रौतहट, १० असोज । रौतहटमा जग्गा विवादको मुद्दामा साछी बसेको भन्दै एक महिलाको हत्या गरिएको छ । साथै आक्रमणमा परी मृतक महिलाका श्रीमान गम्भीर घाइते भएका छन् । रौतहटको देवाही गोनाही नगरपालिकामा एक महिलाको हत्या भएको हो । देवाही गोनाही नगरपालिका वार्ड नं. ५ टिकुलियाका महेश तिवारी र उनकी पत्नी जगरामी देवीमाथि एक समूहले आक्रमण […]
Author: Nonstop Khabar
चीट आपूर्ति गर्ने नाथुरामहरू
आठ पी.एचको फ्लोराइडयुक्त दाँतले ङिच्च हाँस्छ हुम्ला चामलको बोरामा चुलिएको विकास वस्तुविनियम गरेर कुन्तरे दाईको दाउराको भारीसँग थाकेको छ ! थाकेको छ ! ! त्यो बुढो धुपीकोरुख हेर्दा हेर्दा खस्न थालेको केशहरू छ्या ! दुर्गन्धयुक्त खैरेना दाँत यी सिमकोटीहरूका– गोड्दा गोड्दै रक्सीको भेलले डुबेर रक्सीमय भएको छ–जग्गा ! चुकिलो चुकिलो शिक्षाको अनुहार घ्याम्पेभुँडीले खाएर गुरुको […]
पत्रकार पोखरेललाई मातृशोक
प्रेस संगठन नेपालका नेतासमेत रहेका नयाँ पत्रिकासंग आवद्ध पत्रकार जनार्दन पोखरेललाई मातृशोक परेको छ । उनको ममतामयी माता सावित्रीदेवी पोखरेलको देहावसान भएको हो । ७२ वर्षिया पोखरेलको शनिवार बिहान करिब ४ बजेको समयमा हरिवन ८ स्थित निजी निवासमै निधन भएको पारिवारिक श्रोतले जनाएको छ । यसै साता सर्लाहीबाट पेट सम्बन्धी रोगको उपचार गर्न पाटन अस्पताल […]
बसन्त सापकोटाको ‘सुन न पियारी’ सार्वजनिक
काठमाडाैं । ‘सुनन पियारी’को सफलता पछी संगीतकार बसन्त सापकोटाले नयाँ गीत बजारमा ल्याएका छन् । सार्वजनिक ‘भेटौंन फन पार्कको गेटैमा’ बोलको गीतमा संगीतकार बसन्त सापकोटा र एलिना चौहानको स्वर सुन्न सकिन्छ भने शब्द संगीत सापकोटाकै रहेको छ । गीतलाई एरेन्ज भने कृष्ण बिकेले गरेका हुन् । रोमान्टिक शैलीको गीतमा सृष्टि खडका र सुधिर श्रेष्ठ देखिएका […]
देशभरिका धार्मिक स्थलहरु खुला नगरे कडा आन्दोलन गर्ने चेतावनी, सरकारलाई अल्टिमेटम
काठमाडौं, ९ असोज । संयुक्त धार्मिक संगठन संघर्ष समितिले एक हप्ताभित्र देशभरिका धार्मिक स्थानहरुमा गरेको निषेधाज्ञा हटाउन अल्टिमेटम दिएको छ । सरकारले धार्मिक स्थानहरुमा लगाएको निषेधाज्ञा नहटाए कडा कदम चाल्न बाध्य हुने संघर्ष समितिको चेतावनी छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संघर्ष समितिले जनताले धर्म, संस्कृति, सभ्यता, पूजा, अर्चना, न्यास र ध्यान […]
पाल्पा पहिरोमा परेका सबैको शव फेला
पाल्पा । पाल्पाको रम्भा गाउँपालिका –२ बेलौजामा बिहीबार बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएका सबैको शव फेला परेको छ। पहिरोमा परी ५ जनाको मृत्यु भएको हो। पहिरोमा बेपत्ता भएका ६० वर्षीया हुमबहादुर गाहा र ५० वर्षीया धनिसरा गाहाको पनि शव फेला परेको पाल्पाका प्रहरी प्रवक्ता डीएसपी मदन गिरीले बताए। यसअघि १६ वर्षीया कृष्णमाया गाहा, ८ […]
हुम्लामा पहिलो पटक माटो परिक्षण भएपछि किसानहरू उत्सुक
हुम्ला । संघीयता आएसँगै धेरै अधिकारहरू गाउँ पुगेपछि अत्यावश्यक कामहरू गर्न सहज भएको नमूना हो–अदानचुली गापाले शुरू गरेको माटो परिक्षण अभियान । यो अभियानले आफ्नो गापाभित्रका विभिन्न स्थानहरूमा भएका विभिन्न प्रकारका खेती योग्य खेत, गह्रा, पाखो, लेख र अन्य स्थानहरूको माटो संकलन गरि ९० वटा नमुना परिक्षणाका लागि एकीकृत कृषि प्रयोगशाला कर्नाली प्रदेश, सुर्खेत पु-याइएको […]
ललितपुर महानगरपालिका, गोदावरी र महालक्ष्मी नगरपालिकाका मेयरलाई कोरोना संक्रमण
काठमाडौँ, ९ असाेज । ललितपुर महानगरपालिका मेयरसहित तीन नगरपालिकाका मेयरलाइ काेराेना संक्रमण भएकाे छ । ललितपुर महानगरपालिकाका चिरिबाबु महर्जन र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनलाई शुक्रबार कोरोना संक्रमण भएको छ भने महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाइ यसअघि नै काेराेना संक्रमण भएकाे थियाे । त्यसैगरी यसअघि काठमाडाै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाइ पनि काेराेना भएकाे थियाे । […]
माफी माग्दै हुम्लाका सहायक सिडिओले भने गल्ती बोले
काठमाडौँ । हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले ‘गल्ती बोलें, क्षमा चाहन्छु’ भन्दै गृह मन्त्रालयलाई स्पष्टीकरण दिएका छन् । चीनले नेपाली भू–भाग अतिक्रमण गरेको भनी ‘विवादास्पद अभिव्यक्ति’ दिएका हमाललाई गृहले बुधबार २४ घण्टे स्पष्टीकरण सोधेको थियो । गृहको प्रशासन महाशाखामा बिहीबार दिउँसो स्पष्टीकरण पत्र पठाउँदै उनले स्थानीयले भनेको कुरामा विश्वास गर्दा आफूबाट गल्ती भएको स्पष्टीकरणमा उल्लेख […]
पहिरोमा परी मृत्यु भएका एकैघरका ९ जनाको गरियो सामूहिक अन्त्येस्टी
स्याङ्जा, ९ असोज । पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक दाहसंस्कार गरिएको छ । स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सामूहिक दाहसंस्कार गरिएको हो । नौ जनालाई आठ वटा छुट्टाछुट्टै चिता बनाइएको थियो । ६ महिनाको बालकलाई १९ वर्षीया आमा बिनिता नेपालीसँगै एउटै चितामा राखेर दाहसंस्कार गरिएको […]










