शिक्षक लाईसेन्स परीक्षाको मावि तहको गणित विषयको पाठ्यक्रम हेर्नुहोस

काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षण अनुमति पत्र  (शिक्षक लाइसेन्स) को विज्ञापन खोलेको छ । आयोगले प्रावि, निमावि र माविको विभिन्न पाँच किसिमको विज्ञापन खुलाएको हो । आयोगले माध्यमिक तहको विभिन्न् तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापन गरेको हो ।

आयोगको विज्ञापन अनुसार  प्रावि र निमाविमा तालिम प्राप्त हुनुपर्ने तर माविको हकमा तालिम प्राप्त सँगै अप्राप्तले पनि लाईसेन्सको परीक्षामा सहभागिता जनाउन सक्ने छन् । यहाँ शिक्षक सेवा अायाेगले शिक्षक लाईसेन्स परीक्षाको मावि तहको गणित विषयको लागि तयार गरेकाे प्रथम पत्रकाे पाठ्यक्रम प्रस्तुत गरिएकाे छ:

हेर्नुहाेस माध्यमिक तह शिक्षक लाइसेन्स परीक्षाकाे गणित विषयकाे पाठ्यक्रम

Loading...