नेपाल टेलिकमले पोस्टपेडका लागि रोमिङ धरौटी घटायो

काठमाडौं । नेपाल टेलिकमले प्रिपेड ग्राहकका लागि पनि अन्तर्राष्ट्रिय रोमिङ कल सेवा सुरु गर्ने भएको छ। अहिले पोस्टपेड ग्राहकका लागि मात्रै दिइएको यस्तो सुविधा अब प्रिपेडमा पनि सुरु गरिने टेलिकमले जनाएको छ। टेलिकमले पहिलो चरणमा प्रिपेड ग्राहकका लागि भारत र चीनमा यो सेवा उपल्बध गराउने तयारी गरेको छ। आफ्नो १५ औँ वार्षिकोत्सवमा कम्पनीले यो जानकारी […]

सडकका मोड र अप्ठेरा भूभाग मजबुत बनाउन ‘पेनिट्रेसन मेकाडम’ प्रविधि आयो

दोलखा, २३ माघ । दोलखा उत्तर जोड्ने प्रमुख सडक सिङ्गटी सडकका मोड र अफ्ठेरा भू–भाग बलियो तथा टिकाउ बनाउन ‘पेनिट्रेसन मेकाडम’ प्रविधि अपनाइने भएको छ । यसअघि डिबिएसटी प्रविधि प्रयोग गरिएको उक्त सडकखण्डको पिच महीनादिनमै भत्किन थालेपछि मोड तथा ओसिलो भागमा सो विधि अपनाइने भएको हो । डिबिएसटी पिच (डबल विटुमिन सरफेस ट्रिटमेन्ट) सामान्यतया एक […]

अदालतले भन्यो ‘विप्लव ज्यान मार्ने उद्योगमा लागेका छैनन’

भोजपुर, २२ माघ । भोजपुर जिल्ला अदालतले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवसहित १६ नेतालाई एक मुद्दामा सफाई दिएको छ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवसहित प्रवक्ता प्रकाण्ड, स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला, पोलिट्ब्यूरो सदस्य पदम राईलगायत १६ जनाविरुद्ध भोजपुरमा ज्यान मार्ने उद्योग र बिष्फोटक पदार्थ सम्बन्धी मुद्दा दायर गरिएको थियो । सोही मुद्दामाथि सोमवार सुनुवाई गर्दै […]

भृकुटीमण्डपको सरकारी जग्गा प्रतिरोपनी ९ हजारमा भाडामा दिने दुई मन्त्रीविरुद्ध अख्तियारले लगायो मुद्दा

काठमाडौं, २२ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जना पूर्वमन्त्रीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । समाजकल्याण परिषदको जग्गा अत्यन्तै सस्तो दरमा भाडामा दिई ठूलो रकम अनियमितता गरेको प्रकरणमा अख्तियारले छानविन गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो । महिला तथा बालबालिका मन्त्रालयको जिम्मा पाएका पूर्वमन्त्री बद्री न्यौपाने र टेकबहादुर गुरुङ विरुद्ध […]

घरमै आएर विमान ठोक्किएपछि पाँच जनाको मृत्यु

एजेन्सी । एउटा सानो विमान अवतरणका क्रममा आइतबार विमानस्थलको धावनमार्गबाट विमान बाहिरिन पुग्दा एउटा घरमा ठोक्किएर भएको दुर्घटनामा विमानका चालकसहित चार जनाको मृत्यु भएको छ । वर्षाका कारण विमानस्थलमा धावनमार्गमा जमेको पानीका कारण धावनमार्गबाट विमान बाहिरिएको र विमानस्थलसँगै जोडिएको घरमा ठोक्किएको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनामा विमान र योर्वा लिन्डाको एक घरमा आगलागी भएको थियो […]

सरकारले दुई वटा रेल किन्ने प्रक्रिया अगाडि बढायो

काठमाडौ, २१ माघ । सरकारले २ वटा रेख खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ । जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि सरकारले खरीद प्रक्रिया अगाडि बढाएको हे । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको रेल विभागले रेल खरीदका लागि तयारी गरेको जानकारी दिएको छ । यसअघि गत पुस २९ गते मन्त्रिपरिषद बैठकले रेल […]

नेपालमै हुनेभयो कथा प्रतियोगिता, उत्कृष्ट कथा लेख्नेलाई एक लाख दिइने

काठमाडौं, २१ माघ । नेपालमा कथा लेखन विधामा पनि प्रतियोगिता हुने भएको छ । त्यो पनि अहिलेसम्मकै ठूलो पुरस्कार राशीसहित । १२ खरी बुक्सले यस्तो राष्टव्यापी खुल्ला आधुनिक कथा प्रतियोगिताको घोषणा गरेको हो । कथा विधालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथी खुला आधुनिक कथा प्रतियोगिता आयोजना गरिएको १२ खरी बुक्सका कार्यकारी सम्पादक गोविन्द अधिकारीले जनाएका छन् […]

गगनविरुद्ध पोखरामा कांग्रेस विद्यार्थीले नै देखाए कालोझण्डा

पोखरा, २१ माघ । आफूहरुले गाडी जलाएको विरुद्धमा अभिव्यक्ति दिएको भन्दै कांग्रेस नेता गगन थापाका विरुद्ध सोही पार्टीको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले पोखरामा कालोझण्डा देखाएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्रीसमेत रहको थापा सोमवार सरकार विरुद्ध पार्टीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पोखरा पुगेका थिए । सोही क्रममा उनलाई उनकै विद्यार्थी संगठनका […]

भेनेजुयलामा हस्तक्षेप गरिरहे ट्रम्पले रगतले लत्तपतिएको अवस्थामा ह्वाइट हाउस छोड्नुपर्ने मादुरोको चेतावनी

एजेन्सी । निर्वाचित राष्ट्रपतिलाई चुनौती दिँदै अमेरिकाले सडकबाट विपक्षी नेतालाई राष्ट्रपति घोषणा गर्न लगाएपछि ल्याटिन अमेरिकी देश भेनेजुयलाको राजनीति तातिएको छ । जनताको ठूलो मत पाएर राष्ट्रपतिमा निर्वाचित भएका निकोलश मादुरो विरुद्ध अहिले अमेरिकाको नेतृत्वमा केही पश्चिमी देशहरु भेनेजुयलामा संकट निम्त्याउन लागि परेका छन् । भेनेजुयलाको विपक्षी दलका नेता क्आन गुएडोले गएको जनवरी २३ मा […]

शिक्षकलाई कम्प्युटर हार्डवेयर तथा सफ्टवेयर तालिम

पाल्पा, २१ माघ । पाल्पाको रम्भा गाउँपालिकाकाले सामुदायिक विद्यालयका शिक्षकका लागि आधारभूत कम्प्युटर तालीम सञ्चालन गरेको छ । आइतबारदेखि शुरु भएको सो तालीममा कम्प्युटर हार्डवेयर तथा सफ्टवेयरसम्बन्धी आधारभूत सीप सिकाइने छ । तालीममा हुँगी, फोक्सिङकोट तथा पिपलडाँडाका २६ शिक्षक तथा प्रधानाध्यापक सहभागी छन् । गाउँपालिकाका सूचना प्रविधि अधिकृत सुरज पाठक र स्रोतव्यक्ति विश्वराज ज्ञवालीले सहजीकरण […]