काठमाडौं, ९ माघ । नेपाल नर्सिङ काउन्सिलले एक महिलाको नर्सिङ लाइसेन्स नक्कली भएको पुष्टि गरेको छ । काउन्सिलले एक सूचना जारी गर्दै लाइसेन्स जारी भएको साढे सात वर्षपछि एकजना नर्स नक्कली भएको र कारबाहीको लागि प्रक्रिया अगाडि बढाएको जनाएको छ । काउन्सिलको लाइसेन्स पुनः दर्ताका लागि निवेदन दिएकी रञ्जुकुमारी चौधरीको कागजपत्र अध्ययनका क्रममा अर्केको नाममा […]
Author: Nonstop Khabar
थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, ९ माघ । पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १७ हजार ४३७ नमुना परीक्षण गरिएको थियो । १३ हजार ३७७ नमुनाको पीसीआर परीक्षण गर्दा ५५९८ र ४०६० नमुनाको एन्टीजेन परीक्षण गर्दा ८६४ जनामा संक्रमण पुष्टि भएको हो […]
सबै क्याम्पस तथा विभागलाई माघ ११ गतेदेखि अनलाइन पढाउन त्रिविको निर्देशन
काठमाडौं, ९ माघ। त्रिभुवन विश्वविद्यालयले सबै क्याम्पसलाई माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । त्रिवि कार्यकारी परिषद्ले कोरोना संक्रमण बढेका कारण हरेक क्याम्पसले ११ गतेदेखि सबै सैद्धान्तिक कक्षाहरु अनलाइनमार्फत सञ्चालन गर्ने निर्णय गरेको हो । यसका लागि सबै क्याम्पस तथा विभागहरुले सोमबार (भोलि) १० गतेभित्र अनलाइन कक्षाको रुटिन बनाएर सम्बन्धित डिनको […]
Beijing Olympics will succeed to build stronger harmony of the world
The Olympics 2022 is going to be held in Beijing China. Of course, this is good news not only for Asian continental, but also for the world. The Olympics play a vital role in creating a harmonious atmosphere and friendship between the world human societies. I believe that the Beijing Olympics will also help the […]
मलयालम फिल्म ‘थिरिमाली’को गीतमा स्वस्तिमाको ‘बोल्ड’ आइटम डान्स
काठमाडौं, ९ माघ । मलयालम चलचित्र ‘थिरिमाली’मा अभिनेत्री स्वस्तिमा खड्काले आइटम नृत्य गरेपछि यो चलचित्रलाई लिएर नेपाली दर्शक पनि उत्साहित छन् । निर्माणपक्षले यसको आइटम गीत सार्वजनिक गरेको छ, जहाँ स्वस्तिमाको बोल्ड नृत्य हेर्न सकिन्छ । ‘रंग विरंगी रात फिरंगी’ बोलको गीतमा स्वस्तिमाको आइटमले दर्शकको मन जितिरहेको छ । सार्वजनिक भएको २४ घन्टा नबित्दै यो […]
सरकारलाई ओलीको प्रश्न : २४ लाख बढी खोप कसले बेच्यो ?
काठमाडौं, ९ माघ । प्रमुख विपक्षी नेकपा एमालेले कोरोना महामारीको तेस्रो लहरमा सरकार गैरजिम्मेवार र निष्प्रभावी देखिएको बताएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार विज्ञप्ति जारी गर्दै नयाँ लहरले जनजीवन आक्रान्त बन्दा पनि सरकार गैरजिम्मेवार बनेको बताएका हुन् । २४ लाखभन्दा बढी खोप हराएको सरकारी अधिकारीहरुले नै स्वीकार गरेको भन्दै एमाले अध्यक्ष ओलीले […]
माओवादी पदाधिकारीको निर्वाचन माघ २७ मा गर्ने निर्णय
काठमाडौं, ९ माघ । नेकपा माओवादी केन्द्रको महाधिवेशन सकिएको डेढ महिनापछि पार्टी कमिटीलाई पूर्णता दिने भएको छ । यसअघि रोकिएको केन्द्रीय कमिटी बैठक आगामी माघ २७ गतेबाट बस्ने र सोही बैठकले पदाधिकारीको निर्वाचनसहित पार्टी केन्द्रीय कमिटीलाई पूर्णता दिने भएको हो । पुस ११ देखि १८ मा सम्पन्न राष्ट्रिय महाधिवेशनपछि अध्यक्ष बाहेकका पदाधिकारी चयन गर्न पुस […]
प्रचण्ड पत्नी सीतालाई कोरोना संक्रमण, आईसीयूमा उपचार जारी
काठमाडौं, ९ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई मेडिसिटी अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार जारी राखिको छ । पारिवारिक स्रोतका अनुसार दाहाल तीन दिनदेखि अस्पतालमा भर्ना भएकी छन् । उनमा निमोनियासमेत देखिएको छ । ‘अहिले स्वास्थ्य स्थिर छ,’ पारिवारिक स्रोतले भन्यो । […]
ओखलढुंगामा गुडिरहेको जिपमाथि ढुंगा खस्यो, ३ जनाको मृत्यु
काठमाडौं, ९ माघ । ओखलढुंगामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् । मानेभञ्ज्याङ–१ मोलीबाट ओखलढुंगा सदरमुकाम जाँदै गरेको को १ ज ३५६९ नम्बरको जिपमा माथिबाट खसेको ढुंगा लागेर दुर्घटना हुँदा मानेभञ्ज्याङ–१ का ३० वर्षीय हेमबहादुर मगर, सिद्धिचरण नगरपालिका–१ का १० वर्षीय युसब कोइराला र ७ […]
विपक्षी नेताहरूलाई बद्नाम गर्ने षड्यन्त्र भयो : एमाले
काठमाडौं, ९ माघ । प्रमुख विपक्षी नेकपा एमालेले आफ्नो पार्टीका नेताहरुलाई बदनाम गर्न सरकारले सुनियोजित षड्यन्त्र गरिरहेको आरोप लगाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार विज्ञप्ति जारी गर्दै वालुवाटारस्थित ललिता निवासको १४३ रोपनी सरकारी जग्गा हिनामिनाबारे ध्यान मोड्न सरकारले यस्तो षड्यन्त्र गरिरहेको आरोप लगाएको हो । नारायणहिटी संग्राहालयमा रेष्टुरेन्ट खोल्न दिएको विषयलाई लिएर […]











