काठमाडौं, ९ माघ । प्रमुख प्रतिपक्षी दल एमालले अर्थतन्त्रका सूचकले भविष्यमा गम्भीर अनिष्टको संकेत गरेको ठहर गरेको छ । सरकारको कडा आलोचना गर्दै अध्यक्ष केपी शर्मा ओली आइतबार सार्वजनिक गरेको विज्ञप्तिमा यस्तो बेला अर्थमन्त्रालय पोलिसी सेटिङमा रहेको आरोप लाग्नु उचित नभएको उल्लेख छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको आर्थिक अवस्थाको विवरणले मुलुक आर्थिक […]
Author: Nonstop Khabar
Politics should not impose in sports
I am a taekwondo player. I played in the 2008 Beijing Olympics. I am currently the National Taekwondo Coach of Nepal. I am also the national coach of the Nepal Army. First of all, I would like to express my heartfelt congratulations to China on the success of the Olympic Games. I played in the […]
मानव दिमागमा ‘चिप’ लगाउने तयारीमा अर्बपति एलन मस्क
काठमाडौं, ९ माघ । संसारका सर्वाधिक धनी एलन मस्कको मानव दिमागमा लगाउने चिप बनाउने स्टार्टअप न्युरालिंकले चाँडै नै परीक्षण आरम्भ गर्ने भएको छ । उक्त चिपको सहयोगमा प्यारालाइसिसका बिरामीले आफ्नो दिमागले भन्दा औंलाले तेज गतिमा स्मार्टफोन चलाउन सक्ने मस्कको दाबी छ । मस्कले २०१६ मा स्टार्टअपको स्थापना गरेका थिए । त्यस्तो चिपको परीक्षण पेजर नामको […]
एमाले अध्यक्ष केपी ओलीलाई कोरोना संक्रमण पुष्टि
काठमाडौ, ९ माघ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कोरोनाको लक्षण देखिएपछि गरिएको परीक्षणका क्रममा उनमा संक्रमण पुष्टि भएको हो । एमाले उपमहासचिव प्रदीप कुमार ज्ञवालीले ओलीमा कोरोना पुष्टि भएको रातोपाटीलाई बताए । ‘कोरोना पुष्टि भएको खबर छ, म बाटोमा छु । विस्तृत पछि पार्टीले जानकारी गराउँछ’, उनले भने […]
एसईई वैशाखमा, कक्षा १२ को परीक्षा जेठमा हुने
काठमाडौं, ९ माघ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा गर्ने जानकारी दिएको छ । शनिबार बसेको बोर्डको बैठकले एसईई वैशाखमा र १२ को जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । उनले भने, ‘अहिलेसम्मको परिस्थितिमा एसईई वैशाखमा र जेठमा १२ को परीक्षा गर्ने […]
बाटो भुलेकी महिलालाई होटलमा बन्धक बनाएर सामूहिक बलात्कार
विराटनगर, ९ माघ । मोरङको सुन्दरहरैचा नगरपालिका–४ बलियामा महिलामाथि सामूहिक बलात्कार भएको छ । इटहरीबाट बहिनीको घर गछिया जाँदै गरेकी ३० वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको हो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दुई जना फरार छन् । प्रहरीका अनुसार बेलबारी नगरपालिका–४ की ३० वर्षीया महिलाले शुक्रबारबाट इटहरीमा काम […]
फेसबुक म्यासेन्जर: उच्च गोपनीयता कायम हुने एन्ड–टु–एन्ड इन्क्रिप्शनमाथि सङ्घर्ष किन?
काठमाडौं, ९ माघ ।यूके सरकार र बालबालिकाका लागि काम गर्ने परोपकारी संस्थाहरूको सङ्गठनले ब्रिटिश नागरिकहरूलाई फेसबुकमाथि उसको मेसेन्जर सेवामा दुई कुनामा गोप्य रूपमा फेरिँदै पुग्ने (एन्ड–टु–एन्ड इन्क्रिप्शन अथवा ईटूईई) सेवा सुरु नगर्न दबाव दिन आग्रह गरेका छन्। सो अभियानको मत छ – यदि फेसबुकले त्यस्तो निकै सुरक्षित सन्देश आदानप्रदान गर्ने प्रणाली ल्याएमा अनलाइन हमलाकारीबाट थप […]
युक्रेनबारे विवादास्पद टिप्पणीपछि जर्मन नौसेना प्रमुखद्वारा राजीनामा
काठमाडौं, ९ माघ । युक्रेनबारे विवादास्पद टिप्पणी गरेसँगै जर्मनीका नौसेना प्रमुखले राजीनामा गरेका छन्। के–खिम श्योनबाखले युक्रेनमाथि रुसले आक्रमण गर्न चाहेको भन्ने कुरा बकवास रहेको बताएका थिए। उनले रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले मात्र सम्मान खोजेको पनि बताए। युक्रेनलाई अमेरिका र यूके सहितका अन्य केही राष्ट्रहरूले हातहतियार उपलब्ध गराएका छन्। तर जर्मनीले भने हतियार उपलब्ध गराउन […]
मधेश राजपत्रमा बुच्चे नक्सा, सरकार भन्छ– गल्ती भयो, सच्याइन्छ
जनकपुरधाम, ९ माघ । ३ माघमा दुई तिहाइभन्दा बढी मतले पारित भएको मधेश प्रदेशको नाम र स्थायी राजधानी प्रदेश सरकारले आफ्नो राजपत्रमा प्रकाशित गरेको छ । तर यो सूचना प्रकाशित भएको प्रदेश राजपत्रमा भने नेपालको नक्सा पुरानै राखिएको छ । सरकारले पनि गल्ती महसुस गर्दै त्यसलाई सच्याइने जनाएको छ । संघीय सरकारले ३१ जेठ २०७७ […]
इएसपीएन क्रिकइन्फो अवार्ड : एसोसिएट बलिङको मनोनयनमा सन्दीप लामिछाने
काठमाडौं, ९ माघ । चर्चित क्रिकेट अनलाइन इएसपीएन क्रिकइन्फोले प्रदान गर्ने इएसपीएन क्रिकइन्फो अवार्डको एसोसिएट बलिङको मनोनयन सूचीमा नेपाली टिमका कप्तान सन्दीप लामिछाने परेका छन् । पाँच जनाको मनोनयनमा नामिबियाबाट तीन खेलाडी पर्दा नेपालका सन्दीप लामिछाने र नाइजेरियाका एकजना छन् । सन्दीपले गत सेप्टेम्बरमा ओमानमा भएको पपुवा न्यु गिनीविरुद्धको दोस्रो एकदिवसीयमा उत्कृष्ट प्रदर्शन गर्दै ११ […]










