बिदेशिएका नेपालीहरुका पीडा समेटेर शिवले ल्याए यस्तो मर्मस्पर्सी गीत (भिडियो)

काठमाडाैं । चर्चित गायक शिव लामिछाने सिवाजको नयाँ गीत ‘परदेशी आउ है फर्केर’ रिलिज भएको छ। नेपालीहरुले बिदेश बस्दा भोग्ने पिडा र दुख गीतको भिडियोमा देखाइएको छ। लामिछानेका यसअघि ‘किन दुख्छ’, ‘चाहे माया गर’, ‘जय नेपाल’ जस्ता गीतहरु निकै चर्चित छन् । यस गीतमा धन कमाएर नेपाल फर्किन्छु भन्दा भन्दै बाध्यतामा परेका नेपाली जो आफन्त […]

छायाँछवि लाइफटाइम लिजेण्ड्री अवार्ड नीर शाहलाई

काठमाडौं । यस वर्षको छायाँछवि लाइफटाइम लिजेण्ड्री अवार्ड वरिष्ठ कलाकार तथा निर्देशक नीर शाहलाई प्रदान गरिने भएको छ । त्यसैगरी छायाँछवि चलचित्रकर्मी रजत सम्मान –०७६ बाट करिव तीन दशकदेखि आधुनिक गिती गायन तथा मुलत चलचित्र पाश्र्व गायन गर्दै आएकी गायिका देवीका बन्दना तथा विगत २५ वर्षदेखि चलचित्र निर्देशन एवं अभिनय गर्दै आएका शोभित बस्नेतलाई प्रदान […]

श्रीया जागिर खोज्दै जाँदा भूपू प्रेमीकहाँ पुगेपछि…

काठमाडाैं । श्रीयालाई जागिरको खाँचो छ । कुनै पत्रिकामा उनी अन्तरवार्ताको लागि छनोट भएको सूचना देख्छिन् र अन्तरवार्ताको लागी सम्बन्धीत कार्यालय जान्छिन् । अन्तरवार्ता दिने व्यक्ति अरु कोही नभएर उनको पूर्व प्रेमी हुन्छन्, अब श्रीयालाई समस्या पर्छ, जाउँ कि बसम् । डकुमेण्ट नदिउँ भने जागिरको खाँचो छ, दिउँ भने पूर्व प्रेमीको अनुहार हेर्नु छैन, उनी […]

चलचित्र सत्यम शिवम् सुन्दरमको दोश्रो गीत सार्वजनिक

काठमाडौं । चलचित्र सत्यम शिवम सुन्दरमको दोश्रो रोमान्टिक गीत ‘पारौन झ्याइकुटी यसैपाली’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा नित्या शिव र गायक सन्तोष प्रगाढको आवाज रहेको छ । आगामी हरितालिका तिजदेखि प्रदर्शनमा आउन लागेको चलचित्रको गीत आज सार्वजनिक भएको हो । उक्त गीतको शब्द रचना शंकर अधिकारी घायलले गरेका हुन् । गीतमा सन्तोष प्रगाढको संगीत […]

सरकारको नीति तथा कार्यक्रमः चिनियाँ रेलदेखि भारतीय पानी जहाजसम्म

काठमाडौं, २० बैशाख । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमा प्रस्तुत गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसदको दुबै सदनलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्। नीति तथा कार्यक्रममा सरकारले सामाजिक सुरक्षा भत्ता बढाउने घाेषणा गरेकाे छ । नीति तथा कार्यक्रममा पानीजहाजदेखि सुरुङमार्ग हुँदै चीनबाट रेल ल्याउने कुरासम्म समेटिएका छन् । त्यसैगरी […]

