काठमाडौँ, २५ असोज । रुसि महासंघको सोचीमा यही असोज २८ गते देखि कात्तिक ५ गतेसम्म आयोजना हुने १९ औँ ‘वल्र्ड फेष्टिभल अफ युथ एण्ड स्टुडेण्ट’ मा सहभागी हुन नेपालका तीन सय युवा त्यसतर्फ लागेका छन् । विश्वभरका युवाको जमघट हुने उक्त फेष्टिभलमा नेपालको संस्कृति, खेलकुद आदि प्रस्तुत गरी विश्व समुदायमा नेपालको पहिचान स्थापित गरिने बताइएको […]
Author: Nonstop Khabar
उपभोक्तालाई ठगिनबाट जोगाउन ट्याक्सीमा प्रिन्टर मेसिन जडान
काठमाडौँ २५ असोज । नेपाल गुणस्तर तथा नापतौल विभागले उपत्यकाभित्रका ट््याक्सीमा कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टर मेसिन) जडान गरेको छ । विभागले ट््याक्सीबाट निरन्तर उपभोक्ता ठगिएको गुनासो आएपछि यही पुस १७ गतेदेखि प्रिन्टिङ मेसिन जडान गर्ने कार्य शुरु गरेको हो । काठमाडौँ उपत्यकामा रहेका नौ हजार ७०० ट््याक्सीमध्ये आठ हजार ७०० ट््याक्सीमा प्रिन्टर मेसिन जडान गरिसकिएको […]
लामो कसरतपछि स्वास्थ्य बीमा ऐन
काठमाडौँ, २५ असोज । लामो कसरतपछि जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा बीमामार्फत उपलब्ध गराउन बनेको स्वास्थ्य बीमा विधेयक स्वीकृत भएको छ । विसं २०६८ देखि स्वास्थ्य बीमा ऐनको मस्यौदा गर्ने प्रयास सफल भएको छ । यसअघि पटकपटकको अवरोधका कारण बन्ने बाटो खुलेको थिएन । संसद्को मंगलबार बसेको बैठकले सबै नेपालीलाई बीमामार्फत स्वास्थ्य सेवा उपलब्ध गराउने विधेयक […]
चढाउन सकिन मैले मेरो स्वतन्त्रताको भेटी
चुडेर फुल गुलाबको थपक्क राखिदिएझै निस्ठुर देबताको चरणमा राख्न सकिन मैले तिमिलाइ मेरो स्वतन्त्रताको भेटी चढाउन सकिन आफ्नै अस्तित्वको बली पिलाएर बिष धर्मको वा राजनीतिको बेहोस बेहोस बनायौ मेरो इतिहास बिक्षिप्त बिक्षिप्त बनायौ मेरो वर्तमान तैपनि भुलेर सबै कुराहरु चट्टकै भुल्न सकिन मैले मेरो अस्तित्व बिर्सिएर पनि बिर्सन सकिन मैले मेरो इतिहास पीडा तिमीलाई खै […]
धौलागिरिमै पहिलोपटक कृषि तथा पशुविज्ञान कक्षा शुरु
फलेवास, पर्वत, २५ असोज । धौलागिरिमै पहिलोपटक तीनवर्षे कृषि तथा पशुविज्ञान सङ्कायमा कक्षा शुरु भएको छ । पर्वत सदरमुकाम कुश्माबजारसँगै जोडिएका बागलुङ नगरपालिका–१४ बलेवामा स्थापना भएको धौलागिरि पोलिटेक्निकल इन्स्टिच्युटले तीनवर्षे कोर्षमा कृषि तथा बाली विज्ञानको पढाइ शुरु गरेको हो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को झण्डै ६ करोडभन्दा बढीको लागतमा भवन तथा अन्य […]
सरकारमा रहेकै व्यक्तिका कारण गौचनको हत्या : विप्लव
