चामलमै सुक्ष्म पोषण मिसाउँदै सरकार

काठमाडाैं, ४ पुस । सरकारले चामलमा थप सूक्ष्म पोषक तत्त्व मिलाएर कुपोषणको समस्या कम गर्ने तयारी गरेको छ । सरकारले यसका लागि कार्ययोजना बनाउन लागेको छ । दिनहुँ खाने भातका माध्यमले विभिन्न भिटामिन, आइरन, क्याल्सियमलगायत सूक्ष्म पोषक तत्त्वको कमीलाई पूरा गर्न कार्ययोजना बनाउन लागिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । आयोडिनको कमीले गलगाँड देखिने समस्या […]

सेनाका बहालवाला सहायक रथीसमेत जोडिए कृषि विकास बैंकको रकम हिनामिनामा

काठमाडाैं, ४ पुस । कृषि विकास बैंकको रकम हिनामिना प्रकरणमा नेपाली सेनाका बहालवाला सहायक रथी डा. रमेश विष्ट पनि मुछिएका छन् । बैंकको न्युरोड शाखाबाट हिनामिना गरिएको करिब पाँच करोडमध्ये ३३ लाख सहायक रथी विष्टको बैंक खातामा पाइएपछि उनीमाथि अनुसन्धान सुरु भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रमुख डिआइजी पुष्कर कार्कीले बैंकबाट हिनामिना […]

भाडदौडमा बङ्गलादेशमा दश जनाको मृत्यु, कैयौँ घाइते

ढाका, ३ पुस । बङ्गलादेशमा एक जना राजनीतिक नेताको शोकमा आयोजना गरिएको प्रार्थना समारोहमा भागदौड हँुदा कम्तीमा दश जनाको मृत्यु भएको छ । बङ्गलादेशको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने चिट्टागोङ शहरमा सोमबार भएको घटनामा अन्य ५० जना घाइते भएका छन् । चिट्टागोङ महानगर प्रहरीका प्रमुख इक्वाल बाहारले घटनामा परी दश जनाको मृत्यु भएको पुष्टि गरे । घाइतेमध्ये […]

Budhigandaki Hydel to be constructed with internal sources

Kathmandu, Dec 18: The National Planning Commission (NPC) has prepared a report to construct the Budhigandaki Hydropower Project with the investment of domestic capital. Earlier, the Council of Ministers had formed a committee led by NPC’s Vice Chairman Dr Swarnim Wagle to prepare a report on the development of national pride project Budhigandaki Hydropower. Secretaries […]

Photos showcase Nepal through Australian volunteers’ lens

Kathmandu, Dec 18: A photo exhibition entitled “Nepal through Australian volunteers’ lens” began here today to celebrate International Volunteer Day 2017. The photos on display showcase experiences of Australian volunteers deployed in Nepal through the Australian Volunteers Program (AVP), an Australian Government initiative. AVP deploys volunteers in consultation with Nepal government with an aim to […]