आचार्यकाे पहलमा जाजरकोटका ४ सामुदायिक विद्यालयमा कम्प्यूटर ल्याव

जाजरकोटको भेरी नगरपालिका भित्रका ४ वटा सामुदायिक विद्यालयमा कम्प्यूटर ल्याव स्थापना गरिएको छ । नगरपालिकास्थित शिवशंकर मावि जगतीपुर, दीपेन्द्र मावि भुर, भगवती मावि कुदु र शंकर भवन मावि कुदुमा कम्प्यूटर ल्याव स्थापना गरिएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य निरज आचार्यले प्रवासी समाजसेवीको सहयोगमा उक्त ल्याव स्थापना गरेका हुन् । नेता आचार्यको […]

भोइस अफ प्रेसको पहिलो एशियाली मिडिया फोरम बैठक भर्चुअल विधिबाट सम्पन्न

अनलाइन मार्फत पहिलो भोइस अफ प्रेस (V.O.P) एशियाली मिडिया फोरम भर्चुअल विधिबाट सम्पन्न भएको छ । काेभिड-१९ महामारीलाई अधिक व्यावहारिक र शान्तिपूर्वक रूपमा समाधान गर्नका लागि साझा उपायहरू छलफल गर्नका लागि असोज ९ गते अनलाइन मार्फत पहिलो भोइस अफ प्रेस (V.O.P) एशियाली मिडिया फोरम भर्चुअल विधिबाट आयोजना गरिएको थियो । युएन इकाेसाेक (UN ECOSOC) र […]

नारायणी किनारलाई फोहोरको डम्पिङ साइट बनाइनु हुँदैन

चितवन । हाम्रो सुन्दर, स्वच्छ र हराभरा नेपालको केन्द्रबिन्दुमा रहेको नारायणी नदी किनार(पुलचोक देखि नारायणी दोभान)सम्म र नारायणी नदी भित्र रहेको टापुहरु(नगरबन र भगांलो)जंगलमा समेत गरी तत्कालिन भरतपुर नगरपालिका एवं हालको भरतपुर महानगरपालिकाको सम्पूर्ण फोहर बिर्सजन गर्न थालेको १४।१५ बर्ष भईसकेको यहाँका स्थानियहरु बताँउछन् । म यो क्षेत्रमा बसोबास गर्न थालेको १० बर्ष भईसकेको हिसाबले […]

लकडाउनमा पनि बन्द भएनन हुम्लाका यी दुई विद्यालय

हुम्ला । हुम्ला नाम्खा गाउँपालिका वडां ६ लिमी गाउँमा सञ्चालित दुई विद्यालय बन्दाबन्दीको समयमा पनि नियमित सञ्चालनमा आएका छन् । हिमालपारीको गाउँ जो नाम्खा गाउँपालिका–६ लिमीको हल्जी र जाङ गाउँका दुई विद्यालयमा अहिले पनि नियमित पठनपाठन भइरहेको छ । सुनखानी प्राथमिक विद्यालयका शिक्षक छिरिङ मेन्डाक तामाङले नेपाल सरकारले लकडाउन गरेको समयमा पनि विद्यालयमा पढाइ चलिरहेको […]

पैँतिस वर्ष पुरानो पुल मर्मतसम्भार नहुँदा आवतजावतमा समस्या

हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिकाको दक्षिणी कुना जोड्ने पैँतीस वर्ष पुरानो पुल मर्मत नहुँदा आवतजावतमा अप्ठायारो हुँदै गएको छ । कति खेर को र कति मानवीय र भौतिक क्षति हुने हो स्थानीयहरू डराई डराई आवतजावत गर्न बाध्य भएका छन् । हुम्लाको विभिन्न गाउँपालिका जोड्ने मुख्य पुलका रुपमा रहेका खार्पुनाथ गाउँपालिकामा रहेको छारेपुल मर्मत हुन नसक्दा […]

घुम्न जाउ एकै दिन सात पटक घाम उदाउने र अस्ताउने गाउँ

हो उच्च हिमशृङ्लाहरु हिमसेनाका रुपमा चारैतिर चौबिसै घण्टा, बाह्रै महिना नियमित, निरन्तर र अविरल पहरा गरेका छन् । तिनीहरूले सत् असत्को लेखाजोखा गरेका छन् । कालो सेतोको होरो कोरो छन् । राम्रो नराम्रोको डोरो बाँधेका छन् । उचनिचको विभेद छोडेका छन् । घामपानीको लुकामारी खेलेका छन् । तर तर यो असन्तोषी मान्ठलाई त सकेको सबै […]

हुम्लामा पहिलो पटक फल्यो बोदीचित्त फल

हुम्ला । हुम्ला पनि बोदीचित्तको बिरुवाबाट फल लागेको छ । यसबाट हुम्लाको जैविक विविधतामा थप आयाम थपिने भएको छ । यसले स्थानीय अर्थतन्त्रमा नौलो आयाम ल्याउन सक्ने देखिएको छ । चार वर्षअघि काठमाडौंमा मास्टर्सको डिग्री अध्ययनको क्रममा यो बिरुवाको बारेमा जानकारी पाएकोले आफ्ना बुवा काठमाडौं भेट गर्न जाँदा प्रशंगबश बोदीचित्त बिरुवाको बारेम कुरा उठेको बेला […]

प्राज्ञिक क्षेत्रलाई बजारजस्तो बनाउन हुँदैन : बिजुक्छेँ

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं बरिष्ठ बामपन्थी नेता नारायणमान बिजुक्छेँ ‘रोहित’ ले शैक्षिक संस्थामा कार्यरत शिक्षक तथा कर्मचारीहरू संस्कारयुक्त हुनुपर्ने आवश्यकता औल्याएका छन् । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालय तथा शारदा क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको मार्गनिर्देशन कार्यक्रमलाई जूम (अनलाइन) मार्फत सम्बोधन गर्दै उनले शिक्षक तथा कर्मचारीहरू सस्कारयुक्त हुनुपर्ने आश्यकता औल्याएका हुन् । […]

मार्क्सवादी एकता अभियानको भर्चुअल अन्तरक्रिया सम्पन्न

काठमाडौं । माक्र्सवादी एकता अभियानले शनिवार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कोरोना महामारीका कारण भौतिक रुपमा जमघट गर्न कठिन भइरहेको र भर्चुअल माध्यमद्वारा वेव अन्तरक्रिया तथा बैठकहरुको चलन बढिरहेको अवस्थामा माक्र्सवादी एकता अभियानले पनि भर्चुअल माध्यमबाटै अन्तरक्रिया सम्पन्न गरेको हो । मार्क्सवाद र नेपालको संविधान विषयक गोष्ठीमा वरिष्ठ कानुन व्यवसायी डा. युवराज संग्रौला र […]

देशभर थपिएका मध्ये दैनिक आधा बढीका दरले उपत्यकामा कोरोनाका संक्रमित थपिँदै

काठमाडौं, १० असोज । नेपालमा प्रत्येक दैनिक थपिने काेराेना भाइरसका संक्रमित मध्ये आधाभन्दा बढी आधा काठमाडाै उपत्यकाका हुने गरेका छन् । कूल संख्याका करिव आधा संख्या त काठमाडाै जिल्लामा नै हुने गरेका छन् । राजधानी उपत्यका खासगरी काठमाडाै जिल्ला काेराेना भाइरसका संक्रमितले लगातार भरिरहँदा मानिसहरु भने दैनिक कामकार्यमा निस्कन छाडेका छैनन् । यसैक्रममा शनिवार पनि […]