प्रचण्डको प्रशंसा गर्दै ओलीले भने ‘म मुर्ख हुँ, बेलाबेला मुर्ख बन्छु’

काठमाडाैं, ३ पुस । चटपटे बाेली बाेलेर बेलाबेलामा चर्चामा अाइरहने नेता केपी अाेलीले अाफैलार्इ मुर्ख भनेका छैन । अाेलीलार्इ भेट्न अाेली निवास बालकाेट पुगेकाे नेकपा माअाेवादी केन्द्रकाे युवा संगठन याेङ्ग कम्युनिस्ट लिग (वाइसिएल) काे टाेलीसँग अध्यक्ष अाेलीले साे कुरा सार्वजनिक गरेका हुन् । अाेलीले माअाेवादी जनयुद्धका बारेमा अाफूले बाेलेकाे कुरा मुर्खले बाेल्ने भनार्इ नै भएकाे […]

पार्टी एकतासँगै सरकार गठन गर्नुपर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं । साेमबार बसेकाे माअाेवादी केन्द्रकाे बैठकले राष्ट्रिय सभा गठनसम्बन्धि देखिएकाे विवादकाे समाधान राजनीतिक सहमतिमा खाेज्नुपर्ने निष्कर्ष निकालेकाे छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेकाे कार्यालयकाे बैठकमा यस्ताे निष्कर्ष निकालिएकाे हाे । “राष्ट्रिय सभा गठन सम्बन्धि विवाद राजनीतिक विषय हाे। यसलाई राजनीतिक सहमतिकै अाधारमा समाधान गर्नुपर्छ भन्ने बैठकले निष्कर्ष निकालेकाे छ। शीर्ष नेताहरु बसेर सहमति खाेज्नुपर्ने […]

१,४२० दरबन्दी थप गर्न त्रिविलार्इ मन्त्रिपरिषदको चर्को दवाव

काठमाडाैं, ३ पुस । निर्वाचन आयोगले दिएको आदेशको अवज्ञा गर्दै मन्त्रिपरिषद्ले त्रिविमा १ हजार ४ सय २० दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन गर्न विश्वविद्यालय अनुदान आयोगलाई दबाब दिइरहेको छ । योग्यबीच प्रतिस्पर्धाबाट करारमा नियुक्ति गर्नुपर्नेमा अनशन बसेर दबाब दिएकै आधारमा सरकारले त्रिविमा कार्यरत आंशिक शिक्षकलाई स्वत: करारमा नियुक्ति गर्न दरबन्दी थप गरेको हो । त्रिविमा […]

राजपामाथि उपेन्द्र यादले लगाए यस्तो गम्भीर आरोप, २ नम्बर प्रदेशमा कसले बनाउला सरकार ?

काठमाडाैं, ३ पुस । प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचनमा तालमेल गरेका दुर्इ पार्टीबीच मत परिणाम अाए लगत्तै यस्ताे चर्काे अालाेचना सुरु भएकाे छ । प्रदेश नम्बर २ मा राजपा र फाेरम बराबरी हैसियत अाएपछि यी दुर्इ दलले प्रदेश सरकार गठन गर्ने अनुमान गरिएकाे थियाे । तर, त्यसका विपरित दुर्इ दल सुरुदेखि नै एकअर्का विरुद्ध […]

पुनर्वासका नाममा नेपालमा दातृ निकायले यसरी गर्दैछन मनपरी, सरकार बेखबर

काठमाडाैं, ३ पुस । पुनर्वासका लागि तेस्रो देश जान नपाएका र नचाहेका करिब १० हजार भुटानी शरणार्थीलाई यहीँ बसोबास गराउने उद्देश्यले शरणार्थी आयोगलगायतका दातृ निकायले ‘आफूखुसी’ भौतिक संरचना निर्माण थालेका छन् । उनीहरूको यस्तो पहलबारे न परराष्ट्र मन्त्रालय जानकार छ, न त गृह मन्त्रालयसँग नै कुनै समन्वय गरिएको छ । स्थानीय प्रशासन समेत बेखबर छ […]

अहिलेसम्मकै बढी बिगो मागदाबीमा गरेर नयाँ रेकर्ड राखेको अख्तियारको दावी

काठमाडाैं, ३ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका मुद्दा दायर गर्ने क्रममा हालसम्मकै बढी बिगो मागदाबी गरेको छ । दुई दिनअघि राष्ट्रपतिलाई बुझाइएको वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७३/७४ मा अख्तियारले हालसम्मकै बढी मागदाबी लिएको उल्लेख छ । विशेष अदालतमा दायर यी मुद्दामध्ये अधिकांशको फैसला आउन बाँकी छ । गत आर्थिक वर्षमा विशेष अदालतमा मुद्दा […]

राजधानीमा भारतीय ‘चल्ला समूह’का चोरको बिगबिगी

काठमाडाैं, ३ पुस । उपत्यकाका विभिन्न स्थानमा भएका शृंखलाबद्ध चोरी तथा डकैतीका घटनामा भारतीय पोदार थरका ‘चल्ला समूह’ सक्रिय रहेको पाइएको छ । बोतल–कागज, फलाम लगायत ‘कवाडी’ सामान संकलन गर्ने आवरणमा चोरी तथा डकैतीमा भारत बिहारका पोदार समूह सक्रिय रहेको महानगरीय प्रहरी अपराध महाशाखाको अनुसन्धानबाट खुलेको छ । उनीहरूले काठमाडौंमा ‘चल्ला समूह’ नाम दिएर अपराध […]

७७ वटै जिल्लाका सिडियोले दिए यस्तो चेतावनी, प्रदेश सरकारलार्इ सहयोग गर्न नसकिने उद्घोष

काठमाडाैं, ३ पुस । देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूले जिल्ला प्रशासन कार्यालयलाई केन्द्र सरकारमातहत रहने गरी कानुन बनाउन माग गरेका छन् । ७७ वटै जिल्लाका सीडीओले आफूहरूको सुझावविपरित जिल्ला प्रशासन कार्यालयहरूलाई प्रदेश सरकारअन्तर्गत राखिए ‘असहयोग’ गर्नेसमेत चेतावनी दिएका छन् । चेतावनीसँगै मुख्यमन्त्रीको कार्यालय र त्यसअन्तर्गत बन्ने प्रदेश गृह मन्त्रालयसँग क्षेत्रीय तथा जिल्ला सुरक्षा प्रमुखहरूबीच अधिकारक्षेत्र […]

भारतभन्दा नेपालमा इन्टरनेट सुविधा सस्तो र छिटो

काठमाडाैं । नेपालमा मोबाइल ब्रोडब्यान्डको डाउनलोड स्पिड (क्षमता)मा सुधार आएको पाइएको छ । गएको नोभेम्बर महिनामा ओक्लाज स्पिड टेस्ट ग्लोबल इन्डेक्सले गरेको अध्ययन प्रतिवेदनअनुसार नेपालले सार्क राष्ट्रहरू भारत र श्रीलंकालाई उछिनेको छ । नोभेम्बरमा मोबाइल इन्टरनेटमा युरोपियन मुलुक नर्वे औषत ६२.६६ मेगाबिट्स पर सकेन्ड (एमबीपीएस) डाउनलोड स्पिडसहित सबैभन्दा अगाडि छ भने फिक्स्ड ब्रोडब्यान्डमा सिंगापुर १५३.८५ […]