तातोपानी कुण्डबाट विद्यालयलाई १८ लाख सहयोग

म्याग्दी, २० भदौ । बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक औषधालयका रुपमा परिचित तातोपानी कुण्डले स्थानीय सरस्वती माविमा १७ लाख बढी सहयोग गरेको छ । आव २०७३÷०७४ मा तातोपानी कुण्ड व्यवस्थापन समितिले विद्यालयको निजी स्रोतबाट तलब उपलब्ध गराउने गरी नियुक्त भएका १० शिक्षकको तलब बराबरको १७ लाख ७४ हजार सहयोग गरेको समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताए […]

‘फुटसल’ मा आकर्षण बढ्दो

बागलुङ, २० भदौ । धौलागिरि क्षेत्रमै पहिलो पटक शुरु भएको फुटबलको सानो रुप ‘फुटसल’ खेलले यहाँका युवादेखि वयस्कसम्मलाई आकर्षित गरेको छ । कोठाभित्र (इनडोर) खेलिने फुटसल सञ्चालन गरेको रसआवर फुटसल प्रालिले छोटो समयमै सफलता प्राप्त गरेको छ । खेल कौशल सिक्नेदेखि, व्यायाम र मनोरञ्जनका लागि फुटसल खेल्नको संख्या दैनिक बढ्दो छ । फुटसलका सञ्चालक राजु […]

उडिरहेको जहाजभित्र एक जोडीले सबैका सामु सम्भोग गर्न थालेपछि

एजेन्सी । उडिरहेको विमानमा एक जोडीले मदिराको नशामा सिटमै सेक्स गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । डेलिमेलका अनुसार म्यानचेस्टरबाट इबिजातर्फ उडिरहेको बिमानमा मदिराको नसामा लठ्ठिएका एक जोडीले यात्रुकै सामुन्य सम्भोग गरेका थिए । सोही उडानमा रहेका एक यात्रुले आफ्नो मोबाइलबाट उक्त दृष्य कैद गरेर सामाजिक सञ्जालमा हालिदिएपछि यो भिडियो भाइरल बनेको हो […]

ग्राहकबाट चर्काे मुल्य असुल्ने दरबारमार्गका थप पसल सिलबन्दी

काठमाडौ, २० भदाै । आपूर्ति मन्त्रालयले दरबारमार्गमा अन्तर्राष्ट्रिय ब्राण्डका सामान बेच्ने चार पसलमा आज सिलबन्दी गरेको छ । आपूर्तिमन्त्री शिवकुमार मण्डलको नेतृत्वमा गरिएको आकस्मिक अनुगमनका क्रममा उपभोक्ता ठगी गरेको पाइएपछि ती पसल सिलबन्दी गरिएको हो । दरबारमार्गका स्टोरवन, ब्रेन्टली, पुमा र नाइक पसल सिलबन्दी गरिएको हो । ती पसलमा बिल बीजक नभएको, बढी मूल्य लिएको […]

रिसाेर्टमा कम्युनिस्ट कार्यकर्तालार्इ मार्क्सवाद पढाउन लगिए कांग्रेस नेता प्रदिप गिरी

काभ्रेकाे धुलिखेलमा एउटा रिसाेर्ट छ मिराबेल रिसाेर्ट । त्याे रिसाेर्ट पनि काग्रेस नेताकाे हाे । त्याे रिसाेर्टलार्इ कम्युनिस्ट कार्यकर्तालार्इ पढाउने स्कूल बनाइयाे । १० हजार युवालार्इ मार्क्सवाद पढाउने घाेषणा गर्दै कांग्रेसी रिसाेर्टमा कांग्रेस नेतालार्इ नै मास्टर बनाएर मार्क्सवाद पढाइयाे ३५० जति कम्युनिस्ट नेता कार्यकर्तालार्इ । सामान्यत: कम्युनिस्ट कार्यकर्ताकाे स्कूलिङ गाउँका झुपडीमा हुने गर्छ । पछिल्लाे […]

