सरकारी कार्यालयको उदासिनता बढ्दो, जिशिका जाजरकोटको वेवसाइटमा खुल्छ धुलिखेल नगरपालिका

जाजरकोट, ७ पुस । जाजरकोट जिल्ला शिक्षा कार्यालयलाई आफ्नो काम प्रभावकारी बनाउन र सेवाबारे आम नागरिकलाई जानकारी दिन निर्माण गरिएको वेवसाइट के कस्तो अवस्थामा छ भन्ने थाहा छैन । जिशिका जाजरकोटको वेवसाइट www.deojajarkot.gov.np ब्राउजरमा खोल्दा धुलिखेल नगरपालिका खुल्छ । जाजरकोटका शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख तथा जिल्ला शिक्षा अधिकारी सुदिनराज बुढाथोकी जनशक्ति नभएका कारण वेवसाइट हेर्न […]

पार्टी एकलौटी चलाए दुर्भाग्य हुने माधव नेपालको चेतावनी

काठमाडौ, ७ पुस । लामाे समयदेखि पार्टीमा असन्तुष्टी राख्दै अाएका माधव कुमार नेपालले नेताहरुलार्इ चेतावनी दिएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा वरिष्ठ नेता नेपालले प्रमुख नेताहरुले पार्टी एकलाैटी रुपमा चलाउन थालेकाे भन्दै यस्ताे गरिए ठूलाे दुर्भाग्य हुने चेतावनी दिए । उनले एउटा पक्षलाई सिध्याउने प्रयास भएको भन्दै बैठकमा ठूलाे […]

रियल म्याड्रिड बन्यो चौथोपटक क्लब फुटबलको च्याम्पियन

काठमाडाैं । स्पेनिस फुटबल क्लब रियल म्याड्रिडले क्लब वर्ल्ड फुटबलकाे उपाधि हात पारेकाे छ । यससँगै रियल चाैथाेपटक क्लब फुटबलमा विश्व च्याम्पियन बनेकाे छ । युरोपियन च्याम्पियनको रुपमा क्ल्ब वर्ल्ड कप खेलेको रियल मड्रिडले शनिबार राति संयुक्त अरब इमिरेट्स युएइकाे क्लब एइनलार्इ ४–१ ले पराजित गर्दै उपाधि हात पारेकाे हाे । विश्व फुटबलको प्रशासकीय निकाय […]

सीमास्तम्भ छोएर अन्तराष्ट्रिय नियम विपरित दसगजा क्षेत्रमा भारतले बनायो सडक

नेपालगन्ज, ७ पुस । भारतले नेपालकाे सीमाना क्षेत्रमा लगातार एकतर्फी उच्च सडक निर्माण गर्दै अाएकाे छ । दुर्इ देशकाे सीमा दसगजा क्षेत्रमै अन्तराष्ट्रिय नियम विपरित भारतले एकतर्फी सडक बनाएर नेपाली भूभाग डुवानमा पार्ने हर्कत गरेकाे भएपनि नेपाल सरकारले त्यसतर्फ ध्यान दिन सकेकाे छैन । बाँकेकाे सीमा क्षेत्र हिरमनियाको दसगजा नजिक भारतले विगत चार वर्षदेखि निर्माण […]

दाङमा भएको दुर्घटनाका मृत्तक सबैको सनाखत, सबैभन्दा बढी जुम्लाका विद्यार्थी

दाङ, ७ पुस । तुलसीपुर–सल्यान सडकखण्डको राम्रीमा शुक्रबार भएको बस दुर्घटनामा ज्यान गुमाउने सबेको सनाखत भएको छ । सो दुर्घटनामा बस चालक घोराही उपमहानगरपालिका–३ का २६ वर्षीय मदन खत्री क्षेत्री, शिक्षक घोराही–१७ का २८ वर्षीय प्रदीप घिमिरे, सहचालक तुलसीपुर उपमहानगरपालिका–१८ का २२ वर्षीय गणेश विक, विद्यार्थी घोराही–१४ का १९ वर्षीय विजय घर्ती, बबई गाउँपालिका–५ का […]

ललितपुर प्याट्रियसले जित्यो इपिएलको उपाधि

काठमाडौँ, ७ पुस । तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताको उपाधि ललितपुर प्याट्रियसले जितेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको फाइनलमा भैरहवा ग्लाडियटर्सलाई १४ रनले पराजित गर्दै ललितपुरले उपाधि जितेको हो । ललितपुरले उपाधिसहित रु २५ लाख प्राप्त गरेको छ । उपविजेता बनेको भैरहवाले रु १० लाख प्राप्त गरेको छ । […]

राष्ट्रिय पुरुष भलिबलको उपाधि आर्मीलाई

कास्की, ७ पुस । चौथो राष्ट्रिय वाणिज्य बैंक, नेपाल भलिबल सङ्घ (आरबिबी एनभिए) राष्ट्रिय पुरुष लिग भलिबलको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले उचालेको छ । नेपाल भलिबल सङ्घको आयोजनामा पुस १ गतेदेखि पोखरा रङ्गशालामा भएको प्रतियोगिताको आज भएको फाइनल खेलमा आर्मीले अर्को विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३–२ सेटले हराउँदै उपाधि जितेको हो […]

जनकपुरधाममा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन

जनकपुरधाम, ७ पुस । ‘आफ्नो संस्कृति आफ्नो भेष, आफ्नो भाषा आफ्नो प्रदेश’ नारासहित सोह्रौँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन आजदेखि जनकपुरधाममा शुरू भएको छ । अन्तर्राष्ट्रिय मैथिली सम्मेलन र मैथिली साहित्य उत्सव नेपालद्वारा आयोजित सो सम्मेलनमा नेपाल र भारतका मैथिली भाषा अभियानी, साहित्यकार, कलाकार, भाषाविद् पुरातत्वविद् र संस्कृतिविद्को सहभागिता रहेको छ । सम्मेलनमा मैथिली भाषाको अवस्था, मैथिल […]

गणेशमान स्मृति किक बक्सिङको उपाधि आर्मीलाई

काठमाडौँ, ७ पुस । नेपाल आर्मी दोस्रो वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिताको टिम च्याम्पियन बनेको छ । आज सम्पन्न प्रतियोगितामा आर्मीले पाँच स्वर्ण, चार रजत र दुई कांस्यसहित उपाधि जितेको हो । ललितपुर जिल्ला किक बक्सिङ सङ्घद्वारा आयोजित प्रतियोगितामा तीन स्वर्ण, दुई रजत र तीन कांस्यसाथ एपिएफ दोस्रो भयो । त्यस्तै […]