Minister Aryal stresses on women empowerment

Kathmandu, March 19 : Minister for Land Management, Cooperatives and Poverty Alleviation, Padma Aryal, has said that women empowerment campaign would be effective from promotion of women entrepreneurship.     At a seminar ‘Women Empowerment through Entrepreneurship’ organised by Nepal US Alumni Network (NUSAN) here today, Minister Aryal said that the government was active for the women […]

रवि लामिछानेलाई खुला चुनौतीः रवी जी गोयवल्सहरुले एकदिन आत्म हत्या गर्नेछन्

यदि यो युद्धकाल हुँदो हो त रवि लामिछानेले पचास लाख रूपैयॉ टाउकोको मूल्य तोकिएका फलानो फलानोलाई मार भनेर कसैलाई उक्साउन पनि सक्ने थिए । तर यो त बिस्तृत शान्ति सम्झौता पछिको अवस्था हो । यो अवस्थामा यदि कसैले कसैमाथि आक्रमणका लागि उक्साउॅछ, प्रोत्साहित गर्छ भने त्यो शान्ति सम्झौताको खिलाप हुन जान्छ । शान्तिवार्ता चलिरहेको समयमा […]

प्रतिबन्धपछि नेकपाका कार्यालय नियन्त्रणमा लिँदै सरकार

बुटवल, ५ चैत । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारले धरपकड बढाउँदै गएको छ । पार्टीमाथि प्रतिबन्ध लगाएर देशभर नेकपाका कुनै पनि गतिविधि गर्न नदिन निर्देशन दिएको सरकारले सो पार्टी निकट रहेका व्यवसायीहरुलाइ पनि अनावश्यक दुख दिन थालेको खबर आएका छन् । यसैबीच रुपन्देहीको बुटवलमा रहेको नेकपाको कार्यालय प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ […]

महिला क्रिकेटको विजेताले दश लाख पाउने

काठमाडौँ, ४ चैत । एनसीएल स्पोर्टस प्रालिको आयोजनामा हुने प्रथम महिला टी–ट्वान्टी क्रिकेट लिग प्रतियोगिताको विजेताले रु १० लाख पुरस्कार पाउने भएको छ । आगामी वैशाख ७ देखि १४ गतेसम्म हुने उक्त प्रतियोगिताको उपविजेताले रु पाँच लाख पाउने यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक प्रालिका प्रबन्ध निर्देशक जयराज रायले जानकारी दिए । त्यस्तै प्रतियोगिताको प्लेयर अफ […]

कूलमान घिसिङका लेखा प्रमुखमाथि अख्तियारले लगायो ५२ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौँ, ४ चैत । लोडसेडिङको अन्त्य गरेर निकै चर्चामा आएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कूलमान घिसिङका लेखा प्रमुखमाथि अख्तियारले ५२ लाख भ्रष्टाचार गरेको मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा सो मुद्दा दायर गरेको हो । नेपाल विद्युत् प्राधिकरण रत्नपार्क वितरण केन्द्रका तत्कालीन लेखाप्रमुख उमेशकुमार ठाकुरविरुद्ध ५२ लाख १३ हजार […]

केरुङ–काठमाडौँ रेलमार्ग : सम्भाव्यता अध्ययनका लागि ३५ अर्ब लाग्ने

काठमाडौँ, ४ चैत । केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि करीब रु ३५ अर्ब बराबरको खर्च लाग्ने देखिएको छ । नेपालीसहित चिनियाँ प्राविधिक टोलीले प्रारम्भिक अध्ययन गरी रेलमार्ग निर्माणका लागि उपयुक्त रहेको प्रतिवेदन दिइसकेको अवस्थामा सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयारीका लागि उक्त परिमाणको रकम खर्च हुने देखिएको हो । प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा भौतिक […]