अमेरिकामा चीनको प्रभाव बढेको सिआर्इएको गोप्य रिपोर्ट

एजेन्सी । अमेरिकी केन्द्रीय जाँच ब्युरो (सीआईए) ले पश्चिमा मुलुकमा हालैका दिनमा बढदै गएको चिनियाँँ चासो र प्रभाव रूसको जस्तै भएको जनाएको छ । सीआईए प्रमुख माइक पोम्पियोले मंगलबार बीबीसीसँगको टेलिभिजनमा ‘अमेरिकामा रूसको भन्दा चिनियाँ प्रभाव बढ्दै गएकाले दुवै देशबाट उस्तै खतरा रहेको’ बताएका हुन् । उनले अमेरिकी व्यापारिक सूचना चोर्न गरिएको प्रयास र विद्यालय तथा क्याम्पसहरूमा […]

ल्याण्डमार्क होटेलमा युवती लिएर ‘सामूहिक बलात्कार’ गर्ने प्रहरीकै जिम्मामा सुटुक्क छाडेको खुलासा

Rape

काठमाडाैं‌, १७ माघ । राजधानीको दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा भएको ‘सामूहिक बलात्कार’ मा संलग्न मुख्य आरोपीलाई महानगरीय प्रहरी वृत्त, दरबारमार्गले एक रात थुनामा राखेर सुटुक्क छाडेको तथ्य खुलेको छ । प्रेमी र उनका ३ साथीबाट बलात्कृत युवतीको सहयोगमा घटनाको तेस्रो दिन गत शनिबार महानगरीय प्रहरी वृत्त, महाराजगन्जले मुख्य आरोपीलाई पक्राउ गरेको थियो । महाराजगन्ज वृत्तमा राखिएका […]

‘Women are not only walking talking vaginas’, A open letter of Swara Bhasker to Bhansali

Dear Mr. Bhansali, At the outset Sir, congratulations on finally being able to release your magnum opus ‘Padmaavat’ – minus the ‘i’, minus the gorgeous Deepika Padukone’s uncovered slender waist, minus 70 shots you apparently had to cut out.. but heyyyy! You managed to have it released with everyone’s heads still on their shoulders and […]

नायिका स्वाराले भारतका चर्चित निर्देशक भन्सालीलार्इ पत्र लेख्दै भनिनः ‘महिला भनेका केवल हिँडडुल गर्ने योनी होइनन्’

प्रिय भन्साली सर ! सर्वप्रथम तपाईंको महान् फिल्म पद्मावत रिलिज भएकोमा बधाई । यद्यपि तपाईको फिल्म पद्मावतीबाट पद्मावत भएको छ, दीपिका पादुकोणको आकर्षक कम्मर गायब भएको छ र समग्रमा फिल्मबाट ७० सिन गायब भएका छन् । तर, तपाईं आफ्नो फिल्म थिएटरमा पुगेको छ, हामी भाग्यमानी हौँ, यो सब हुँदा पनि सबैको टाउको गर्धनमै छ, र […]

यसरी गरे माओवादी केन्द्रका नेताहरुले सहिद वेपत्ताको करोडौ रकम हिनामिना

Maoist-Office

पाेखरा, १६ माघ । कास्कीको पोखरा स्थित नयाँ बजारमा रहेको गण्डकी माछापुच्छ्रे सञ्चार सहकारी सस्था लिमिटेटले शहिद बेपत्ता अक्षयकोषको सवा करोड रकम हिनामिना गरेको खुलासा भएको छ । शहिद बेपत्ता अक्षयकोष मार्फत पोखरामा शहिद मेमोरियल आवासीय माध्यमिक विद्यालयका तर्फबाट उक्त सहकारीको मुद्दती खातामा जम्मा गरिएको १ करोड भन्दा बढी रकम फिर्ता नगरेको भन्दै नेपाल कम्युनिष्ट […]

अवैध धनलाई वैधानिक बनाउने अनेकौ प्रयत्न, अर्थविद भन्छन्, अवैध धनलाई प्रोत्साहन नगर

काठमाडौं, १६ माघ । अर्थविदहरुले अवैध धनलाई प्रोत्साहन गर्न नहुनेमा जोड दिएका छन् । मंगलबार राजधानीको रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै अर्थविद डा. शंकर शर्माले अवैध धनलाई प्रोत्साहन गर्न नहुने धारणा राखेका छन् । उनले भने,‘यदि ईलिगल मनीलाई प्रोत्साहन गर्न थालियो भने राजनीतिज्ञहरुले छुट पाउँछन्, ब्युरोक्रेटहरुले छुट पाउँछन्, गुण्डागर्दी र धम्क्याएर आर्जन गरेको पैसा पनि […]

आठ जना साहित्यकार साहित्यदूत घोषित

काठमाडौँ, १६ माघ । विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको सम्पन्न बैठकले नेपाली साहित्यका महत्वपूर्ण व्यक्तित्वलाई साहित्यदूत २०१८ घोषणा गरेको छ । महासङ्घका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र परदेशी, उपाध्यक्षद्वय डेन्जोम साम्पाङ र सागर श्रेष्ठ तथा महासचिव डा लेखनाथ काफ्ले सम्मिलित छनोट समितिले सिफारिस गरेबमोजिम आइतबारको बैठकमा अध्यक्ष विश्वासदीप तिगेलाले नेपाली साहित्यलाई देशविदेशमा चिनाउने उत्कृष्ट आठ […]

शङ्कर पोखरेल पाँच नम्बर प्रदेशको मुख्यमन्त्रीमा सर्वसम्मत

काठमाडौं, १६ माघ । वामगठबन्धनबाट पाँच नम्बर प्रदेशकाे मुख्यमन्त्रीका दावेदार काेही नभएपछि दाङबाट निर्वाचित एमाले सांसद शङ्कर पाेखरले सर्वसम्मत भएका छन् । वामगठबन्धनमा उनका प्रतिस्पर्धी नभए पनि उनले अरुसँग भने प्रतिस्पर्धा गर्नुपर्नेछ । यसैबीच मुख्यमन्त्री छान्‍न बसेको नेकपा एमालेको स्थायी समिति बैठक विनानिष्कर्ष सकिएको छ । मंगलवार केन्द्रीय कार्यालयमा बसेको स्थायी समितिको बैठकले मुख्यमन्त्रीबारे नेताहरु […]

यस्ताे छ प्रचण्डलाई लेखिएको भाइरल कविता

काठमाडाैं, १६ माघ । केही दिनदेखि सामाजिक संजालमा एउटा कविता भाइरल नै बनेको छ । जुन कविता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई लेखिएको छ । जुन माओवादी आन्दोलनमा लागेका र साहनुभूती राख्नेहरुको फेसबुकको वालमा भेटिन्छ । कविता कसले लेखेका हुन् कसैको नाम छैन । तरपनि कविता जनयुद्धमा लामबद्ध एउटा सिपाहीले लेखेको कुरा भावबाट बुझ्न सकिन्छ । […]