यस्तो छ ओली सरकारको महत्वाकांक्षी नीति तथा कार्यक्रम

नेपाल सरकार बैशाख २०७६ प्रतिनिधि सभाका सम्माननीय सभामुख, राष्‍ट्रिय सभाका सम्माननीय अध्यक्ष, सङ्‍घीय संसदकामाननीय सदस्यहरू, संविधान कार्यान्वयनका महत्त्वपूर्ण आधारहरू निर्माण गरी मूलतः सङ्‍क्रमणकाल समाप्‍त भई स्थायित्व विकसित भएको सुखद सन्दर्भमा आज फेरि यस गरिमामय सङ्‍घीयसंसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न पाउँदा मलाई खुशी लागेको छ। राष्‍ट्रलाई निरङ्‍कुश सामन्ती शासनप्रणालीको अँध्यारो युगबाट जनताका प्रतिनिधिमार्फत् राज्य […]

जन्मदिने आमाका लागि हरेक छोरा छोरीले हेर्नैपर्ने भिडियो

  नेपालमा बिद्यमान रहेको समस्या गरिवीका कारण दिनहुँ हजारौँको सङ्ख्यामा युवाहरु बिदेशीने गरेको तितो यथार्थ हाम्रो समाजमा यथावत नै छ ।    केहिले बिदेशमा राम्रै कमाइ गरेका हुन्छन् भने अधिकाशंलाई भनेजस्तो काम नमिल्ने, भनेजस्तो तलव नपाउने जस्ता समस्यामा परेको हुन्छ । यहि यथार्थलाई टपक्क टिपेर गीतमा उतारेका छन् गीतकार प्रकाश क्षेत्रीले । हमाल म्युजिक प्रा.ली.को […]

शासकको अन्त्य

चाहे जो कोही होस् सत्ताको कुर्सीमा बसेपछि किन उसलाई घीन लाग्छ हिजोको आफ्नै अनुहारदेखि र गर्न खोज्छ आफ्नो मुहारको शासकीय सर्जरी?? शक्तिको बराण्डामा पाइला टेकेपछि कहाँनेर गडबडी हुन्छ उसको मस्तिष्कको मेमोरी चिप्समा र बिर्सन्छ शीतको अोत लागेर बिताएको रात अनि हेलिकप्टरमा निस्किन्छ बाढीले बगाएको बस्तीको निरिक्षणमा? के खोट छ सिंहदरबारको पानीमा हिजो भोकप्यासलाई बेवास्ता गरेर […]

रुसले ठूलो मात्रामा ह्वेल माछालाई खतरानाक जासुसी तालिम दिएको खुलासा

एजेन्सी । आधुनिक युद्धकला र प्रविधिको क्षेत्रमा उच्च विकास गरेको रुसले पछिल्लो समय समुन्द्रको सबैभन्दा ठूलो जीव ह्वेल माछालाई समेत आफ्नो सेनाको जासुसका रुपमा प्रयोग गरेको खुलासा भएको छ । हालै रुसले त्यस्तै जासुसी काममा प्रयोग गरेको एउटा ह्वेल माछा नर्वेको समुन्द्री किनारामा भेटिएपछि त्यसको विश्वभर चर्चा भइरहेको छ । नर्वेका विशेषज्ञहरुले आफ्नो देशको समुन्द्री […]

सुरक्षा परिषद् बैठकको गोप्यता भंग गरेको भन्दै रक्षामन्त्री पदबाट बर्खास्त

काठमाडौं, १९ वैशाख । बेलायती रक्षामन्त्री गभिन विलियम्सन पदबाट बर्खास्तीमा परेका छन् । राष्ट्रिय सुरक्षा परिषद् बैठकको गोप्यता भंगको आरोपमा उनलाई पदमुक्त गरिएको हो । बेलायतको प्रधानमन्त्री कार्यालयले विलियम्सनले प्रधानमन्त्रीको विश्वास गुमाएपछि उनलाई पदबाट हटाइएको जनाएको छ । विलियम्सनमाथि राष्ट्रिय सुरक्षा परिषद् बैठकमा संवेदनशील विषयमा भएको छलफलको विषय चुहाइएको आरोप लागेको छ । प्रधानमन्त्री टेरिजा […]