काठमाडाैं, २६ असाेज । कानुनले भ्रष्टाचार लगायतका मुद्दामा जेल सजाय पाएका व्यक्तिलार्इ उम्मेदवार बन्न नपाउने बारे गरेकाे व्यवस्थाकाे उल्लघन गर्दै नेपाली कांग्रेसले खुमबहादुर खड्कालार्इ उम्मेदवारमा सिफारिस गरेकाे छ । दाङ कांग्रेसले भ्रष्टाचार मुद्दामा जेल सजाय काटेका खड्कालार्इ दाङ क्षेत्र नम्बर १ बाट सङ्घीय प्रतिनिधि सभाका लागि उम्मेदवार बन्न सिफारिस गरेकाे हाे । राजनीतिक दलसम्बन्धी ऐनले […]
Author: Nonstop Khabar
युद्धपाेत पठाउन नराेकेपछि चिनले अमेरिकालार्इ दियाे यस्ताे कडा चेतावनी
काठमाडाैं । अमेरिकाले दक्षिण चीन सागरमा अाफ्ना गतिविधि नराेकेपछि चीनले कडा चेतावनी दिएकाे छ । पछिल्लाे समय दक्षिणी चीन सागरमा अमेरिकी क्षेप्यास्त्र बाेकेकाे एक विध्वंसक युद्धपोत प्रवेश गरेकाे चीनले जनाएकाे छ । अमेरिकाकाे उक्त कार्यकाे चीनले कडा शब्दमा विरोध गरेको छ । अमेरिकाले यस्ता उत्तेजनात्मक गतिविधि जारी राखे अब चीनले अाफ्नाे तयारी पनि बढाउने चेतावनी दिएकाे […]
डेढ वर्षमा २ अर्ब ठगी
काठमाडाैं, २६ असाेज । वैदेशिक राेजगारीका लागि विभिन्न मुलुक जाने युवाको संख्या अपेक्षित बृद्धि हुन नसके पनि य्रस क्षेत्रमा ठगीको उजुरी गर्ने पीडितको संख्या र दाबी रकम भने बढ्दै गईरहेको छ । पछिल्लो २ बषृमामात्र बैदेशिक राजेगारीका क्षेत्रमा भएको लेनदेनको क्रममा १ अर्ब ४५ करोड भन्दा बढी दावीसहितको उजुरी परेको छ । यसरी परेको उजुरीको […]
जेलमा कैदीहरूबीच ठूलो झडप हुँदा १३ को मृत्यु
एजेन्सी । मेक्सिकोको नुएभो लेओन राज्यमा रहेको एउटा कारागारमा कैदीहरूको दुई समूहबीच भएको विवादपछिको एक झडपमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । राज्यका सुरक्षा प्रवक्ता अल्डो फास्कीले मंगलबार काडेरेता कारागारमा दुई समूह बीच झडप भएको जानकारी दिएका छन् । सो कारागारमा यसअघि पनि पटक पटक यस्तै आन्तरिक झगडा र झडप हुँदै आएको र […]
भियतनाममा भीषण वर्षा । २० को मृत्यु, कैयौँ बेपत्ता
हनोई । भियतनामको उत्तरी र मध्य क्षेत्रमा भीषण वर्षापछि आएको बाढी पहिरोमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । स्थानीय सरकारी अधिकारीले दिएको पछिल्लो विवरण अनुसार पाँच जना घाइते भएका छन् भने अरू १२ जना हराइरहेका छन् । भीषण वर्षाका कारण बाँधहरू भत्कीएका, बाढी पहिरो गएको, हजारौँ घरमा क्षति पुगेको र जनजीवन अस्तव्यस्त भएको […]
एनआरएनमा उम्मेदवारी घोषणाको ओइरो
