काठमाडाै । विद्यालयबाहिर रहेकालाई विद्यार्थीलाई विद्यालय ल्याउने अभियानमा प्रधानमन्त्री केपी ओली नै सक्रिय भएका छन् । विद्यालय उमेर समूहका बालबालिकालाई विद्यालयमा ल्याउन प्रधानमन्त्रीदेखि मन्त्री, सांसदसम्मले एक–एक विद्यार्थी पढाउने जिम्मेवारी लिएका छन् । प्रधानमन्त्री ओलीले मुगुका ठिन्लेसाँबु लामाको स्वेच्छिक अभिभावकत्व ग्रहण गरेका छन् । आर्थिक र अन्य अवस्था कमजोर रहेका बालबालिका विद्यालयबाहिर रहेकाले प्रधानमन्त्री र मन्त्रीहरूले […]
Author: Nonstop Khabar
सिन्डिकेट सरकारकै बढी, ट्याक्सी दर्ता गर्न सरकारी सिन्डिकेट तोडिएन
काठमाडाै । यातायात व्यवसायीले सिन्डिकेट गरी उपभोक्ताले सास्ती पाएको निष्कर्षसहित सरकारले त्यसविरुद्ध कडा कदम चालेको छ । तर, सहरी यातायातको महत्वपूर्ण साधन ट्याक्सीमा भने सरकार आफैले सिन्डिकेट गर्दै आएको छ । सिन्डिकेट अन्त्यका लागि अन्य सार्वजनिक यातायातको रुट पर्मिट सबैलाई सहजै उपलब्ध गराउने घोषणा गरेको सरकारले साविकको बागमती अञ्चलमा चाहनेलाई ट्याक्सी दर्ता गर्न नदिई सिन्डिकेट […]
१५ जनाको ज्यान लिने चितवनको ‘ध्रुबे हात्ती’ भेटियो
चितवन, २ बैशाख । चितवन राष्ट्रिय निकुञ्जमा अातंक मच्चाएर एकाएक गायव भएकाे ध्रुवे हात्ती पाँच वर्षपछि भेटिएकाे छ । १५ जनाकाे ज्यान लिएकाे ध्रुवे हात्ती पाँच वर्षयता कतै देखिएकाे थिएन । आतंकको पर्याय नै बनेको ‘ध्रुबे’ नामको जंगली भाले हात्ती आइतबार बिहान निकुञ्जको सुखिभार क्षेत्रमा भेटिएकाे हाे । तर, यसपटक ध्रुवे पहिलाे जस्ताे हिंस्रक नभएकाे […]
तत्काल अधिवेश गर्न एन्फालार्इ एएफसीको गर्यो ताकेता
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अाफ्नाे अधिवेशन तत्काल गर्न एसियाली फुटबल महासंघ (एएफसी) ले ताकेता गरेकाे छ । यसअघि स्थगित गरिएको चुनावी अधिवेशनकाे मिति ताेक्न ताकेता गर्दै एएफसीले एन्फालार्इ पत्राचार गरेकाे हाे । एएफसी एसियाली फुटबलको सर्वोच्च संस्था हाे । साेही अाधारमा एएफसीले एन्फालार्इ निर्देशन दिँदै एन्फामा विकसित घटनाक्रमलार्इ नजिकबाट नियालेकाे समेत […]
सिद्धान्त र विचार सकिएपछि लोकप्रियतावादमा मुलुक हिडेको एमाले नेता भुषालको टिप्पणी
काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले राजनीतिमा सिद्धान्त र विचार सकिएपछि लोकप्रियतावाद सुरु भएको टिप्पणी गरेका छन् । राजधानीमा नेपाल अध्ययन केन्द्रले प्रकाशन गरेको ‘राजनीतिक अर्थतन्त्र र नेपालको वर्ग विश्लेषण’ नामक अनुसन्धानात्मक पुस्तककाे सार्वजनिक गर्ने कार्यक्रममा नेता भुषालले साे कुरा बताएका हुन् । भुषाल नेकपा एमाले र वामपन्थी अान्दाेलनमा अध्ययनशील र सैद्धान्तिक बहस गर्ने […]
