अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका वकिल माइकल कोहेनले पोर्नस्टार स्टोर्मी डानियल्सलाई १,३०,००० अमेरिकी डलर तिरेको समाचार प्रकाशनमा अाएपछि यसले ठूलाे सनसनी मच्चायाे । याे कुरा ट्रम्प राष्ट्रपति चुनावमा रहेकै बेला भएकाे थियाे । याे समाचार जनवरी २०१८ मा वाल स्ट्रिट जर्नलले छापेकाे थियाे । ट्रम्पका वकिल कोहेनले सो पैसा ट्रम्पको तर्फबाट राष्ट्रपति निर्वाचनको एक दुई दिन वरपर […]
Author: Nonstop Khabar
‘मलाई माफ गर’
“मलाई माफ गर” तिमी मलाई प्रेमनिन्दक भन वा प्रेमकाे साँवा अक्षर नजानेकाे एउटा सिल्पट जन्तु ठान तिमी याे पनि साेच्न सक्छाै कि मसँग प्रेमकाे नाउँमा भ्रमकाे चास्नी छ चाहे जे साेच तिमी स्वतन्त्र छाै तिम्रो प्रज्ञाचक्षुलाई बेवास्ता गरेर तिम्रो अाँखाकाे गाजलकाे मादकताबारे म कुनै उट्पट्याङ गजल लेख्न सक्दिनँ तिम्रा अाेठहरुले उच्चारण गर्ने शब्दहरूकाे भावलाई भुलेर […]
महानगरभित्रैका भुकम्प पीडितले पाएनन सरकारी अनुदान
काठमाडौं, १९ चैत । सरकारको वेवास्ताका कारण काठमाडौं महानगरपालिका भित्रै वसोवास गर्ने भुकम्प पीडितहरुले पनि कुनै राहत पाउन सकेका छैनन । राजधानीमै रहेका भुकम्प पीडितले सरकारले पटक पटक घोषणा गरेका कुनै पनि राहत पाउन सकेनन भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, भुकम्पले घर भत्काएका र थिलोथिलो पारेका महानगरपालिकाभित्रैका सयौ घरपरिवारले सामान्य राहत पनि पाएका […]
मुख्यमन्त्री शाहीले ६४ वर्षका बृद्धमाथि गरे यस्तो घोर अपमान
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भेट्न आएका आफ्नै पार्टीका पाका कार्यकर्तालाई मध्यरात कोठाबाट निकालि दिएका छन् । डोल्पा स्थायी घर भएका लोकबहादुर चलाउनेलाई शाहीले राति साढे १० बजे मलाई भेट्न कहिल्यै नआउनु भन्दै झपारेर निकालेका हुन् । चलाउने २०५१ सालबाटै माओवादी पार्टीमा पूर्णकालिन भएका थिए । लामो समयसम्म जेल जीवन हुँदै पार्टीमा क्रियासिल लोकबहादुर माओवादी […]
जंगलमा अश्लिल काम गर्ने शिक्षक र आपत्तीजनक अवस्थामा भेटेर भिडियो खिच्ने ७ जना सँगै पक्राउ
ओखलढुंगा, १८ चैत । ओखलढुंगामा अश्लिल भिडियो खिचेर ब्ल्याक मेलिङ गरेको आरोपमा ७ जना पक्राउ परेका छन् । सिद्धिचरण नगरपालिका ११ स्थित सोब्रुको जंगलमा अश्लिल कार्य गरिरहेको अवस्थामा भिडियो खिचेर सार्वजानिक गरिदिने भन्दै रकम असुल्न खोजेको आरोपमा ७ जना पक्राउ परेका हुन् । विहिबार बिहान सिद्धिचरण नगरपालिका–३ स्थित नारायणस्थान माध्यमिक विद्यालयमा कार्यरत शिक्षक शंकरप्रसाद मेहताले […]
