सचेत गराउने सिफारिस गरिएपछि पद छाड्ने अल्मुताइरीको घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली टिम छाड्ने घोषणा गरेका छन् । उनले बुधबार साँझ सामाजिक सञ्जालमार्फत आफूले टिम छाड्ने घोषणा गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘म छाड्छु, राजनीति गर ।’ यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्षको नाम लिएर उनकै कारण आफूले प्रशिक्षको पद छाड्ने बताएपछि सो […]

एमाले सांसदलाई पदबाट राजिनामा दिएर नैतिकता देखाउन पूर्वमन्त्री पुनको सुझाव

नेकपा(माओवादी केन्द्र) का स्थायी समिति सदस्य एवं पूर्वमन्त्री वर्षमान पुन अनन्तले बिघटन गरेको संसदमा उभिएर उपदेश नदिन निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र भक्तपुरका संघीय सांसद महेश बस्नेत लगायतका सांसदलाई आग्रह गरेका छन् । ”हामीले ब्युत्याएको संसदमा ठुल्ठुला कुरा गरी हामीलाई नै उपदेश दिने कहाँको नैतिकता हो ?” भक्तपुर आएर उनले भक्तपुरको बालकोट निवासी निवर्तमान […]

सरकारले संसद समक्ष प्रस्तुत गरेअनुसार देशको वर्तमान आर्थिक अवस्था यस्तो

सरकारले संसद समक्ष देशको वर्तमान आर्थिक अवस्थाको यथार्थ जानकारी गराएको छ । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले मंगलवार प्रतिनिधि सभाको बैठकमा देशको यथार्थ आर्थिक अवस्थाबारे जानकारी गराएका हुन् । ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ शिर्षकमा अर्थमन्त्री शर्माले ओली सरकारले स्रोतसँग मेल नखाने गरी प्रचारात्मक ढंगले बजेट ल्याउदा १ खर्ब ४३ अर्बले घाटामा रहेको सञ्चित कोष आर्थिक […]

‘कमेडी च्याम्पियन’ प्रतिष्पर्धी भरतमणिलाई कोरोना, क्लोज क्याम्पमा आइसोलेट

काठमाडौं । टेलिभिजन शो ‘कमेडी च्याम्पियन’मा निर्णायक र दर्शकले मनपराएका प्रतिष्पर्धी भरतमणि पौडेललाई कोरोना संक्रमण भएको छ । अघिल्लो हप्ताको बुधबार उनलाई कोरोनाको लक्षण देखिएपछि गत साता परीक्षण गराएका थिए । उनलाई आइतबार कोरोना पोजेटिभ देखिएको हो । भरतमणिका अनुसार कोरोना रिपोर्ट पोजेटिभ देखिए पनि उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । ‘म अहिले च्याम्पियनकै […]

एसईईको नतिजा सार्वजनिक

काठमाडौँ । यो वर्षको कक्षा १० को एसईई परीक्षाको नतिजा प्रकाशित भएको छ । शनिबार दिउँसो राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गरेको हो । शनिबारको बोर्ड बैठकले नतिजा प्रमाणिकरण गरेको परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले बताए । उनका अनुसार बोर्डले विद्यालयले गरेको आन्तरिक मुल्यांकनलाई नै प्रमाणिकरण गर्ने काम गरेको […]

कक्षा १२ को परीक्षाको मोडालिटीबारे पुनर्विचार गर्न शिक्षा मन्त्रालयलाई सीसीएमसीको पत्र

काठमाडौँ । आगामी साउन ३१ गतेबाट सञ्चालन हुने कक्षा १२ वार्षिक परीक्षा सञ्चालनका विषयमा पुनर्विचार गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)ले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्र पठाएको छ । कोरोना संक्रमितको संख्या बढेसँगै १२ कक्षाको परीक्षाको मोडालिटीबारे पुनर्विचार गर्न शिक्षा मन्त्रालयलाई पत्र पठाइएको सीसीएमसीका प्रवक्ता नूरहरि खतिवडाले बताए । उनले भने, ‘परीक्षाको मोडालिटीबारे पुनर्विचार गर्न […]

भूमि आयोग खारेज गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ । सर्वाेच्च अदालतमा भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रधानमन्त्री शेरबहादुर देउवा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलगायत विपक्षी बनाई आज अधिवक्ता प्रवेश केसीले दायर गरेको रिट निवेदनमा उक्त माग गरिएको हो । “नेपालको संविधानको धारा […]

३ हजार ७२९ कोरोना संक्रमित थपिए, २५ को मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ४९३ जनाको पीसीआर परीक्षणमा २ हजार ४३० र ६ हजार १८२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार २९९ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ […]

मेस्सीले छाडे बार्सिलोना

काठमाडौं ।  अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले स्पेनिस फुटबल क्लब बार्सिलोना छाडेका छन्। क्लबले विज्ञप्ति प्रकाशन गरी उनी क्लबबाट बाहिरिने भएको जानकारी दिएको हो। मेस्सीले बिहीबार क्लबसँग नयाँ सम्झौता गर्ने भनिए पनि आर्थिक र संरचनागत अवरोधले यो हुन नसकेको क्लबले विज्ञप्तिमार्फत जनाएको छ। ‘मेस्सी अब फुटबल क्लब बार्सिलोनामा रहने छैनन्,’ विज्ञप्तिमा भनिएको छ, ‘खेलाडी र क्लब […]

मेलम्ची

मेलम्ची खानेपानीको लामो प्रखाईमा थियो कान्तिपुर । मेरो देशका प्रजातन्त्र गणतन्त्रवादीहरु सत्तामा पुगेर आधुनिक आत्मनिर्भर देश वनाउन कमिसनको खेलमा वर्षौवर्ष लगाउँदै ठेकेदार भगाउदै अर्को वनाउँदै योजना अल्पत्र पारेर अनेकौ नाटक मन्चन गरे । तै पनि , संसद विघटन जनमतमा पुगेर वहुमत ल्याउन अन्तरिम सरकारको वहादुरी देखाउन कार्य सम्पन्नता नभए पनि उद्घाटनको रोमान्चकताले मेलम्ची खानेपानी क्रान्तिको […]