लेखनाथ, ३० जेठ । पोखरामहानगरपालिका २७ तालचोकस्थित डायमण्ड माध्यमिक विद्यालयमा अंग्रेजी विभागको आयोजनामा मावि ९–१० स्तरीय अंग्रेजी वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रममा कक्षा ९ की छात्रा राजश्री राना प्रथम, कक्षा ९ की सोनीया गुरुङ्ग र उपज्ञा बराल द्वितीय र कक्षा १० का राजिव रिमाल, कक्षा ९ का सौरव त्रिपाठी र प्रज्वल भण्डारी तृतीय […]
Author: Nonstop Khabar
मिसेस एण्ड मिस गुरुङको तेस्रो सिजनको अडिसन सम्पन्न
काठमाडौँ । यो वर्षको ‘मिसेस एण्ड मिस गुरुङ’को पहिलो अडिसन सम्पन्न भएको छ। हरेक वर्ष एस के ईन्टरटेनमेन्टले आयोजना गर्दै आएको यो प्रतियोगिताको पहिलो अडिसन काठमाडौँमा गरिएको हो। अडिसनमा काठमाडौँ भित्र तथा काठमाडौँ बाहिरबाट ४० जनाले सहभागिता जनाएका छन्। गुरुङ समुदायका अबिबाहित र बिवाहित महिलाहरुको कला संस्कृति तथा भाषा लगायतको समग्र व्यक्तित्व विकास गर्ने उदेश्यले […]
काठमाडौंमा भुकम्पकाे ठूलो धक्का महशुस
काठमाडौं । राजधानी काठमाडौंमा भुकम्पकाे ठूलो धक्का महशुस भएको छ । राति २:३६ AM बजेको समयमा भुकम्पकाे धक्का महशुस भएको हाे । भुकम्पकाे धक्कापछि अाम सर्वसाधारण अातंकित भइ घरबाट बाहिर निस्केका छन भक्तपुरको चाँगुनारायण आसपास केन्द्रविन्दु बनाएर शनिबार बिहान भूकम्प गएको छ । शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय […]
फ्री वा पब्लिक शौचालयको अपरिहार्यता
काठमाडौं महानगरका रेस्टुरेन्टहरुमा आमजनताले निःशुल्क प्रयोग गर्न पाउने प्रस्ताव मेयर बालेन्द्र साहले धारणा राखे सँगै उनले केही चेन रेस्टुरेन्टहरु सँगको सहकार्यमा फ्री शौचालय संचालन हुनुले सबैलाई फाइदा पुगेको देख्न सकिन्छ।हुन त निःशुल्क वा स शुल्क लिएर चर्पि निर्माण गरे पनि राजधानीमा सहज शौचालय कही कतै भएको पाईदैन।केहि निश्चित एरियामा सिमित रहनुले आम मानिसलाई सहज पहुँच […]
स्पेस फोरके टेलिभिजनमा ठूलो संख्यामा कर्मचारी माग
काठमाडौ । स्पेस फोर के टेलिभिजनले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । टेलिभिजनको मानव स्रोत संशाधन विभागले करिव २०० जना कर्मचारीहरुका लागि विज्ञापन आह्वान गरेको हो । काठमाडौंको मध्यबानेश्वरमा स्थापना गरिएको स्पेस फोरके टेलिभिजनले देशभर सबै जिल्लाका लागि रिपोर्टर, क्यामेरा पर्सन, कार्यक्रम उत्पादक, ग्राफिक्स तथा भिडियो एडिटर, समाचार तथा कार्यक्रम प्रस्तोता, चालकसहित थुप्रै पदका […]
हाम्रो पात्रोबाट एक महिनामै १० करोड बढिको रेमिट्यान्स भित्रियो
काठमाडौं । नेपालमा लोकप्रिय एप हाम्रो पात्रोबाट एक महिनामै १० करोड भन्दा बढिको रेमिट्यान्स नेपाल भित्रिएको छ। एउटै एपमार्फत विभिन्न सेवा दिँदै आएको हाम्रो पात्रोले सात महिना अघि मात्रै यो सुविधा प्रयोगकर्तामाझ सुचारु गरेको थियो। हाम्रो पात्रोले ६ महिना अघि मात्रै १ करोड को रेमिट्यान्स भित्राएको थियो भने यो महिनामा दश करोडको रेमिट्यान्स भित्रिएको छ। […]
तत्काल मन्त्री परिवर्तन नगर्ने सत्ता गठबन्धनको निर्णय
काठमाडौँ। सत्ता गठबन्धनको शीर्ष नेताहरूको बैठकले तत्काल मन्त्री परिवर्तन नगर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूले बैठकले तत्काल मन्त्री नफेर्ने सहमति गरेका हुन् । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र (जसपा) अध्यक्ष उपेन्द्र यादव सहभागी थिए […]
पाँच डीआईजी एआईजीमा बढुवा
काठमाडौं । सरकारले पाँचजना डीआइजीलाई एआईजीमा बढुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । डीआईजीहरू उत्तम सुवेदी, अरुणकुमार बीसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह एआईजीमा बढुवा भए छन् । गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको सचिवालयले ९ जेठमा उनीहरुको नाम बढुवाका लागि सिफारिस गरेको थियो । […]
आइतबारको बिदा हटाउने सरकारको निर्णय
काठमाडौं । सरकार आइतबार बिदा दिने निर्णयबाट पछि हटेको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले सातामा दुई दिन विदा दिने यसअघिको निर्णय खारेज गर्दै आइतबार बिदा नदिने निर्णय गरेको हो । उक्त निर्णय आगामी असार १ गतेदेखि लागू हुने छ । यसअघि वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले इन्धन खपत कम गर्न भन्दै सातामा शनिबार […]
श्रीलङ्काली अदालतद्वारा रूसी जेटलाई उडान अनुमति
काठमाडौँ । श्रीलङ्काको एक अदालतले व्यापारिक विवादका कारण देशको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको एअरोफ्लट एयरबस ए–३३० विमान रोक्ने उड्डयन कार्यालयको आदेश खारेज गरेको छ । आदेशसँगै विमानले मस्कोका लागि उडान भर्नेभएको छ । श्रीलङ्काली अदालतले विमानलाई दुई हप्तासम्म विमानस्थलमा नै रोक्न गत बिहीबार आदेश जारी गरेको थियो । त्यसपछि एयर ट्राफिक कन्ट्रोलरले बिहीबार मस्को फर्कने […]