ट्रमा सेन्टरबाट हामफालेर अमेरिकी नागरिकले गरे आत्महत्या
काठमाडाैं । वीर अस्पतालको ट्रमा सेन्टरबाट हामफालेर एक जना विदेशी नागरिकले आत्महत्या गरेका छन् । वर्ष ५२ का जोन नाम गरेका अमेरिकी नागरिकले आत्महत्या गरेको काठमाडौँ प्रहरी परिसरले जनाएको छ । प्रहरीका अनुसार म्याद सकिएको पास्पोर्ट बोकेर नेपाल आएका बेला अध्यागमन विभागले पक्राउ गरेको थियो । उनले पहिला पनि पटकपटक आत्महत्याको प्रयास गरेको प्रहरीले बताएको […]
चर्चित गायिका चन्द्रा चलाउने फेरि उदाइन सल्यानी झ्याउरे तालमा
काठमाडौं । चर्चित गायिका चन्द्रा चलाउने र गायक यज्ञराज बुढाथाेकीकाे नयाँ गीत सार्वजनिक भएकाे छ । झ्याउरे भाकामा “तिर्खा मेट्ने” बाेलकाे गीतसँगै म्यूजिक भिडियाे समेत सार्वजनिक भएको छ । गायक यज्ञराज बुढाथोकीकै शब्द र सङ्गीत रहेकाे उक्त गीतलाई म्युजिक बैंक नेपालले बजार व्यवस्थापन गरेको छ । संगीत संयोजन चर्चित संगीत संयोजक कृष्ण पुनले गरेकाे याे […]
प्रम ओलीका कटु वचन र देशको राजनीतिक भविष्य
म मेराे देशकाे कार्यकारी प्रमुख देखेर अाफै लज्जाबाेध गरिरहेछु । याे लेख्दा मलार्इ उहाँका समर्थकले गाली गर्नसक्नुहुन्छ । तर, एउटा नेता प्रतिपक्षीमा रहँदा जे बाेल्छ, सत्तामा अासिन हुँदा पनि त्यही कुरा गर्छ भने मैले किन लज्जाबाेध नगरु ? अालाेचना स्वीकार्य छ मनकाे कुरा लेख्छु । प्रत्येक नागरिकमा अास्था, विचार र अभिव्यक्ति स्वतन्त्रता रहने गरी संविधानले […]
अमेरिकालार्इ रुसको कडा जवाफ, ६० कुटनीतिज्ञ रुसबाट निकालिए, कन्सुलर कार्यालय बन्द
एजेन्सी । अमेरिकाले अाफ्ना कुटनीतज्ञलार्इ देश निकाला गरेकाे केही समय नबित्दै रुसले पनि ६० कुटनीतिज्ञलार्इ देश निकाला गर्ने निर्णय गरेकाे छ । अमेरिकाका ६० कूटनीतिकलाई देश निकाला गर्ने निर्णय गर्दै रुसले अमेरिकाे कार्यकाे जवाफ दिएकाे हाे । रुसले सेन्ट पिटर्सबर्गमा रहेको अमेरिकी कन्सुलर कार्यालय पनि बन्द गर्ने फैसला गरेको छ। ती कूटनीतिक कर्मचारीलाई रुस छाड्न […]
ब्राजिलमा उदाए नेयमारलार्इ माथ गर्ने अर्का युवा, उमेर नपुग्दै रियल म्याड्रिडले गर्यो यस्तो अफर
एजेन्सी । स्पेनिस क्लब रियल म्याड्रिडले आगामी सिजनदेखि क्लबमा भित्राउन लागेको ब्राजिलका युवा सेन्सेसनल भिनिसीयस जुनियरलाई ‘नयाँ नेइमार’को रुपमा हेरिएको छ ।१० बर्षको उमेरदेखि फुटबल खेल्न थालेका भिनिसियसको जीवन २०१७ मा पुरै बदलियो । भिनिसियसले ब्राजिललाई अन्डर १७ को दक्षिण अमेरिकी च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेले । सो प्रतियोगितामा ७ गोल गर्दै उनी प्रतियोगिताको उत्कृष्ट […]










