शिक्षक लाईसेन्सको तयारी गरिरहेका सबैले जान्नैपर्ने केही कुरा

शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान गर्नमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । गुणस्तरीय शिक्षण सिकाइको प्रत्याभूतिका लागि गुणस्तरयुक्त शिक्षकलाई भित्र्याउन, शिक्षकलाई क्षमतावान र सिपयुक्त बनाउन, गुणस्तर सुधार गर्न तथा शिक्षकको दक्षता परीक्षण गर्न, शिक्षक नियुक्तिको विकृति हटाउन र नककली प्रमाणपत्रको प्रवेशलाई रोक्न अध्यापन गर्नुपर्ने विषयमा ज्ञान, सिप, अभिवृद्धि, मूल्य र कार्यसम्पादन गर्न सक्ने तत्परता जस्ता […]

शिक्षक लाईसेन्स परीक्षाको मावि तहको गणित विषयको पाठ्यक्रम हेर्नुहोस

काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षण अनुमति पत्र  (शिक्षक लाइसेन्स) को विज्ञापन खोलेको छ । आयोगले प्रावि, निमावि र माविको विभिन्न पाँच किसिमको विज्ञापन खुलाएको हो । आयोगले माध्यमिक तहको विभिन्न् तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापन गरेको हो । आयोगको विज्ञापन अनुसार  प्रावि र निमाविमा तालिम प्राप्त हुनुपर्ने तर […]

कक्षा १२ को नतिजा श्रावण तेस्रो हप्तामा आउने

काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालमा संचालन गरेको कक्षा १२ को नतिजा यहि श्रावण तेस्रो सातासम्म सार्वजनिक गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका एक अधिकारीका अनुसार विभिन्न केन्द्रमा सम्परिक्षणको काम धमाधम भैरहेको र चाडै डाटा इन्ट्री र रुजु गर्ने कामसमेत सुरु गरिने बताइएकोे छ । “नतिजा श्रावण तेस्रो साता वा नभए अन्तिम साता सम्म […]

बिपी र पुष्पलालमाथिका आरोप वैचारिक दरिद्रताको पराकाष्ठा

आज नेपाली राजनीतिका एक महान ब्याक्तित्व बिपी कोइरालाको ३७ औं स्मृति दिवस हो । २०३९ साउन ६ गते कोइरालाको निधन भएको थियो । यता नेकापा संस्थापक महासचिव एवम अर्का महान व्यक्तित्व कमरेड पुष्पलालको निधन भने २०३५ साउन ७ गते हिन्दुस्तानमा निर्वासनकै बेला भएको हो । यी आधुनिक नेपाली राजनीतिका मुर्धन्य ब्याक्तित्वहरुबारे यस्ता केही भ्रम र […]

ऐन मिचेर विश्वविद्यालय पदाधिकारी छानिँदै

काठमाडौं ६ असार । सात विश्वविद्यालयका उपकुलपतिसहित पदाधिकारीको पदावधि भदौ ५ देखि सकिँदै छ । ती पदमा नियुक्तिका लागि सिफारिस समिति गठन नगरी राजनीतिक पहुँचका आधारमा भित्रभित्रै नाम छान्न थालिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीनिकट समूहले उपकुलपतिका निम्ति नामावली चयन गर्न थालेको स्रोतले जनाएको छ । ऐनअनुसार विश्वविद्यालयको कुलपति रहेका प्रधानमन्त्रीले सहकुलपति रहेका शिक्षामन्त्रीको […]

आफ्नै सन्तानको हत्या गर्ने निर्दयी आमाहरु

काठमाडाैं । रुसमा हरेक वर्ष आफ्नै बच्चा मारेको अभियोगमा कैयौँ महिलामाथि मुद्दा चलाइन्छ। आरोपितमध्ये धेरै चाहिँ बच्चा भएका गृहिणीदेखि सफल व्यावसायिक व्यवस्थापकसम्म छन्। यो रुसको मात्रै समस्या भने अवश्य पनि होइन। संयुक्त राज्य अमेरिकामा हरेक चार आमामध्ये एकमा आफ्ना बच्चा मार्ने विचार आउने गरेको अनुमान मनोविद्‌हरूको छ। सन् २०१४ मा गरिएको एक अध्ययनले न्याय मन्त्रालयको […]