नवलपरासी, २ माघ । कुनै समय माअाेवादीका विरुद्ध अापत्तीजनक अभिव्यक्ति दिएर चर्चामा अाएका कांग्रेस नेता तथा पूर्व मन्त्री अपहरणमा सम्लग्न भएकाे खुलेकाे छ । झाेलामा टाउकाे ल्याउँ झाेलाभरि पैसा लैजाउ भन्नेर तत्कालिन माअाेवादी जनयुद्धमा लागेका नेता कार्यकर्तामाथि दमन चलाउने कांग्रेस नेता देवेन्द्रराज कँडेल एक बालककाे अपहरणमा जाेडिएका हुन् । पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलकाे समूहले एक […]
Author: Nonstop Khabar
एमाले सांसद मनाङे सपथ खानै नपार्इ जेलघरमा, सिलवाल अझै फरार
काठमाडौं, २ माघ । गुण्डा नाइके राजिव गुरुङ ‘दीपक मनाङे’ सांसद पद खोसिएको छ । नेकपा एमालेको पूर्ण सहयोगमा मनाङ प्रदेशसभा ‘ख’ बाट निर्वाचित दीपक मनाङे संसद भवनमा होइन जेल जाने भएका छन् । सर्वोच्च अदालतले ज्यान मुद्दामा दोषी ठहर गरेपछि उनको सांसद पद नहरने भएको छ । मंगलबार १४ वर्ष पुरानो ज्यान मुद्दामा सर्वोच्च […]
नेकपाको केन्द्रीय समिति बैठक सम्पन्न: विप्लवले प्रस्तुत गरेको तीन महिने अभियानको प्रस्ताव पारित
काठमाडौँ, २ माघ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । बैठकले चुनाव खारेज अभियानको समीक्षा पनि गरेको छ । नेता–कार्यकर्ता र जनताको सहभागिताले वर्ग संघर्षलाई नयाँ उचाईमा पुर्याएको र चुनाव खारेज अभियान सफल भएको बैठकले निष्कर्ष निकालेको छ । नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनले जनघात, राष्ट्रघात र जनदमन बढाउने बैठकले […]
नेकपाका नेतामाथि सांघातिक हमला, ट्रकले पेलेर सामूहिक हत्या गर्न खोजियो
काठमाडौं, २ माघ । तमु ल्होसार पर्ब मनाईरहेका नेपाल कम्युनिष्ट पार्टीका नेतासहित स्थानीयमाथि धादिङमा सांघातिक हमला भएको छ । जिल्लाको सिद्धलेक गाउपालिका वार्ड नम्बर ५ स्थित कम्पुर पाँचखोलामा शनिबार स्थानीय र नेकपाका जिल्ला स्तरीय नेता बुद्ध गुरुङमाथि ज्यान लिने उदेश्यले हमला भएको नेकपाले जनाएको छ । गुरुङ सामुदायको पर्व तमु ल्होसारको अवसरमा सास्कृतिक कार्यक्रम भइरहेको […]
नेपाली सेनाले भन्यो, “भारतसँग कदापी झुक्दैनौ”
काठमाडौँ, २ माघ । नेपाली सेनाले काठमाडौँ–तराई / मधेश द्रुत मार्गको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) भारत संग नलिने निर्णय गरेको छ । आज पत्रकार सम्मेलन नै गरेर नेपाली सेनाले (डिपिआर)आफैँ तयार गर्नेकुरा सार्वजनिक गरेको हो । द्रुतमार्ग निर्माणका सन्दर्भमा हालसम्म भएको कार्यप्रगतिबारे सैनिक मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा आयोजना उपप्रमुख सहायकरथी सूर्यप्रसाद खनालले उक्त जानकारी दिए […]
सर्वोच्चले गर्यो अर्को फैसला, मनाङबाट निर्वाचित दिपक मनाङेलार्इ पाँच वर्ष कैद सजाय
काठमाडौँ, २ माघ । मनाङबाट स्वतन्त्र उम्मेदवार बनेर प्रदेश सभामा निर्वाचित भएका राजिव गुरुङलार्इ सपथ नलिँदै सर्वाेच्च अदालतले पाँच वर्ष कैद सजाय सुनाएकाे छ । दिपक मनाङे भनेर गुण्डा नार्इकेका रुपमा परिचित राजिव गुरुङलार्इ कर्तव्य ज्यान मुद्दामा जेल सजाय सुनाएकाे हाे । यससँगै प्रदेश सभा र प्रतिनिधि सभामा निर्वाचित भएका जनप्रतिनिधिहरु विभिन्न अपराधिक कार्यमा जाेडिएका […]
विश्वप्रसिद्ध हिन्दू धर्मग्रन्थको वैचारिक चिरफार-२ : के छ भागवत् गीतामा ?
