एजेन्सी । रोड्रिगोको निर्णायक गोलमा इन्टर मिलानलाई पराजित गर्दै रियल म्याड्रिडले च्याम्पियन्स लिगको नयाँ सिजनमा पहिलो जीत हासिल गरेको छ । मंगलबार राति भएको खेलमा रियल ३–२ गोलअन्तरले विजयी बनेको हो । खेलमा करिम बेन्जेमाको गोलको मद्दतले रियलले अग्रता लिएको थियो । कप्तान सर्जियो रामोशले खेलको ३३ औँ मिनेटमा क्लबका लागि १ सयौँ गोल गर्दै […]
Author: Nonstop Khabar
अमेरिकी राष्ट्रपति निर्वाचनको प्रारम्भिक नतिजामा ट्रम्पभन्दा वाइडन अघि देखिदै, यसरी चयन हुन्छन् अमेरिकी राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति पदको निर्वाचन सम्पन्न भएर मत परिणाम आउन सुरु भएको छ । प्रारम्भिक मत परिणाममा डेमोक्रेटिक उम्ममेदवार जोड बाइडन रिपब्लिकन पार्टीका उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा अघि देखिएका छन् । कूल ५० मध्ये ९ राज्यको मतगणना सकिँदा डेमोक्रेट उम्मेदवार वाइडन पक्षका इलेक्टोरल कलेजका प्रतिनिधि धेरै देखिएका छन् । वाइडन पक्षका ४४ […]
कोरोनाबाट पूर्व सभामुख महरापत्नीको नर्भिक अस्पतालमा निधन
काठमाडौं, १९ कार्तिक । पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराकी श्रीमती सीता महराको निधन भएको छ । कोरोनाभाइरसको संक्रमण पुष्टि भएर नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । दसैँमा पुर्ख्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। निमोनिया र श्वासप्रश्वासको समस्या […]
१६ देशलाई पछि पार्दै नेपालकी प्रिन्सा खड्काले जितिन ‘गोल्डेन क्विन अफ २०२०’
काठमाण्डौं । गत बर्ष इजिप्टमा आयोजित अन्तराष्ट्रिय ब्युटी एण्ड प्याजेन्ट शोमा ‘मिनी मोडल वल्ड २०१९’ को क्राउन सँगै बेष्ट डान्सर र दुई महिना अगाडि फस्ट प्लेस ‘गोल्ड प्रिन्सेस अफ द वल्ड २०२०’ को उपाधी सँगै स्पेसियल अवार्ड अफ द फेस्टिवल अन्तर्गत ‘प्रिन्सेस ओर्जिनालिटी’ अवार्ड जितेकी प्रिन्सा खड्काले फेरि अर्को अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा जित हासिल गरेकी छिन […]
हिमपातले लिमी क्षेत्रका नाका बन्द
हुम्ला । नाम्खा गाउँपालिकाको वडा नं ६ को लिमी क्षेत्र कात्तिक १६ गते परेको हिमपातका कारण छ महिनाका सदरमुकाम आउने नाका बन्द भएका छन् । यसबाट स्थानीयहरूलाई गाउँभन्दा बाहिर जान अबरोध हुने भएको छ । करीब एक हजारभन्दा धेरै जनसंख्या तथा दुई सयभन्दा धेरैै घरधुरी भएको हुम्लाको एक मात्र हिमाल पारीको गाउँमा नारा र न्यालु […]
मंगलबार ३११४ जना संक्रमित भेटिए, उपत्यकामा १६६८
काठमाडौं, १८ कार्तिक । मंगलबार ३११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १११६६ जनाको नमूना परिक्षण गर्दा १८६७ पुरुष र १२४७ महिला गरी ३१४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ । यसअघि झै मंगलबार पनि सबैभन्दा बढी संक्रमित काठमाडौं उपत्यकामा देखिएका छन् । उपत्यकामा मंगलबार १६६८ जना […]
राजधानी भियनाको ६ स्थानमा अन्धाधुन्ध ‘आतंकवादी’ आक्रमण
अस्ट्रियाको राजधानी भियनामा आतंकवादी आक्रमण भएको छ । राइफलसहितका बन्दुकधारीले मध्य भियनाका विभिन्न ६ स्थानमा अन्धाधुन्ध गोली चलाएका छन् । गोली लागेर कम्तीमा एकजनाको ज्यान गएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अस्ट्रियाका चान्सलर सेबास्टियन क्रूजले प्रतिघाती आतंकारी आक्रमण रहेको बताएका छन् । सुरक्षाकर्मीको गोली लागेर एक बन्दुकधारीको पनि ज्यान गएको छ । […]
सांसद सूर्यबहादुर केसीको निधन
पोखरा । नेपाली कांग्रेसका केन्द्रिय आमन्त्रित सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएको छ । सोमबार राती घरमा नै उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । केही समयदेखि सुगर र प्रेसरले उनी विरामी थिए । सुगर डाउन भएर केसीको निधन भएको परिवारले अनुमान लगाएको छ । ३ बर्षअघि प्रतिनिसभा चुनावताका उनी नेपाली कांग्रेसमा […]
बन्यो सास सुँघेर कोरोना संक्रमण पत्ता लगाउने नयाँ प्रविधि
काठमाडौं । वेल्सका वैज्ञानिकले मानिसकाे सास सुँघेरै कोरोना संक्रमण पत्ता लगाउने नयाँ प्रविधि विकास गरेका छन्। बीबीसीका अनुसार यो उपकरण वेल्सस्थित इम्स्पेक्स डाइग्नोस्टिक्स कम्पनीले विकास गरेको हो। सुरुमा फोक्सोको क्यान्सरजस्ता रोग र ब्याक्टेरिया र भाइरसले गराउने श्वासप्रश्वाससम्बन्धी रोगबीच भिन्नता छुट्याउन यो प्रविधि विकास गर्न लागेको तर कोरोना महामारी सुरु भएकाले यसलाई कोरोना परीक्षणका लागि विकास गरिएको […]
काबुल विश्वविद्यालयमा आक्रमण, २२ विद्यार्थीको हत्या
एजेन्सी । अफगानिस्तानको काबुल विश्वविद्यालयमा आतंककारीले अन्धाधुन्ध गोली प्रहारी गरी २२ विद्यार्थीको हत्या गरेको छ। तीन जना बन्दुकधारी विश्वविद्यालय हाताभित्र प्रवेश गरी गोली प्रहार गर्दा अन्य २२ जना घाइते भएको बीबीसीले जनाएको छ। घटनालगत्तै पुगेको सुरक्षाकर्मीको कारबाहीमा तीनै जना बन्धुकधारी पनि मारिएका छन् । घटनापछि राजधानी कावुल क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।











