रेमिट्यान्स आप्रवाह बढ्दा शोधनान्तर स्थिति ५७ अर्बले घाटामा

काठमाडौँ, ९ पुस । चालु आर्थिक वर्षको चार महिनामा विप्रेषण आप्रवाह ३६.४ प्रतिशतले वृद्धि भएको छ भने शोधनान्तर स्थिति ५७ अर्ब ३३ करोडले घाटामा रहेको छ । केन्द्रीय बैंकले चालु आवका चार महिनाको तथ्याङ्कमा आधारित भएर आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा सरकारको नगद प्रवाहमा आधारित कुल खर्च १७.५ प्रतिशतले र राजश्व […]

अब प्रदेशबाटै श्रम स्वीकृति गराउन पाइने

धनुषा, ९ पुस । श्रम तथा रोजगार मन्त्रालयले पुस १५ गतेदेखि प्रदेश मातहतमै श्रम स्वीकृतिको सुविधा दिने तयारी थालेको छ । मन्त्रालयले एक पटक विदेशबाट आएकाको हकमा सातै प्रदेश मातहतको श्रम कार्यालयबाटै पुनः श्रम स्वीकृति दिने निर्णय गरेको थियो । मन्त्रालयको निर्णयबमोजिम पुुस १५ देखि सेवा शुरु हुनुपर्नेमा प्रदेश–२ को श्रम कार्यालयमा तयारी देखिएको छैन […]

नेपालमा तहल्का मच्चाएका सन्दीप अष्ट्रेलियामा पनि चम्किए

काठमाडौँ, ९ पुस । अष्ट्रेलियाको बिग बास लिग खेलिरहेका नेपाली युवा बलर सन्दीप लामिछानेले आज भएको दोस्रो खेलमा पनि विकेट लिन सफल भएका छन् । त्यहाँको मेलवर्न स्टार्स क्लबबाट खेलिरहेका सन्दीपले होबर्ट हरीकेन्सविरुद्ध आज भएको दोस्रो खेलमा पनि चार ओभर बलिङ गर्दै २४ रन खर्चेर तीन विकेट लिन सफल भएका छन् । सन्दीपले पहिलो, तेस्रो […]

बढ्यो उपभोक्ता मुद्रास्फिती

काठमाडौँ, ९ पुस । काठमाडौँ उपत्यकामा गत वर्षको कात्तिक महिनाको तुलनामा उपभोक्ता मुद्रास्फीति बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्षको चार महीनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितीमा गत कात्तिक महीनामा उपभोक्ता मुद्रास्फीति काठमाडौँ उपत्यकामा चार दशमलव पाँच प्रतिशत पुगेको छ । विवरणअनुसार हिमालमा ४.६ प्रतिशत, पहाडमा ४.३ प्रतिशत […]

Over 1,000 Syrian refugees return home from Lebanon

Over 1,000 Syrian refugees returned Monday to their homeland from various areas in Lebanon including Tripoli, Aarsal, Tyre and Nabatieh, local media reported. The United Nations High Commissioner for Refugees (UNHCR) in coordination with the Lebanese General Security supervised the voluntary return of refugees to Syria, according to the National News Agency. Refugees returned home […]

क्रिस्मसमा अमेरिकामा कर्मचारीले तलब नै पाएनन, बजेट अभावमा काम रोकियो

US president Donald trump

एजेन्सी । इसाई धर्माबलम्बीहरूको महान पर्व क्रिश्मस मनाउन अमेरिकी सांसदहरू घर तर्फ लागेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले पेश गरेको बजेट पारित नभएपछि विवाद चर्किरहेका बेला सांसदहरू विदामा गएका हुन् । अमेरिकी संसद् र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मेक्सिको सीमानामा पर्खाल निर्माणका लागि बजेटमा देखिएको गतिरोध समाधान नभएपछि अमेरिकाका केही सरकारी कार्यालय तीन दिन देखि बन्द […]

इन्डोनेशिया सुनामीमा मृत्यु हुनेको सङ्ख्या ३७० भन्दा बढी

एजेन्सी । इन्डोनेशियामा शनिबार भएको ज्वालामूखी विष्फोटपछि आएको सुनामीका कारण मृत्यु हुनेको सङ्ख्या सोमबार ३७३ पुगेको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायले जनाएको छ । सुनामीका कारण दक्षिणी सुमात्रा तथा पश्चिमी जाभा क्षेत्रमा परेर हराउने सङ्ख्या १२८ रेकर्ड गरिएको उक्त संस्थाले बताएको छ । शनिबार राति एकाबिहानै इन्डोनेसियामा ज्वालामुखी विस्फोट भएको र त्यसलगत्तै सुनामी आएको हो । […]

बङ्लादेशमा निर्वाचनका बेला रोहिङ्ज्या शिविर बन्द गरिने

एजेन्सी । बङ्लादेशमा रहेका रोहिङ्ज्या शरणार्थी शिविरहरूलाई निर्वाचनका बेलामा बन्द गरिने भएको छ । देशभरका शिविरमा रहेका झण्डै दश लाख रोहिङ्ज्या मुस्लिमहरूलाई आउँदो तीन दिन शिविर बाहिर निस्कन नदिने व्यवस्था गर्न लागिएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । विषेशगरी दक्षिणपूर्वी सीमा क्षेत्रका जिल्लाहरूमा रोहिङ्ज्या शरणार्थीहरू बस्दै आएका छन् । उनीहरूलाई शरण दिएकाले प्रधानमन्त्री शेख हसिनाले […]