(सन् १९८२ मा ‘माक्र्सिज्म एन्ड भगवत् गीता’ शीर्षकमा दिलिप बोसको लेखसँगै प्रकाशित यस लेखका मूललेखक एस.जी. सरदेसाई (सन् १९०७–१९९६) तत्कालीन भारतीय कम्युनिस्ट पार्टीका नेता हुन् । उनी भारतीय स्वतन्त्रता संग्रामका योद्धा समेत हुन् । ‘गीतालाई कसरी हेर्ने ?’ शीर्षकमा निनु चापागाईंद्वारा अनुदित लेखको यो दोस्रो भाग हो । बाँकी क्रमशः प्रस्तुत गरिनेछ । –सम्पादक ।) […]
विश्वप्रसिद्ध हिन्दू धर्मग्रन्थको वैचारिक चिरफार-१ : के छ भागवत् गीतामा ?
नेपाली समाज भारतीय संस्कृतिबाट अत्यन्त प्रभावित छ । हिन्दु धर्मका अधिकांश धार्मिक ग्रन्थहरूको असर नेपाली समाजमाथि पनि नराम्ररी परेको छ । आध्यात्मिक चिन्तनका गहिरा जराहरू समाजको तलसम्म फैलिएको कारण हाम्रो समाजले आधुनिक तथा वैज्ञानिक धारणा बनाउन निकै कठिन हुने गरेको छ । आफुलाई आधुनिक तथा वैज्ञानिक हुँ भन्नेहरूसमेत हिन्दु धर्म र भारतीय आध्यात्मिक दर्शनको मोहपासबाट […]
विश्वप्रसिद्ध हिन्दू धर्मग्रन्थको वैचारिक चिरफार-३ : भागवत् गीता के हो ? के होइन ?
(सन् १९८२ मा ‘मार्क्सिज्म एन्ड भगवत् गीता’ शीर्षकमा दिलिप बोसको लेखसँगै प्रकाशित यस लेखका मूललेखक एस.जी. सरदेसाई (सन् १९०७–१९९६) तत्कालीन भारतीय कम्युनिस्ट पार्टीका नेता हुन् । उनी भारतीय स्वतन्त्रता संग्रामका योद्धा समेत हुन् । ‘गीतालाई कसरी हेर्ने ?’ शीर्षकमा निनु चापागाईंद्वारा अनुदित लेखको यो तेस्रो र अन्तिम भाग हो । –सम्पादक) गीताको स्थितप्रज्ञ गीताको छलकपटलाई […]
चिसोले कठ्याङ्ग्रिएर मृत्यु हुनेको संख्या १९ पुग्यो, सरकार सुन्दै सुन्दैन नागरिकका पीडा
सप्तरी । चिसो र शीतलहरका कारण कठ्यांग्रिएर सप्तरीमा थप तीन जनाको मृत्यु भएको छ। यससँगै मृतकको संख्या १९ पुगेको छ। स्थानीयवासी घाम लागेर माघे संक्रान्ति राम्ररी मनाउन पाउने आसमा बसेका थिए। तर, स्थानीयलाई निराश पार्दै चिसो हावा, शीतलहर र तुसारो पर्ने क्रम थप बढ्दा जनजीवन झनै कष्टकर बन्न पुगेको छ। आइतबार दिउँसो केही बेर मधुरो […]