काठमाडौं, २५ असोज । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले महासचिव विप्लवले राज्यको जिम्मा लिएका व्यक्तिहरुकै कारण गौचनको हत्या भएको बताएका छन् । ‘राज्यको जिम्मा लिएका व्यक्तिहरू देश लुट्ने भ्रष्टाचार र राष्ट्रघातमा लिप्त भएका कारण नागरिकहरुले यसैगरी दुःखद घटना व्यहोर्नुपरेको उनले बताएका छन् । बुधवार एक विज्ञप्ती जारी गर्दैै महासचिव विप्लवले गौचनको हत्याको घटनाप्रति दुःख व्यक्त […]
मेसी यसरी चम्किएपछि अर्जेन्टिना विश्वकपमा छनौट (हेर्नुहोस भिडियो)
एजेन्सी । जित्नैपर्ने दबावका बीच इक्वेडर विरुद्ध उसकै घरेलु मैदानमा उत्रिएको लिओनल मेस्सीको अर्जेन्टिना विश्वकपमा छनोट भएको छ। मेस्सीले ह्याट्रिक गरेपछि अर्जेन्टिना स्वतः विश्वकपमा छनोट भएको हो। घरेलु टोलीसँग १–० गोल अन्तरले पराजित परेको अवस्थालाई उल्टाउँदै मेस्सीले ह्याट्रिक गरेका थिए। खेलको एक मिनेट नवित्दै इक्वेडरका रोमारियो इबाराले घरेलु टोलीलाई अग्रता दिलाए। पहिलो हाफमा दुई गोल […]
रोनाल्डोको कप्तानीमा पोर्चुगल विश्वकपका लागि छनौट
एजेन्सी । समूह ‘बी’ को शीर्षस्थानमा रहेको स्वीजरल्याण्डलाई पराजित गर्दै पोर्चुगल आगामी वर्ष रुसमा हुने विश्वकपमा स्वतः छनोट भएको छ। लिस्बोनमा गएराति भएको खेलमा युरोपियन च्याम्पियन पोर्चुगल स्वीट्जरल्याण्डलाई २–० ले हराउँदै सोझै विश्वकपमा स्थान बनाएको हो। साथै क्रिस्टियानो रोनाल्डोको पोर्चुगल समूह विजेता पनि बनेको छ। पराजित भएसँगै दोस्रो स्थानमा झरेको स्वीजरल्याण्डले भने प्लेअफ खेल्नुपर्ने भएको […]
याैन सम्बन्ध राख्न नमानेपछि बलात्कार गरेर हत्या
वीरगन्ज, २४ असाेज । यौन सम्बन्ध राख्न गरिएको आग्रह नमानेपछि पर्साको ठोरी गाउँपालिका वडा नम्बर ५ सुवर्णपुरमा एक विवाहीता महिलाको बलात्कार पछि हत्या गरिएको घटना प्रकाशमा आएको छ। स्थानीय गेलुङ लामाको श्रीमती ५० बर्षिया सानी लक्ष्मी बम्जनको उनकै छिमेकी ३१ वर्षिय उमेश हजरा दुसादले गत बिहिबार जर्बजस्ती करणीपछि हत्या गरेका हुन्। दुसादले बम्जनको बलात्कारपछि टाउकोमा […]
श्रृङ्खलाबद्ध हत्या बढ्यो । सुरक्षा व्यवस्था फितलो भएपछि नागरिक त्रासमा
सर्लाही, २४ असाेज । सर्लाही कविलासी नपा वडा ३ बस्ने २७ वर्षीया सुनील शाहलाई गोली हानी हत्या गरेको छ।सर्लाहीको पीडारीमा सुनचाँदी पुसल बन्द गरेर घर आउने क्रममा तीन जनाको अज्ञात समूले गोली हानी हत्या गरेको हो। शाहले हरिपुर नपाको पीडारी बजारमा सुन चाँदी पसल चलाउँदै आएका थिए। शाहको गाउँ पिपरियाबाट २ किलोमिटर रहेको छ।मोटरसाइकलमा आइरहेको […]