भीआर्इपीले यसरी गरेका छन सुरक्षा र राज्यस्रोतको चरम दुरुपयोग
काठमाडौं, १ बैसाख । पूर्वप्रधानमन्त्री, गृहमन्त्री र भीआईपीले अझै घरमा मनपर्दी ढंगले दर्जनौं सुरक्षाकर्मी राखेका छन् । सरकारले बनाएको विशिष्ट व्यक्ति सुरक्षा कार्यविधिविपरीत हुने गरी पूर्वभीआईपीले सशस्त्र प्रहरीका दर्जनौं सुरक्षाकर्मीलाई घरको सुरक्षामा राखेका हुन् । राज्यकोषबाट तलब सुविधा लिएर मुलुकको सुरक्षामा तैनाथ हुनुपर्ने सयौं सुरक्षाकर्मी पहुँच र शक्तिका आधारमा भीआईपीकहाँ बसिरहेका छन् । विगतमा सुरक्षा अवस्था […]
म्यादी प्रहरीका नाममा ५ करोड झ्वाम
काठमाडौं, १ बैसाख । स्थानीय तहको निर्वाचनमा सुरक्षाका लागि भर्ना भएका म्यादी प्रहरीको नाममा अनियमितता भएको खुलेको छ। महालेखापरीक्षकको कार्यालयले सुर्खेतमा भएको म्यादी भर्नामा ठूलो अनियमितता भएको भन्दै छानविन गर्न सुझाव दिएको छ। बिहीबार राष्ट्रपतिलाई बुझाएको महालेखाको ५५ औं वार्षिक प्रतिवेदनमा सुर्खेतमा कति म्यादी प्रहरी भर्ना भएका थिए भन्ने एकिन विवरण प्रहरी प्रधान कार्यालयले दिन नसकेको […]
सिरियामा अमेरिकाले गर्यो श्रृङ्खलाबद्ध आक्रमण
काठमाडाैं । सिरियामा आक्रमण गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणालगत्तै राजधानी दमास्कस वरपर विष्फोटका ठूला आवाज सुनिएका छन् । अमेरिकी अधिकारीहरुले यस सैन्य कारवाहीमा लडाकू विमान र युद्धपोतको समेत प्रयोग गरिएको जानकारी दिएका छन् । गत हप्ता सिरियाको विद्रोही नियन्त्रित क्षेत्र डुमामा रसायनिक हमला भएको थियो जसबाट महिला र बालबालिका बढी प्रभावित भएका थिए । यसको […]
मुख्यमन्त्री शाहीको अर्को खतरनाक गोप्य काण्ड
कालीकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अर्को गोप्य रहस्य खुलेको छ । यसअघि मुख्यमन्त्री शाहीपत्नी चन्दा शाहीले घरमै बसी–बसी एक दशकदेखि सरकारी ढुकुटीबाट तलब खाएको खुलासा भएपछि माओवादी केन्द्रभित्र खैलाबैला मच्चिएको छ । शाहीका बारेमा अाएका पछिल्ला केही समाचारले यति निर्लज्ज नेताकाे नेतृत्वमा प्रदेशकाे अागामी भविष्य नै के हाेला भन्ने प्रश्न पनि उठेकाे छ । यो […]
प्रहरी महानिरिक्षकका लागि गोप्य दौडधुप सुरु
काठमाडौं चैत २२ । नेपाल प्रहरीका महानिरीक्षक प्रकाश आर्याल एकसातापछि अवकास पाउँदैछन । उनकाे अवकास पाउने दिन नजिकिएसँगै प्रहरीकाे महानिरिक्षक काे बन्ने भन्ने विषयमा ठूलाे चर्चा छ । प्रहरी महानिरिक्षकमा केही समयदेखि ठूलाे राजनीति पनि हुने गरेकाे छ । साेही कारण यसपटक वामगठबन्धनकाे सरकारले कसरी प्रहरी महानिरिक्षक बनाउँछ भनेर चासाे राख्नेहरु पनि धेरै छन् । […]











