एजेन्सी । काठमाडौं-मानिसको दैनिकी कतिबेला कुन शीर्षकमा कता फर्कंन्छ पत्तै नहुने । यस्तै भएको २ कलाकारलाई । उनीहरु दुवैले एक विश्व चर्चित नेताको नक्कल गरेर आम्दानी बढाएका छन् । अर्थात दिनमै १५ लाख बढी कमाउँछन् । यसरी अथाह कमाउने २ व्यक्ति हुन हङकङका राजनीतिक व्यंग्यकार हावर्ड एक्स र दक्षिण कोरियाका मिनयोङ किम। यी दुवै कलाकार […]
Author: Nonstop Khabar
नेपालका विद्यालयमा यसरी लोकप्रिय बन्दैछ चिनियाँ भाषा
काठमाडाैं । काठमाडौं उपत्यका तथा आसपास क्षेत्रका ६० भन्दा बढी निजी विद्यालयमा चिनियाँ भाषा पढाइने गरिएको छ। ती विद्यालयले विद्यार्थीलाई अतिरिक्त भाषाका रूपमा उक्त विषय पढाउने गरेका छन्। काठमाडौंको कलङ्कीमा लर्निङ रियाल्म इन्टरनेशनल (एलआरआई), यूरो स्कुल, अक्षरा स्कुल, वाग्मती स्कुल, जोसेफ स्कुल, वृहस्पति विद्या सदन, त्रियोग हाइस्कुल, ललितपुरस्थित जेम्स स्कुललगायत ६३ विद्यालयमा चिनियाँ भाषा पढाउने […]
मध्यरातमा २ घरमा डकैती गरेर लाखौ लुट्ने तीन पक्राउ, एक घाइते
बर्दिवास, १९ असार । महोत्तरीको बर्दिवासमा डाँकाको एक समूहले क्रमबद्ध रूपमा दुई घरमा डकैती गरेको छ। गए राति बर्दिवास नगरपालिका वडा नं. ६ र ७ मा पर्ने प्रेमनगरमा सो समूहले १५ लाख बराबरको धनमाल लुटेर फरार भएको हो। वडा नं. ७ का रामसुनर महतो र वडा नं. ६ को चन्देश्वर महतोको घरमा सो समूहले लुटपाट […]
युरोपमा नेपाली जहाजलाई खुला गर्न जर्मनीले पहल गर्ने
काठमाडौं । नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड शेफरले नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजन पोख्रेलसँग भेटवार्ता गरेका छन्। भेटवार्तामा हवाइसुरक्षाको विषयमा कुराकानी भएको महानिर्देशक पोख्रेलले जानकारी दिएका छन्। महानिर्देशक पोख्रेलले राजदूत शेफरलाई युरोपियन युनियनले नेपाली जहाजलाई युरोप प्रवेशमा प्रतिबन्ध लगाएको लामो समयसम्म फुकुवा नभएको भन्दै राजदूत शेफरमार्फत ध्यान आकर्षण गराएको बताएका छन्। युरोपमा नेपाली जहाज […]
वडाध्यक्ष जुवाको खालबाट पक्राउ
काठमाडौं । इटहरी उपमहानगरपालिका–१५ का वडाध्यक्ष श्रवणकुमार चौधरीसहित पाँचजनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ। उनीहरुलाई गएराति सुनसरीको दुहवी–१२ बाट गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले आज जानकारी दिए। विशेष सुराकीको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेकालाई आज जिल्ला अदालत इनरुवामा ७ दिनका लागि म्याद थप […]
लघु कथाः भ्रष्टाचारको अचुक औषधी- मन्त्री ज्यूको भाषण
