जवानीमा नै अनुहारमा किन देखिन्छ चाउरी ?

काठमाडौ, १६ माघ । उमेर बढेसँगै शरीरको छालामा आउने परिवर्तनलाई स्वाभाविक रुपमा लिइन्छ । तर, उमेर नपुग्दै जवानीमा नै छाला चाउरी पर्न थाल्यो भने यो चिन्ताको विषय बन्न पुग्छ । जवानीमा नै अनुहारको छाला चाउरीने, अनुहारमा काला धब्बा बस्नु भनेको जीवनशैलीसँग प्रत्यक्ष जोडिने समस्या हो । अनुहारमा चाउरीपना, थकान, भारी सामान उठाउन समस्या, कपाल झर्ने […]

अमेरिकामा हिमपात, ५ राज्यमा आपतकाल

काठमाडौं, १६ माघ । अमेरिकाको पूर्वी तटीय क्षेत्रमा भारी हिमपातसँगै भएपछि पाँच राज्यमा आपतकाल घोषणा गरिएको छ । न्यूयोर्क, न्यूजर्सी, मेरील्याण्ड, रोड आइल्याण्ड र भर्जिनियाका सरकारले आपतकाल घोषणा गरेका हुन् । अत्यधिक हिमपातका कारण सडक, विद्युत र हवाई उडानहरु अवरुद्ध भएका छन् । शुक्रबारदेखि आइतबारसम्मको अवधिमा करिब ६ हजार उडानहरु रद्ध भएका बीबीसीले जनाएको छ […]

प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो, अब माघ २६ गते बस्ने

काठमाडौं, १६ माघ । प्रतिनिधिसभाको बैठक पुन: १० दिन पछि सरेको छ । आइतबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक माघ २६ गते दिउँसो १ बजेका लागि सारिएको संघीय संसद सचिवालयले जनाएको छ । संघीय संसदका महासचिव भरतराज गौतमले जारी गरेको सूचना अनुसार कोरोना महामारीको संक्रमणको जोखिम यथावत रहेकाले आइतबार बैठक बस्न नसक्ने भएकाले सभामुख अग्निप्रसाद सापकोटाले […]

आज शहीद दिवस मनाइँदै

काठमाडौं, १६ माघ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिनेहरुको सम्झनामा आज शहीद दिवस मनाइँदैछ । वि।सं २०१२ देखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो । महानगरपालिकाले माघ १० देखि १६ गतेसम्म साताव्यापी कार्यक्रम गरी शहीद सप्ताह मनाउने गर्दछ […]

गोर्खाली र अंग्रेजी फौजबीच सिन्धृलीगढीको युद्धमा आधारित चलचित्र ‘सिन्धुलीगढी’

काठमाडौ । निर्देशक विश्वमणि घिमिरेको निर्देशनमा ऐतिहासिक चलचित्र ‘सिन्धुलीगढी’ बन्ने भएको छ । विसं १९२४ ताका गोर्खाली र अंग्रेजी फौजबीच सिन्धुलीको सिन्धृलीगढीमा भएको युद्धमा आधारित चलचित्र ‘सिन्धुलीगढी’ को आलेखमा निर्देशक घिमिरेले पटकथा सम्बाद तयार गरेका छन् । उक्त चलचित्रका लागि चलचित्र बिकास बोर्डबाट प्रतिलिपी अधिकार र छायांकन इजाजत प्रमाणपत्र प्राप्त भएको घिमिरेले बताए ।चलचित्र सास […]

बुद्धजयन्ती अगावै गौतमबुद्ध विमानस्थल सञ्चालनमा ल्याइन्छ – पर्यटनमन्त्री आले

काठमाडौं, १५ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले आगामी बुद्ध जयन्तीअघि नै भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइने बताएका छन् । विमानस्थलको निरीक्षणका क्रममा शनिबार भैरहवा आएका मन्त्री आलेले नागरिक उड्डयन प्राधिकरणका अधिकारी र मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै यस्तो बताएका हुन् । ‘अब विमानस्थल सञ्चालनमा कुनै विलम्ब हुनुहुँदैन, बुद्ध जयन्ती अगावै नै […]

जेठ मशान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सत्तारुढ गठबन्धनको सुझाव

काठमाडौं, १५ माघ । सत्तारुढ गठबन्धनको बैठकले जेठ मशान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले जेठ मशान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सुझाव दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार अब निर्वाचन आयोगसँगको परामर्शमा सरकारले स्थानीय तहको निर्वाचनको […]

थप ४,९०४ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

काठमाडौ, १५ माघ । देशभर थप ४ हजार ९०४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ५६२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ३१८ तथा एन्टिजेन विधिबाट १ हजार ५८६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।   यही अवधिमा थप ५ हजार ९२४ जना सङ्क्रमणमुक्त भएका छन् । तेस्रो लहर […]

वर्षा सिवाकोटी भन्छिन्– पर्दाको चमकधमकभन्दा पर नितान्त व्यक्तिगत जीवन पनि हुन्छ

काठमाडौं, १५ माघ । कलाकारलाई लिएर आम मानिसमा एउटा बुझाइ छ– उनीहरु सार्वजनिक व्यक्ति भएकाले उनीहरुका सबै सबै कुरा सार्वजनिक चासोका विषय हुन्छन्। त्यसैले त, नेपाली कलाकारका सानाभन्दा साना विषयले पनि मिडियामा हेडलाइन र गसिपको रुप लिइरहेका हुन्छन्। सार्वजनिक र कलाकारिताभन्दा फरक र उनीहरुको व्यक्तिगत विषयलाई लिएर पनि सर्वसाधारणदेखि सञ्चारमाध्यममा उनीहरुमाथि तर्क भइरहेका हुन्छ्न। यो […]

ऋतिकसँग राति रेस्टुरेन्टमा हात समातेर हिँड्ने यी केटी को हुन् ?

काठमाडौ, १५ माघ । बलिउड अभिनेता ऋतिक रोशन शुक्रबार (जनवरी २८) राति मुम्बईको एक रेस्टुरेन्ट बाहिर देखिए। उनी रेस्टुरेन्टबाट बाहिर निस्कँदा सँगै एक जना युवती पनि देखिइन्। ऋतिकले ती युवतीको हात समातेर आफ्नो कार भित्र बसाइरहेका थिए। यस क्रममा अभिनेता ऋाितकसँगै ती केटीले पनि अनुहारमा मास्क लगाएकी थिइन्, जसले गर्दा यो केटी को हो भनेर […]