद
काठमाडौं । कोरोना भाइरसकाे संक्रमण रोक्न सरकारले अाज चैत ११ गतेदेखि चैत १८ गतेसम्म देशलाई ‘लकडाउन’ गरेको छ । याे अवधिमा देशभर बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म घरबाट बाहिर निस्कन रोक लगाइएको छ । लकडाउन उलंघन गरे ६ महिना कैद सजाय हुन सक्ने बताइएको छ । काठमाडौंमा एक जनामा कोरोना संक्रमण पुष्टि भएलगत्तै सरकारले […]
महामारी फैलिरहेको बेला मानसिक स्वास्थ्यको रक्षा कसरी गर्ने?
काठमाडौँ, कोरोनाभाइरस सङ्क्रमणको महामारीले अहिले पूरै विश्वलाई आक्रान्त बनाएको छ। यससम्बन्धी समाचारको बाढीले हामीलाई चिन्तित बनाउन सक्छ । कोरोना भाइरसको प्रकोपका कारण दुनियाँभरका करोडौं मानिसहरुको जीवन नाटकीय रुपमा बदलिँदै गएको छ । समय समयमा यस्ता परिघटनाहरु हुँदै आएका छन् । जसमा धेरैको जीवनशैली र उनीहरुको सोच्ने क्षमता समेत धेरै बदलिएको पाइन्छ । यसले मानिसको मानसिक […]
उपत्यकासहित देशभर क्षणिक वर्षाको सम्भावना
काठमाडौं, १० चैत । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली भई अपराह्नबाट उपत्यकासहित देशको धेरैजसो स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रिमनसुनसँगै स्थानीय वायु सक्रिय भएकाले अपराह्नपछि बदली भई वर्षा भएको वरिष्ठ मौसमविद् निराजन सापकोटाले बताए । उनका अनुसार प्रिमनसुनको समय भएकाले पहाडी […]
कोरोना भाइरस संक्रमित युवती काठमाडौं उपत्यकाकी, सामान्य खोकी लागेपछि उनले आफैं अस्पतालमा फोन गरेकी थिइन्
काठमाडाैँ १० चैत । कोरोना भाइरसबाट संक्रमित १९ वर्षीया युवतीको दोस्रो पटक पनि परीक्षण गरिने भएको छ। संक्रमित युवती काठमाडौं उपत्यकाकी स्थायी बासिन्दा हुन्। टेकु अस्पतालका अनुसार उक्त युवतीको दोस्रो परीक्षण हुने भएको हो। संक्रमणको पूर्ण पुष्टि हुन दोस्रो पटक पनि परीक्षण गर्ने गरिन्छ। कहिलेकाहीँ पहिलो परीक्षणमा ‘पोजेटिभ’ देखिए पनि दोस्रोमा नेगेटिभ देखिने गर्छ। नेगेटिभ […]
हजारौँ यात्री, सयौँ सवारी साधन ओहोर दोहोर गर्ने सुनौली नाका बन्द ’ ढुवानीका गाडीहरु भने चलिरहने
बुटवल, १० चैत । छिमेकी मुलुकसँगका सीमा नाका बन्द गर्ने निर्णय गरेसँगै रुपन्देहीको सुनौली सुनसान भएको छ । दैनिक हजारौँ यात्री तथा सयौँ सवारी साधन ओहोर दोहोर गर्ने यो नाका सोमबार बिहान १० बजेपछि सुनसान बनेको हो । नेपाल सरकारले चीन र भारत दुवै देशका नाका बन्द गर्ने निर्णय गरेसँगै स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक […]
‘‘हामी तपाईंको सुरक्षार्थ बाहिर छौँ, तपाईं हाम्रो सुरक्षार्थभित्रै बस्नुहोस्,’’
काठमाडौँ, चैत १० गते । ‘‘हामी तपाईंको सुरक्षार्थ बाहिर छौँ, तपाईं हाम्रो सुरक्षार्थभित्रै बस्नुहोस्,’’ महानगरीय प्रहरी कार्यालयले आइतबारबाट यस्तो सन्देशमूलक नारासहित कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणविरुद्ध अभियान सञ्चालन थालेको छ । सर्वसाधारणको भीडभाड लाग्ने स्थानमा निगरानी राखेको छ । प्रत्येक सडकचोक, बस्ती तथा टोलमा ‘माइकिङ’ गरी सरसफाइ र कोरोनाको लक्षणका सम्बन्धमा समेचतना फैलाउन थालिएको छ […]










