काठमाडाैं । अनुसन्धानकर्ताले मंगल ग्रहमा तरल अवस्थामा पानी रहेको प्रमाण भेट्टाएका छन् । दक्षिणी ध्रुबको हिउँले भरिएको क्षेत्रमा तरल अवस्थामा रहेको पानीको ताल भएको प्रमण आफूहरुले फेला पारेको अनुसन्धानकर्ताले बताएका छन् । सतहमा हिउँ रहेको र त्यसको एक किलोमिटर तल पानी तरल अवस्था रहेको वैज्ञानिकको भनाई छ । यसअघिका अनुसन्धानमा मंगल ग्रहमा कुनै बेला पानी […]
Author: Nonstop Khabar
फ्रान्सका पावार्डले गरेको यो गोल बन्यो रसिया विश्वकपको सर्वोत्कृष्ट गोल
काठमाडाैं । फ्रान्सका बेन्जामिन पावार्डले अर्जेन्टिना विरुद्ध गरेको सुन्दर गोल रुसमा भएको विश्वकप फुटबलको सर्वोत्कृष्ट गोल ठहरिएको छ । अन्तिम १६ को खेलमा पावार्डले स्टनिङ्ग स्ट्राइक गर्दै फ्रान्सका लागि गोल गरेका थिए । डिफेन्डर पावार्डले उत्कृष्ट कला देखाउँदै कर्नरबाट सुन्दर प्रहार गर्दै उत्कृष्ट गोल गरेका थिए । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले आफ्नो वेब साइटमा […]
भयानक तथ्य, नेपालमा प्रतिवर्ष सुर्ती सेवनबाट २५ हजार मानिसको मृत्यु
काठमाडौँ । नेपालमा प्रत्येक वर्ष सूर्तीजन्य पदार्थ सेवनबाट करीब २५ हजार मानिसको मृत्यु हुने गरेको छ। त्यस्ता वस्तुको प्रयोगबाट फोक्सो, मुटु र घाँटीमा संक्रमण भई शरीरका विभिन्न अंगमा अर्बुद रोगको संक्रमण पाइएको छ। विश्वमा प्रत्येक वर्ष एक करोड मानिसले सूर्तीजन्य पदार्थका कारण अकालमा ज्यान गुमाएको बताइएको छ। क्यान्सर काउन्सिल नेपालले बुधबार आयोजना गरेको अन्तक्र्रिया तथा […]
विश्व हेलिकोप्टर सम्मेलन हुँदै
काठमाडाैं । बेलारुसको राजधानी मिन्स्कमा मङ्गलबारदेखि हेलिकोप्टर प्रतियोगिता शुरु भएको छ । उक्त प्रतियोगितामा विश्वका विभिन्न देशबाट ३७ जना हेलिकोप्टर पाइलटको सहभागिता रहेको छ । मिन्स्कस्थित लिप्की एयरफिल्डमा स्थापना गरिएको सुरक्षा र सुविधा सम्पन्न एरो क्लबमा शुरु भएको यस हेलिकोप्टर प्रतियोगिता १६औँ हो । यहाँ हेलिकोप्टर उडानको सीप, कला र सुरक्षा मापदण्डको बारेमा प्रदर्शन हुने […]
डा. केसी र सरकारबीचको वार्तामा विवेकशील र कांग्रेसको भाँजो ! दुबै पक्षबीच आरोप प्रत्यारोप
काठमाडाैं । सरकारी वार्ता टाेली र अनसनरत डा. गाेविन्द केसीका तर्फबाट गठित वार्ताटाेलीबीचकाे वार्ता विना निष्कर्ष टुङ्गिएकाे छ । बुधवार सिंहदरवारस्थित शिक्षा मन्त्रालयमा भएकाे वार्ता भएकाे थियाे । वार्ता निष्कर्षमा नपुग्नुमा दुबै टाेलीले एक अर्कामाथि अाराेप लगाएका छन् । डा. केसी पक्षका वार्ता टाेलीले सरकार वार्तामा गम्भीर हुँदै नभएकाे अाराेप लगाएकाे छ भने सरकारी वार्ता […]