पर्यटकीय सिजन सुरु । ७५ प्रतिशत होटल बुकिङ । ९ लाख पर्यटक नेपाल अाउने

काठमाडौँ, २० भदौ । पर्यटकीय याम शुरु भएसँगै यहाँका होटल भरिभराउ हुन थालेका छन्। होटल एशोसिएसन अफ नेपाल (हान)का अनुसार अहिले ७५ प्रतिशत होटल बुकिङ भइसकेका छन्। अघिल्लो वर्ष यही याममा ६० प्रतिशत मात्र बुकिङ भएकामा कतिपय रद्द पनि भएका थिए। होटल बुकिङको अवस्था र अहिलेसम्मको पर्यटक आगमनलाई आँकलन गर्दा सन् २०१७ मा नौ लाखभन्दा […]

ह्वाइट हाउस छाेड्दा अाेेबामाले ट्रम्पलार्इ छाेडेकाे चर्चित गाेप्य पत्र

काठमाडाैं । बाराक अाेबामा अमेरिकाकाे दुर्इ पटक राष्ट्रपति भए । लगातार दुर्इ कार्यकाल राष्ट्रपति भएका अाेबामाले अाफ्नाे परिपक्व छवि स्थापित गरे । उनी पछि अमेरिकाकाे राष्ट्रपतिमा डाेनाल्ड ट्रम्प अाएका छन् । ट्रम्पकाे व्यवहारबाट अहिले धेरै अमेरिकी विद्वानहरु डराइरहेका छन कि उनले अमेरिकाकाे कस्ताे छवि बनाउँछन भनेर । उग्र साेचका ट्रम्पका धेरै निर्णयहरु विवादमा अाइसकेका छन् […]

पीएसजी र म्यानचेस्टर सिटीमाथि छानविन गर्न लालिगाकाे माग

एजेन्सी । खेलाडीलार्इ महङ्गाे मुल्यमा अाफ्नाे क्लबमा अनुबन्ध गराएका कारण विवादमा अाएका क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)माथि छानविनकाे माग भएकाे छ । पीएसजीसँगै अहिले म्यानचेस्टर सिटीमाथि पनि यस्ताे अाराेप लागेकाे छ र छानविन गर्न भनिएकाे छ । स्पेनिस फुटबल लिग लालिगाका अध्यक्ष जाभिर टेबासले यस्ताे माग गरेका हुन् । उनले दुर्इ क्लबले अार्थिक फेयर प्ले […]

अहिलेसम्मकै ठूलो मात्रामा ८८ केजी सुन बरामद । यस्तो छ सुन तस्करको खतरानाक जालो

काठमाडाैं, १९ भदाै । प्रहरीले काठमाडाैंकाे क्षेत्रपाटीबाट ८८ किलाे सुन बरामद गरेकाे छ । महानगरीय प्रहरी अायुक्त जयबहादुर चन्दले विशेष सूचनाका अाधारमा प्रहरी टाेली खटाएर साे परिमाणमा सुन बरामद गरिएकाे बताए । प्रहरीले बरामद गरेकाे याे सुन अहिलेसम्मकै ठूलाे हाे । प्रहरीले सुन बाेकेकाे गाडी र त्यसका चालकलार्इ पनि नियन्त्रणमा लिएकाे छ । अवैध रुपमा […]

बाढी प्रभावितलार्इ गल्कोट समाज जापानले स्वास्थ्य शिविरसँगै गर्यो राहत वितरण

काठमाडौं । गल्कोट समाज जापानले तराईका बाढी प्रभावित क्षेत्रमा राहत वितरण गरेको छ । साथै समाजले केही ठाउँमा निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरेको छ । रोजगारी तथा अध्ययनको शिलशिलामा बाग्लुङको गल्कोटबाट जापानमा बसोबास गर्दै आएका नेपालीहरुको संस्था गल्कोट समाजले पाँच लाखबराबरको राहत सामाग्री वितरण गरेको हो । साथै समाजले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट […]