अत्यधिक अध्ययन र भाषणमा रमाउने नेता फिडेलका अाश्चर्यजनक यी कुराहरु

सामान्य कुराकानी पनि तीन घन्टा चल्नु फिडेल क्यास्ट्रोका लागि औसत समय हो । आफ्नो कार्यालयहरूमा ओथारो लागेर बस्ने एकेडेमिक नेता होइनन् उनी । समस्याहरू जहाँसुकै खोज्दै हिँड्ने बानीले गर्दा होला, साइरन बजाउँदै सुरक्षा दिने ‘कारगेट’विना नै कुनै पनि समयमा (मध्यरातमा पनि) हवानाका निर्जन गल्लीहरूमा उनलाई डुल्दै गरेको भेट्न सकिन्छ । उनको दैनिकी भद्रगोल छ । […]

द फस्ट फाइभ एअर लास्ट फरेभर

सानो छँदा छिमेकीको घरमा भरखर जन्मिएको बाछो जिउ सुक्न नपाउँदै आमाको दुध चुस्न गएको देख्दा मलाई अचम्म लागेथ्यो । हैन यो बाछो त जन्मदै के सारो Talented ? – एक्लै बरबराएथेँ । यसलाई दुध खान कसले सिकायो ? मलाई त्यस बाछोको क्रियाकलापप्रति बडो उत्सुकता जागेर आएथ्यो । कस्तो अचम्म, आमाको पेटमा नि सबै कुरा सिकेर […]

कथा : नयाँ यात्रा

उसले हात हल्लायाे । मैले पनि हल्लाए हात ।  “बाइ ! नभुल्न नि । सम्झनु म पनि सँगै छु !” उसले बाेलेका यति शब्द मात्र सुन्न पाए मैले । गाडी अगाडि बढिहाल्याे । उसले मेराे यात्राको कामना गर्दै थानकोट नाकामा उदास मुहारका साथ त्यति मात्र भन्याे । बाँकी त उसको मुहारले नै बताइरहेकाे थियाे । उसकाे […]

‘एन इभिनिङ इन लखनउ’

२०७० सालको कुरा हो । ५२३९ औं श्रीकृष्ण जन्माष्टमीको दिन । लखनऊको एक साँझ । म धर्मशालाको एउटा कोठामा बसेर पत्रिका पढिरहेको थिएँ । पत्रिकामा एकाग्र भएको मेरो ध्यान तोड्दै बाहिरवाट कुनै नारीको आवाज आयो । मैले ढोका खोले । बाहिर एउटी श्यामवर्णा नवयौवना उभिएकी थिइन । ”अंकलजी मोबाईलका चार्जर होगा ?“ मैले आफ्नो चार्जर […]

कथा- प्वाँले गोरु

धनवीर मध्य पहाडी क्षेत्रको एउटा गाउँमा बस्दथ्यो । जेनतेन गरेर खान पुग्ने थोरै जमिन थियो । पहाडी भिरालोमा जोत्नको लागि औजारको रुपमा एक हल झुले–तारेको जोडी थियो । साथमा गर्भिणी गाई थिर्इ । माचमा १/२ वटा भैसी थिए भनें २/४ वटा बाख्राहरु पनि बाँधिएका थिए । पूर्वी क्षितिजमा छाएको लालिसँगै बिउँझिएर निशाको आगमन पूर्वसम्म ऊ […]

कथा : सीट नं १२

“नानी एक्लै जाँदैछेस्…! बाटोमा अलिख चनाखो हुनु…। आइमाई भएको सिट मिलाएर बस्नु है, लामो बाटो छ…।” म हिँड्ने बेलामा आमाले नारी हुनुको कमजोरी अथवा भनौ आमा हुनुको स्वाभाविक गुण देखाउदैँ मलाई ममत्व पस्कनु भयो । उहाँका आँखाबाट पुर्लुक्क आँशु झरे । मलाई यो नारीको कमजोरीपना त्यति उचित लागेन । त्यसैले मैले पनि नारी गुण देखाएर […]

कथा : फाँसी

कुरा बर्माको हो । बिहानको समय थियो, वर्षातको सिमसिमे पानीले हल्का भिजेको । कारागारका अग्ला पर्खालहरूमाथि खसेको घामको मधुरो प्रकाश जस्ताको पातलो, पहेँलो पत्रजस्तो देखिन्थ्यो । हामी त्यस श्रापित कालकोठरी बाहिर प्रतिक्षारत थियौँ । दुई लहर बार लगाएका कोठरी बाहिर लहरै खडा भएका थिए- केही झुपडीहरू, जनावर राख्ने साना पिँजडाजस्तै । प्रत्येक कोठरीको लम्बाइ दस […]

स्वास्थ्य बिमाको विकल्प

नेपालको स्वास्थ्य स्थितिबारे बहस गर्दा दृष्टिकोण जोडिएर आउँछ । अर्थात् समग्र स्वास्थ्यको अवस्थाबारे विश्लेषण गर्दा दृष्टिकोण अर्थात् दर्शन जोडिनु आवश्यक पनि छ । सन् १९७० को अन्त्यतिरको दशकमा विश्व समुदायले प्राथमिक स्वास्थ्यबारे बहस गर्‍यो । लामो बहस र विश्लेषण गरेर स्विकारियो । त्यतिवेला स्वीकार गरिएको प्राथमिक स्वास्थ्य सेवा वास्तवमै सेवा दिने गफ मात्रै होइन । […]

तराई विखण्डनको प्रारुप र भारतीय अभिष्ट

आज भारतले लगाएको नाकाबन्दिको कारण देशको चौतर्फी जनजिवन चौपट बन्दै गएको छ । नेपालको जारी संविधानमा आनो स्वमित्व दावी गरेर नाकाबन्दिको अस्त्र प्रयोग गर्ने भारतले तराईको क्षेत्रीय दलहरुको साहारालाई नेपाल सम्मको सम्बन्धको आधार बनाएको छ । भर्खर भएको संविधान संसोधनको विषयमा दिइएको भारतको प्रतिकृयाले के देखाउँछ भने नेपालको संविधानलाई अझ थुप्रै विषयमा संसोधन गराउन चाहन्छ […]

झोले विद्यालय चलाउने प्रअ र अध्यक्ष विरुद्ध मुद्दा

सर्लाहीको एक विद्यालयका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । झोले विद्यालय खडा गरी भ्रष्टाचार गरेको अभियोगमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक विरुद्ध आयोगले उक्त मुद्दा दायर गरेको हो ।  सर्लाहीको खैर्वा–मा रहेको सरस्वती प्राथमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर झा र प्रधानाध्यापक नुनु झाका विरुद्ध खख्तियारले मुद्दा दायर […]