मेसी र रोनाल्डोसहित २५ खेलाडी फिफा वर्ष खेलाडीमा मनोनयन, परेनन नेयमार
एजेन्सी । इटालियन क्लब युभेन्ट्सका स्टार स्ट्राइकर तथा साविकको विजेता क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनल मेस्सीसहित १० खेलाडी फिफा वर्ष खेलाडी अवार्डका लागि मनोनित भएका छन् । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले मंगलबार निकालेको सूचीमा पेरीस सेन्ट जर्मेन (पिएसजी) का ब्राजिलियन स्ट्राइकर नेयमार भने अटाएका छैनन् । यस्तै ब्राजिलका कुनैपनि खेलाडी फिफा बर्ष खेलाडीको मनोनयनमा […]
आयो एकल महिलाको कथामा आधारित गीत ‘पार्वती’
पछ्यौरीको फेरोले आँसु पुछ पार्वती सिंगो जीवन बाँकी छ हाँस्न सिक पार्वती कवि तीर्थ श्रेष्ठको शब्दलाई समेटेर गायक विनोद बानियाले नयाँ गीत बजारमा ल्याएका छन् । एकल महिला माथि तयार पारिएको यो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । एकल महिलालाई प्रोत्साहन तथा सम्मान बढाउने गरी बजारमा आएको भिडियो यतिबेला चर्चामा छ । हालैसालै सार्वजनिक […]
ग्रिसको राजधानी एथेन्स नजि भिषण आगलागी, २० को मृत्यु सयौ बेखबर
काठमाडाैं । ग्रिसको जंगलमा भएको आगलागीका कारण अहिलेसम्म कम्तिमा २० जनाको ज्यान गएको सरकारी अधिकारीले बताएका छन् । ग्रिसले आगलागी नियन्त्रण गर्न अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ । राजधानी एथेन्स नजिक रहेका जंगलसहितका क्षेत्रमा भीषण आगलागी भएको छ । आगो नियन्त्रणमा लिने प्रयासमा सयौँ अग्निनियन्त्रक खटिएका छन् । मानिसले आफ्नो घर छोडेर सुरक्षित स्थानमा […]
राष्ट्रिय सभा बैठकमा भयो यस्तो भनाभन, झगडा बढ्ने देखिएपछि बैठक बीचैमा रोकियो
काठमाडौं, ८ साउन । राष्ट्रिय सभाकाे मंगलबार बसेकाे बैठकमा सांसदहरुबीच चर्काे भनाभन भएकाे छ । बैठकमा संसदीय अभ्यासमा विरलै देखिने दृष्य देखिएपछि त्यसबारे ब्यापक टिप्पणी सुरु भएकाे छ । दृष्य यसरी सुरु भयाे कि जब राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक प्रारम्भ भएको जानकारी गराए । बैठक सुरु भएकाे जानकारी नपाउँदै सत्तापक्षका सांसदहरु उठे । लगत्तै […]
धमाधम परमाणु परीक्षण केन्द्र नष्ट गर्दै उत्तर कोरिया
काठमाडाैं । उत्तर कोरियाले आफ्नो परमाणु परीक्षणा गर्ने प्रमुख क्षेत्रको केही भाग नष्ट गर्न सुरु गरेको छ । उत्तर कोरियाले देशको उत्तर–पश्चिममा रहेको सोहाए परमाणु परीक्षण केन्द्रको केही भाग नष्ट गर्न सुरु गरेको हो । अमेरिकाको निगगरानी समूह ३८ नर्थले जारी गरेको स्याटेलाइट तस्बिरमा सोहाए स्टेशनको केही भाग नष्ट गर्न सुरु गरेको देखिएको छ । […]











