जनकपुर, ३ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका विश्वासपात्र तथा कांग्रेसका मधेशका प्रमुख नेता विमलेन्द्र निधिकाे गाउँमा नै नेकपा (एमाले)ले प्यानलसहित जित हासिल गरेकाे छ । एमालेले अहिलेसम्म धनुषा जिल्लाका दुर्इ ठाउँमा जित हासिल गरिसकेकाे छ । निधि धनुषाकाे मुखियापट्टी मुसहरनिया गाउँपालिकाका हुन् । उक्त गाउँपालिकामा एमाले प्यानलसहित विजयी भएकाे हाे । त्यसैगरी एमालेले […]
Author: Nonstop Khabar
मलाई लिन महिला छापामार आएका थिए : थवाङ गाउँपालिका प्रमुख
बिरबहादुर घर्ती थवाङ गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ । गएकाे स्थानीय निर्वाचनमा नेकपा (माअाेवादी केन्द्र) का तर्फबाट उम्मेदवार बनेर उनी गाउँपालिकामा विजयी बनेका थिए । भदाै ३१ गते थवाङ गाउँ पालिकाकाे प्रथम गाउँ सभा राखिएकाे थियाे । साे गाउँ सभाकाे उद्घाटन गर्न माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलार्इ निम्ताे गरिएकाे थियाे । साेही क्रममा घर्तीलार्इ नेपाल कम्युनिस्ट […]
जापानमा पक्राउ परेका नेता पौडेल र पत्रकार न्यौपाने अन्तत: नेपाल फर्काइए
टोकियो, १ असाेज । एक दिन पूरै जापानकाे अध्यागमनकाे नियन्त्रणमा परेका नेपाली कांग्रेसका नेता प्रदिप पाैडेललार्इ नेपाल फर्काइएकाे छ । नेता पाैडेलसँगै पत्रकार अनिल न्याैपानेलार्इ पनि जापानकाे अध्यागमन विभागले नेपाल फर्काएकाे छ । जापानमा रहेकाे नेपाली कांग्रेसकाे जनसम्पर्क समितिले अायाेजना गरेकाे कार्यक्रममा भाग लिन गएका नेता पाैडेल र पत्रकार न्याैपानेलार्इ जापानकाे राजधानी टाेकियाे सहर नजिक […]
नायक सलमानले पाए बेलायतको ग्लोबल डायभर्सिटी अवार्ड
बलिउडका चर्चित नायक सलमान खानले ‘ग्लोबल डायभर्सिटी अवार्ड पाएका छन । उनलार्इ बेलायती संसदमा ‘ग्लोबल डायभर्सिटी अवार्ड–२०१७’ बाट सम्मानित गरिएको हाे। चलचित्र निर्माण, अभिनय र समाजसेवाका माध्यमबाट पुर्याएको योगदानको कदरस्वरुप याे सम्मान गरिएको बताइएको छ । बेलायती संसदमा लामो समयदेखि सांसद रहेका भारतीय मूलका कीथ वाजले सलमानलाई पुरस्कार प्रदान गरे । सलमानलार्इ पुरस्कार प्रदान गर्दै […]
नेपाली क्रिकेटमा अर्को सफलता । हङकङलार्इ ५ विकेटले पराजित गर्दै नेपाल बन्यो च्याम्पियन
काठमाडाैं, १ असाेज । नेपाली क्रिकेटमा अर्काे सफलता हात परेकाे छ । नेपाली अन्डर १९ टाेलीले बलियाे मानिएकाे हङकङलार्इ पाँच विकेटले पराजित गरेकाे छ । यससँगै नेपाल एसिसी यु–१९ पूर्वी क्षेत्र छनोट अन्तर्गत च्याम्पियन बनेको छ। हङकङले दिएको ७७ रनको लक्ष्य नेपालले १४.४ ओभरमा ५ विकेट गुमाएर भेटायो। तेस्रो ओभरको पहिलो बलमै आसिफ सेखलाई करनदीप […]
प्राविधिक शिक्षातर्फ आकर्षण बढ्दो
पाल्पा, १ असोज । स्वरोजगार सिर्जना गर्ने उद्देश्यले गाउँ गाउँमा सञ्चालनमा आएको प्राविधिक तथा व्यावसायिक शिक्षामा विद्यार्थी र अभिभावकको आकर्षण बढ्दो छ । हिजोआज सिटिइभिटीबाट मान्यता प्राप्त गरी माध्यमिक तह सञ्चालन गरेका विद्यालयले प्राविधिक शिक्षा सञ्चालनमा ल्याएपछि सर्वसुलभरुपमा घरमै बसेर विद्यार्थीलाई अध्ययन गर्न सहज भएको छ । माध्यमिक तह पूरा गरेपछि उच्च शिक्षा, प्राविधिक तथा […]
प्रचण्ड नाटक गर्न माहिर छन् : मोहन वैद्य
बुटवल, १ असोज । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कम्युनिष्ट भएको नाटक गर्न सिपालु भएको टिप्पणी गरेका छन् । क्रान्तिकारी पत्रकार महासंघ जिल्ला समिति, रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने– “प्रचण्ड कम्युनिष्ट होइनन् तर कम्युनिष्ट भएको नाटक गर्न सिपालु छन् ।” अध्यक्ष वैद्यले नेपालका […]
अर्बौ घोटाला काण्डको अर्को खुलासा । जग्गा घोटाला अख्तियारकै निर्देशनमा
काठमाडाैं, १ असाेज । नेपाल आयल निगमले आठ वर्षअघि थानकोट डिपो विस्तार गर्ने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तत्कालीन निर्देशनबमोजिम सार्वजनिक खरिद ऐनअनुसार नै करिब ७० रोपनी जग्गा खरिद गरेको पाइएको छ। निगमले त्यसबेला जग्गा प्राप्ति ऐन २०३४ को दफा २७ बमोजिम वार्ताको माध्यमद्वारा जग्गा खरिद गर्न खोज्दा आयोगले खरिद प्रक्रियामा अनियमितता हुन सक्ने भन्दै […]
जापानमा पक्राउ परे कांग्रेस नेता प्रदीप पौडेल
टोकियो, १ असोज । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल जापानी अध्यागमनको नियन्त्रणमा परेका छन्। पार्टीको भातृ संगठनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भाग लिन गएका पौडेललाई शनिवार अपराह्न टोकियोस्थित नारिता बिमानस्थल अध्यागमनले नियन्त्रणमा लिएको हो। उनीसँगै रहेका नेता धनराज गुरुङलाई भने त्यहाँको अध्यागमनले प्रवेश अनुमति दिएको थियो। झण्डै २४ घण्टा हुँदासमेत उनलाई अध्यागमनले नियन्त्रणमै राखेको […]
पत्रकारको रोहवरमा थवाङ गाउँपालिका अध्यक्ष घर्ती मुक्त
रोल्पा, १ असोज । नेपाल कम्युनिष्ट पार्टीको नियन्त्रणमा लिइएका थबाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्तीलार्इ मुक्त गरेकाे छ । सुरक्षाकर्मीले हवाइ र पैदल गस्ती गरेर व्यापक रुपमा खाेजि गरे पनि घर्तीलार्इ नेकपाले राेल्पाका पत्रकारहरुलार्इ बाेलाएर नियन्त्रण मुक्त गरेकाे हाे । राेल्पाका पत्रकारद्वय काशीराम डाँगी र खेम बुढाकाे राेहबर घर्तीलार्इ नेकपा राेल्पाले मुक्त गरेकाे बताइएकाे छ । […]