सरकारका प्रभावशाली मन्त्री भाषण गर्दैछन, “भ्रष्टाचार देशको क्यान्सर हो, एड्स जस्तै हो। भ्रष्टाचार अब सहिन्न ,कसैलाई छोडिन्न ,सब भ्रष्टाचारीलाई कारबाही गरिन्छ। भ्रष्टाचार गर्यो कि गयो ,यस्लाई निमिट्यान्न पार्ने हो।” भाषण सुनिरहेका एक श्रोतालाई सही नसक्नु भयो । मन्त्री जोडतोडले भाषण गर्दै थिए । त्यही भाषणकै बीचमा ती स्रोता प्वाक्क बालिहाले, “हैन मन्त्री ज्यू, भाषण मात्र […]
४४ वर्षपछि कोपा अमेरिकाको फाइनलमा पुग्यो पेरु, ब्राजिलसँग अन्तिम भिडन्त हुने पक्का
काठमाडाैं । दक्षिण अमेरिकी फुटबलको सबैभन्दा ठूलाे प्रतियोगिता काेपा अमेरिकाकाे दोस्राे सेमिफाइनलमा साबिक विजेता चिलीलाई ३–० को नतिजामा पराजित गर्दै पेरुले फाइनलमा आयोजक ब्राजिलसँगको भेट निश्चित गरेको छ। बिहीबार बिहान सम्पन्न खेलको २१औं मिनेटमा फर्वार्ड एडिसन फ्लोरेसले गोलबाट पेरुले अग्रता लिएको थियो। साबिक विजेतामाथि हाबी बनेको पेरुका लागि ३६औं मिनेटमा योसिमर योटुनले गोल गर्दै दोब्बर […]
मानव तस्करको जालमा परी युरोप छिर्न त्रिपोली पुगेका श्रेष्ठ लिबियाको युद्धमा मारिए
काठमाडौं, १९ असार । लिवियाको आप्रवासी हिरासत केन्द्रमा भएको आक्रमणमा एक नेपालीको ज्यान गएको छ । आप्रवासीहरुको अन्तर्राष्ट्रिय संगठन आईओएमले दिएको जानकारी अनुसार मारिनेमा सन्तोष श्रेष्ठ नाम गरेका एक नेपाली हुन । आईओएमले श्रेष्ठ हिरासत केन्द्रमा भएको आक्रमणमा घाइते भएका थिए । घाइते भएका श्रेष्ठलाइ उपचारका लागि अस्पतालमा लगिएको थियो । अस्पतालमा उपचारका क्रममै मृत्यु […]
हरिवन नगरका प्रमुख ‘जनतासंग मेयर’ मार्फत प्रस्तुत, पछाडी पारिएका क्षेत्रलाई हेर्न जनताको जोड
सर्लाही,१८ असार । सर्लाहीको हरिवन नगरपालिका प्रमुख गणेश प्रसाईं जनतासामु ‘जनतासंग मेयर’ कार्यक्रममार्फत प्रस्तुत भएका छन् । वडा नम्बर १ बिलन्दी डाडामा भएको कार्यक्रममा उनले जनताका सवालहरुको सामना गरेका हुन् । नगरपालिकाले बिकाशको नाममा सुबिधा सम्पन्न भएकै नगर केन्द्रीकृत कार्यक्रम गरेर भौगिलिक बिकटताले पछाडी पारिएको दुर्गम तथा पहाडी क्षेत्रलाई समेट्न र बिकाशको अनुभूति दिलाउन नसकेको […]
उडिरहेको विमानबाट एक व्यक्ति अचानक खसेपछि
काठमाडाैं । उडिरहेको विमानबाट खसेर लन्डनमा एक व्यक्तिको मृत्यु भएको छ। ती व्यक्तिको मानव वस्तीमा खसेर मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ। लन्डन अवतरण गर्ने अवस्थामा उडिरहेको केन्या एयरवेजको विमानबाट खसेर ती व्यक्तिको मृत्यु भएको जनाइएको छ। केन्याबाट विमानमा लुकेर आएका व्यक्ति विमानबाट खसेको हुनसक्ने आशंका गरिएको छ। अधिकारीहरका अनुसार ती व्यक्ति ल्यान्डिङ पार्ट्समा गएर […]











