एजेन्सी । ७२ तले गगनचुम्बी भवन, हेलिकोप्टर ट्याक्सी, थेम पार्क र क्रमबद्ध रूपमा निर्माण गरिएका सुविधासम्पन्न भिल्ला । यो हो पूर्वी चीनको हुअक्सी गाउँ । जियाङसु प्रान्तमा रहेको यो गाउँ चीनकै सबैभन्दा धनी गाँउ हो । गाउँमा दुई हजार बासिन्दा छन् । सबैको बैंक खातामा १० लाख चिनियाँ युयान छ । हरेक परिवारलाई एउटा सुविधासम्पन्न […]
Author: Nonstop Khabar
तपार्इ ३० वर्ष पुग्नुभयाे ? यी खानेकुरा खाए सधै स्वस्थ हुनुहुनेछ
द नेशनल डाइट एण्ड न्यूट्रिशन सर्वेका अनुसार ३० वर्ष पार गरेपछि धेरैजसोलाई आवश्यक पोषक तत्व जस्तै आइरन, क्याल्सियमको कमी हुन्छ । थुप्रै डाक्टरहरुले ३० वर्ष पार गरेपछि मेटाबोलिक रेटमा कमी हुने र शरिरमा रोग प्रतिरोधी क्षमतामा पनि ह्रास आउने गर्दछ । यसले थुप्रै रोगको सम्भावना बढ्ने गर्दछ । त्यसकारण तीस वर्ष पार गरेपछि व्यायामका साथै […]
एक पुरुषले प्रतिदिन एक गिलास दुध खाए यस्ता छन फाइदै फाइदा
हुन त दुध पिउनु स्वास्थ्यको लागि निकै फाइदाजनक मानिन्छ । तर नेशनल इन्स्टिच्युट अफ आयुर्वेद, निखिल शर्माका अनुसार बिहानको तुलनामा राती दुध पिउँदा थुप्रै हर्मोनले प्रभावकारी रुपमा काम गर्दछ । विशेषगरी पुरुषमा यसको असर धेरै हुन्छ । थाहा पाउनुस् यसका ९ फाइदाः यसकारण राती दुध पिउनुपर्छः – दुधमा ट्रिप्टोफेन नामको तत्व पाइन्ट जसले शरिरलाई रिल्याक्स […]
संसारभर शाकाहारी भए भने के हाेला त्यसकाे असर ?
संसारभरी जून १२ तारिखका दिन विश्व मासु मुक्त दिवस मनाइन्छ । यदि संसारभरीका सबै मानिस अचानक सधैंका लागि शाकाहारीका भए यसको असर के होला ? यहाँ हामी यसले जलवायु, वातावरण, स्वास्थ्य र अर्थव्यवस्थामाथि पार्ने असर बारे कुराकानी गर्दैछौं । यदि सन् २०१५ सम्म पूरा संसार शाकाहारी भए हरेक वर्ष ७० लाख कम मृत्यु हुनेछ र […]
दाँत कमजोर भए मिर्गौलामा समस्या
जतिसुकै सुन्दर भए पनि दाँत बिग्रेको छ भने मानिस कुरूप देखिन्छ । स्वस्थ दाँत मुस्कानको स्रोत मानिन्छ । सुन्दर मानिसको पहिलो प्राथमिकता दाँत पनि हो । त्यसो भए दाँतको हेरचाह कसरी गर्ने ? डेन्टल सर्जरी अस्पताल बेलायतमा कार्यरत डेन्टल नर्स लीला सेलिङ माबो सुझाउँछिन्, ‘मेटल होइन, इलेक्ट्रिक टुथ ब्रस, ओरब बी ब्रसले दाँत सफा गर्न […]
क्यान्सरबाट जोगाउँछ मकैले । १० अपत्यारिला गुण यस्ता छन्
मकैमा शरिरको पोषणका लागि आवश्यक सबै प्रकारको मिनरल्स पाइन्छ । यो एउटा यस्तो पौष्टिक आहार हो जसको सेवन तपाईं जुनसुकै बेला पनि गर्नसक्नुहुन्छ । १. निकै फाइदाजनक छ मकैः मकै एउटा यस्तो स्वस्थ आहार हो जसलाई तपाईं बिहान, दिउँसो, बेलुका जतिबेला पनि खानसक्नुहुन्छ । शरिरमा जमेको अतिरिक्त बोसो अर्थात् कोलेस्ट्रोलाई कम गर्ने सबैभन्दा असरदार तरिका […]
बजारमा प्लाष्टिकको चामल छ्याप्छ्याप्ती । चिन्ने पाँच सरल तरिका
काठमाडाैं । आजकाल तपाईंले बजारमा नक्कली अर्थात् प्लाष्टिकको चामल आइरहेको बारे समाचारमा सुन्नुभएको होला जुन स्वास्थ्यका लागि निकै हानिकारक हुने गर्दछ । जब तपाईंले नक्कली चामल देख्नुहुन्छ तब हेरेर नै उक्त चामल नक्कली हो कि सक्कली भन्ने बारे छुट्याउन सक्नुहुन्न । खबर साँचो हो वा झुटो प्लाष्टिकको चामलबाट टाढा हुनु नै राम्रो हो किनभने यसले […]
चीन किन डरायाे यी खेलाैनासँग ?
चीनमा आजकाल एक खेलौनाले बच्चाहरुमाथि जादू नै गरिरहेको छ । धनुष आकारको उक्त खेलौना आइसक्रिम स्टिकले बनाइएको छ । तर यो खेलौनाले चीनियाँ पुलिसलाई तनाव दिएको छ । चीनियाँ मिडियाका अनुसार चेंगडू, कूनमिंग र हारबीनजस्ता शहरमा यी खेलौनामाथि प्रतिबन्ध गरिएको छ । यसका साथै पुलिसले स्कूल नजिकै खोलिएका पसलमा छापा मारिरहेको छ किनभने खेलौना ‘खतरनाक’ […]
मृत्युसँग जोडिएका १० अनाैठा र डरलाग्दा तथ्य
एजेन्सी । मृत्यु जुनसुकै बेला, कुनै पनि रुपमा आउन सक्छ । संसारका कोही पनि व्यक्तिलाई आफ्नो मृत्यु कहिले र कसरी हुन्छ भन्ने बारे थाहा हुँदैन । आज हामी तपाईंलाई मृत्युसँग जोडिएका १० डरलाग्दा तथ्यबारे बताउँदैछौं जसबारे थाहा पाउँदा तपाईं आश्चर्यमा पर्नुहुनेछ । आफैंलाई खान थाल्छ शरिरः जिउँदो हुँदा हामी जे पनि खान्छौं त्यसलाई पेटमा रहेको […]
अफगानिस्तान र आयरल्याण्डलाई टेस्ट राष्ट्रको मान्यता
काठमाडौँ । आयरल्याण्ड र अफगानिस्तान टेस्ट खेल्ने राष्ट्रकाे मान्यता पाएका छन् । बिहीबार बसेको अन्तराष्ट्रिय क्रिकेट सघंको बैठकले यी दुई राष्ट्रहरुलाई पुर्ण सदस्य राष्ट्र बनाउने निर्णय गरेको हो । यो सहित टेस्ट खेल्ने राष्ट्रको संख्या १२ पुगेको छ । सन् १९८२ का बेला सम्म टेस्ट खेल्ने राष्ट्रको संख्या ७ मात्र थियो । जिम्बावेले […]