नुवाकोट, ११ असार । राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक योजनाअन्तर्गत सडकको दायाँबायाँ १५–१५ मिटर भित्रपर्ने जग्गाको साविक दुईपिपल, रातमाटे र जिलिङको जग्गाको मुआब्जा रकम आज निर्धारण गरिएको छ । प्रतिआना दुई लाख २५ हजारदेखि तीनलाख २५ हजारसम्म तोकिएको मुआब्जा निर्धारण समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिए । मुआब्जा […]
Author: Nonstop Khabar
परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीमाथि खेलवाड गरेकाे दावी
काठमाडौँ, ११ असार । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाफल प्रकाशित गर्दा पर्याप्त मात्रामा ध्यान नदिँदा दुईपटक गरेर विद्यार्थीमाथि खेलवाड गरेको सहभागीले बताएका छन् । उनीहरुले परीक्षाफल जस्तो कुरालाई दुईदुई पटक प्रकाशित गर्दा विद्यार्थीमाथि खेलवाड गरेको बताए । पूर्वसचिव जनार्दन नेपालले एसईईको परीक्षाफल प्रकाशनमा सरकारले लापरबाही गरेको बताए । उनले बिना तयारी अक्षराङ्कन पद्धतिलाई लागू […]
देशभर पहिराे र पानीकाे सकस सुरु
काठमाडाैं, १२ असार । नारायणगढ-मुग्लिङ सडकखण्डको चारकिलो भन्ने ठाउँको टोपो खोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान ५ः२० बजे पहिरो खसेको हो । प्रहरीका अनुसार, चारकिलोसहित जलविरे, तोपेखोला लगाएतका स्थानहरुमा समेत पहिरो झरेको छ । पहिरो पन्छाउने काम शुरु भए पनि पहिरो ठूलो भएकाले तीन-चार […]
रोल्पामा आठ महिनामा छ जनाको हत्या
रोल्पा, १२ असार । रोल्पामा आपराधिक घटना बढ्दै गएका छन् । जिल्लामा बञ्चरो प्रहारबाट मात्र आठ महिनामा छ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाको तथ्यांकअनुसार छुट्टाछुट्टै स्थानमा भएको घटनामा तीनजनाको बञ्चरो प्रहारबाट छ जनाको ज्यान गएको हो । २०७४ चैत २९ गते गंगादेव गाउँपालिका–४, सालेकुञ्जका ३१ वर्षीय दीपेन्द्र बस्नेतले आफ्नै ससुरा बुबाको […]
भारतले लगायो माल्दिभ्समाथि अघोषित नाकाबन्दी
काठमाडाैं, १२ असार । भारतले माल्दिभ्सलाई पठाउने अत्यावश्यक सामग्रीको परिमाणमा कटौती गरी अघोषित नाकाबन्दी गरेको छ । आलु, प्याज, अण्डासमेत अन्य खाद्यवस्तुको निर्यातमा भारतले कम गर्ने निर्णय गरेको हो । भारत सरकारको यस्तो कदमले माल्दिभ्सले खाद्य सामग्रीको कमीको सामना गर्नुपर्ने बीबीसीले बताएको छ । यसले भारत र माल्दिभ्सबीचको खराब सम्बन्ध दर्साउँछ । भारतले यसका लागि […]
एसईई परीक्षाफलको त्रुटि छानबिनका लागि समिति गठन
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को परीक्षाफलमा देखिएका प्राविधिक त्रुटिबारे छानबिन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख डा तुलसीप्रसाद थपलियाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । मन्त्रालयको आजको निर्णयअनुसार गठित समितिमा मन्त्रालयको कानून तथा फैसला कार्यान्वयन शाखाका उपसचिव शम्भूराज रेग्मी र इभेन्ट परियोजनाका उपसचिव […]
साइरन बजाउँदै सडक हिड्ने एम्बुलेन्सका चालक धमाधम मापसे कारवाहीमा
काठमाडौं, १२ असार । व्यस्त चोक कोटेश्वरमा ट्राफिक प्रहरीको मापसे चेकिङ चल्दै थियो । अनियन्त्रित तबरले बा १६ च १५७४ नम्बरको एम्बुलेन्स हुइकिँदै कोटेश्वरतर्फ आएको देखियो । शंका लागेपछि ट्राफिक प्रहरीले एम्बुलेन्स रोक्न खोजे । तर, एम्बुलेन्स साइरन बजाउँदै अघि बढ्न खोज्यो । प्रहरीले ट्रयाप थाप्यो । अन्ततः एम्बुलेन्स रोकियो । चालक छेउमा प्रहरी पुग्दा […]
साउदीमा अलपत्र २१ नेपालीको उद्वार
काठमाडौंं, १२ असार । साउदी अरबस्थित नेपाली दूतावासले डिपोर्टेसनमा रहेका २१ नेपालीलाई उद्धार गरी सोमबार स्वदेश पठाएको छ । आवासीय नियम उल्लंघन गरी काम गर्दै आएका उनीहरूलाई साउदी प्रहरीले पक्राउ गरी डिपोर्टेसनमा राखेको थियो । इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजान परेका कारण उनीहरू लामो समयदेखि डिपोर्टेसनमै बस्न बाध्य थिए । उद्धार भएकामा डम्बरकुमार कटुवाल, इर्साद […]
अस्पतालमै विरामीको यस्तो छ विजोग
भरतपुर, १२ असार । पेट दुख्ने समस्या भएका १३ बर्षीय छोरा सुजन लिएर भरतपुर अस्पताल आएकी कालिका नगरपालिका ९ शक्तिखोरकी माया चेपाङले एकै दिनमा उपचार गराउन सकिनन् । अस्पतालको टिकट काउन्टरमा लामो लाईन लाग्छ भन्ने थाहा पाएकी उनी विहानै ८ बजे आएकी थिईन् । बल्ल बल्ल विरामी छोरो डाक्टरलाई देखाएपछि भिडियो एक्स रे रगत, दिसा […]
सिन्डिकेट तोड्ने सरकारको लोकप्रिय नारा मात्र, न सिन्डिकेट तोडियो, न त अराजकता रोकियो
काठमाडौ, १२ असार । २४ वैशाखमा सरकारले यातायात सिन्डिकेट पूर्ण रूपमा अन्त्य भएको औपचारिक घोषणा गर्यो । सरकारको निर्णयसँगै यातायात क्षेत्रको अव्यवस्था अन्त्य हुने अपेक्षा आमसर्वसाधारणको थियो । तर, डेढ महिनाभन्दा लामो यो अवधिमा यातायात क्षेत्र व्यवस्थित गराउन सरकारले कुनै प्रगति गरेको देखिँदैन । झन् अव्यवस्थित बन्दै गरेको गुनासो सुनिन थालेको छ । सार्वजनिक सवारीसाधनमा […]