काठमाडौँ, २५ असोज । गैरआवासीय नेपाली संघको आठौँ विश्व सम्मेलनको पूर्वसन्ध्यामा विभिन्न व्यक्तिहरूले संघको उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । एक जना महिला उपाध्यक्ष तथा दुई पुरुष उपाध्यक्ष पदमा उनीहरुले यसरी उम्मेदवारी घोषणा गरेका हुन् । अष्ट्रेलियामा बसोवास गर्दै आएकी रञ्जु वाग्लेले महिला उपाध्यक्षमा तथा सोनाम लामा, चिरञ्जीवी थापा, पारशमणि पोखरेल, ज्ञानेन्द्रराज गौतम, कुमार पन्थ […]
एसियाली शिक्षक सम्मेलन : शिक्षामा निजीकरणको विरोध
काठमाडौँ, २५ असोज । एसिया प्रशान्त क्षेत्रका शिक्षक संगठनका प्रतिनिधिहरुले शिक्षामा निजीकरण र व्यापारीकरण कायम रहेमा दिगो विकासका शिक्षासम्बन्धी लक्ष्यहरुलाई पूरा हुन कठिन हुने जनाएका छन् । संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यका शिक्षासम्बन्धी कार्यसूचीको कार्यान्वयनमा शैक्षिक ट्रेड युनियनकर्मीको भूमिकाबारे छलफल गर्न एजुकेशन इन्टरनेशनल (इआई) को आयोजनामा भएको तीनदिने एसिया प्रशान्त क्षेत्रीय आठौँ सम्मेलनमा उनीहरुले […]
अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा नियोगको विधान अनुमोदन
काठमाडौँ, २५ असोज । व्यवस्थापिका–संसदबाट अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा नियोग (आइरेना) को विधानलाई सर्वसम्मतिले अनुमोदन गरेपछि नवीकरणीय ऊर्जाको क्षेत्रमा नेपालले अन्तर्राष्ट्रिय जगतमा पहिचान पाएको छ । आइरेनालाई अनुमोदन गर्ने नेपाल १५३औँ सदस्य राष्ट्र बनेको छ । संसदबाट विधान अनुमोदन गरी त्यसको जानकारी आइरेनामा पठाएपछि नेपाल विविधवत रूपमा सदस्य बन्नेछ । अन्य २७ वटा देशले पनि सदस्यताका […]
एनआरएनए कोषाध्यक्षमा थापा र युवा संयोजकमा शाहको उम्मेदवारी
काठमाडौँ, २५ असोज । गैरआवासीय नेपाली सङ्घ (एनआरएन)को कोषध्यक्षमा हिक्मत थापा र युवा संयोजकमा स्वतन्त्रप्रताप शाहले उम्मेदवारीको घोषणा गरेका छन् । वर्तमान कार्यसमितिको कोषाध्यक्ष रहेका थापाले सोही पदमा पुनः निरन्तरता दिने गरी उम्मेदवारी घोषणा गरेका हुन् । आफ्नो कार्यकालमा शुरु भएको भूकम्पपीडितका लागि गोरखाको लाप्राकमा नमूना आवासगृह निर्माण र काठमाडौँमा एनआरएनको केन्द्रीय कार्यालय निर्माणको काम […]
मृत्युपछि पनि शरिरका अंग कसरी चल्ने गर्दछन्
चितवन, २५ असोज । मृत्युपछि शवको प्रक्रियाबारे आवश्यक ज्ञान नहुँदा वेलावखतमा चिकित्सकमाथि दुव्र्यवहार हुने र अस्पतालमा तोडफोड हुने गरेका छन् । चिकित्सकले मृत घोषणा गरिसकेपछि पनि मृतकका विभिन्न अंग चलेको भन्दै ठाउँठाउँमा चिकित्सकमाथि दुव्र्यवहार र अस्पताल तोडफोड हुने गरेका छन् । मृत्यु भइसकेपछि पनि शरीरका अंग तन्किने र खुम्चिने हुँदा चलेको जस्तो भ्रम हुने गरेको […]










