नेपाल प्रहरीले ७४७ स्थानीय तहसँग गर्यो यस्तो सम्झौता

काठमाडौँ, २३ माघ । नेपाल प्रहरीले अपराध नियन्त्रण गरी समाजमा शान्तिसुरक्षा कायम गर्न समुदायसँग सहकार्य गर्ने लक्ष्यसहित थालेको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम कार्यान्वयनका लागि मुलुकका ७५३ मध्ये ७४७ स्थानीय तहसँग सम्झौता गरेको छ । ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ नाराका साथ गत कात्तिक ११ गतेदेखि शुरु भएको सो कार्यक्रमअन्तर्गत ७५ जिल्ला समिति, […]

सभामुख र प्रतिपक्षी दलका सदस्यबीच भनाभन

बुटवल, २३ माघ । प्रदेश नं ५ को स्थायी राजधानी तथा नामकरणको विषयमा आज सभामुख र प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका सदस्यबीच भनाभन भएको छ । प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता बलदेव शर्माले प्रदेश नं ५ को स्थायी राजधानी र नामकरणको विषयमा टुङ्गो नलाग्दासम्म संसद् चल्न नदिने अडान लिए । सभामुख पूर्णबहादुर घर्तीले नेपाल […]

स्वाइन फ्लूका कारण ११ को मृत्यु

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा स्वाइन फ्लूका कारण यस वर्षको शुरूदेखि आइतबारसम्म ११ जनाको मृत्य भएको दिल्लीको राज्य सरकारले दिएको तथ्याङ्मा जनाइएको छ । तथ्याङ्क अनुसार सन् २०१९ मा स्वाइन फ्लू प्रभावित एक हजार ११ बिरामी भेटिएकामा ११ जनाको विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । रोगको प्रकृतिका कारण सार्वजनिक […]

अफगानिस्तान भडपमा २० सैनिकसहित ४२ को मृत्यु

एजेन्सी । अफगानिस्तानमा तालिवान विद्रोहीसँग सरकारी सेनाको भिडन्त हुँदा २० सुरक्षाकर्मीसहित ४२ जनाको मृत्यु भएको सरकारी अधिकारीले पुष्टि गरेका छन् । उत्तरी कुन्दुज र छिमेकी बागलान प्रान्तमा मङ्गलबार विभिन्न सुरक्षा चौकीमा एकैसाथ आक्रमण थालेपछि भएका प्रतिरोधका क्रममा २२ जना लडाकूका साथै २० जना सुरक्षाकर्मीको मृत्यु भएको छ, एक जना स्थानीय अधिकारीले नाम गोप्य राख्ने शर्तमा […]

UAE, Oman agree for high-level understanding on migrant workers

Kathmandu, 5 February: The governments of United Arab of Emirates (UAE) and Oman– the two major destination countries for Nepali migrants–have agreed to review existing separate labour agreements with Nepal by incorporating massive reforms for the issues of both the employees and employers. During the talks with the officials of the Ministry of Labour, Employment […]

Over 2,000 govt employees recommended for action last year

Kathmandu, 5 February: The National Vigilance Centre (NVC) said it recommended action against 2,377 government employees for not following the office hour in the fiscal year 2074/75 BS. Centre Spokesperson Bishnu Raj Lamichhane shared the information that NVC inspected 1,140 government offices and made the recommendation for action to the absentees. The information came to […]

Develop Telecom as leading institution: Minister Baskota

Kathmandu, 5 February: Minister for Communications and Information Technology, Gokul Baskota, has said Nepal Telecom needs to be developed as the leading and unchallenged institution. During a programme organized on its 15th anniversary in the capital city on Tuesday, Minister Baskota suggested the Nepal Telecom that it ensured quality service to the people with extensive […]

नेविसङ्घ अध्यक्षसहित सात पक्राउ

काठमाडौँ, २३ माघ । प्रहरीले नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरसहित सातलाई पक्राउ गरेको छ । पोखरामा गाडी जलाएको विरोधमा पक्राउ परेका नेविसङ्घका नेतालाई रिहाइ गर्न माग गर्दै आज काठमाडौँमा प्रदर्शन गर्दा प्रहरीले तिनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेविसङ्घका उपाध्यक्ष नवीन राई, नेता डम्बर सुनार, सञ्जीव ढकाल, सञ्जीव खड्का, सागर पाण्डे र शङ्कर […]