Kathmandu, Aug 18, Dhungana Legal practitioners, journalists and civil society people have unanimous opinions that there should be no hurdles in conducting a fair and independent investigation into the death issue of journalist Shalikram Pudasaini. In a press statement today, various organisations have demanded a fair inquiry into the case, and action if anyone is […]
Author: Nonstop Khabar
प्रकृति, संस्कृति र आतिथ्यताले ठिनीमा पर्यटक लोभ्याउँदै
मुस्ताङ, १ भदौ । चाँदी जस्तै टलक्क टल्किएको नीलगिरि हिमालको काख, प्रकृतिका विविध अनुपम छटा, त्यस्तै स्थानीयवासीको आतिथ्यता । थकाली समुदायको बाहुल्य भएको हिमालपारिको जिल्ला मुस्ताङको पर्यटकीय गाउँ ठिनी प्रकृति र संस्कृतिले त सिङ्गारिएको छ नै स्थानीयवासीको आत्मीय आतिथ्यताले यहाँ पुग्ने जो कोहीलाई लोभ्याउने गरेको छ ।यहाँ पुग्ने गरेका पर्यटकले लुकेको हिराको उपमा दिने गरेको […]
प्रेमिकाकै अगाडि प्रहरीको मृत्यु
काठमाडौँ, १ भदौ । काठमाडौँको नागार्जुन नगरपालिका–३ स्थित ठूलो भ¥याङमा एक प्रहरी जवानको आफ्नै प्रेमिकासामु नै रहस्यमय मृत्यु भएको छ । प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेकोे आशङ्का प्रहरीको छ । महानगरीय प्रहरीवृत्त स्वयम्भूका २६ वर्षीय प्रहरी जवान शङ्कर ठगुन्नाको गएराति प्रेमिकाकै कोठामा मृत्यु भएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । उनका […]
प्रेमिकाकै अगाडि प्रहरीको मृत्यु
काठमाडौँ, १ भदौ । काठमाडौँको नागार्जुन नगरपालिका–३ स्थित ठूलो भ¥याङमा एक प्रहरी जवानको आफ्नै प्रेमिकासामु नै रहस्यमय मृत्यु भएको छ । प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेकोे आशङ्का प्रहरीको छ । महानगरीय प्रहरीवृत्त स्वयम्भूका २६ वर्षीय प्रहरी जवान शङ्कर ठगुन्नाको गएराति प्रेमिकाकै कोठामा मृत्यु भएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । उनका […]
उत्तरी अफगानिस्तानमा बम बिस्फोट
मजार ए सरिफ, १ भदौ । अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा सडक छेउमा राखिएको विद्युती धराप बिस्फोट हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त धरापमा एउटा मिनिबस परेको थियो । प्रान्तीय प्रहरी उपप्रमुख अब्दुल रजाक क्वादिरीले बाल्ख प्रान्तको दलत अबाद जिल्लामा मिनिबसलाई लक्षित गरी भएको आक्रमणमा नौ जना निर्दोष व्यक्ति […]
थाइल्यान्डमा सवारी दुर्घटना, ११ जनाको मृत्यु
बैंकक, १ भदौ । थाइल्यान्डमा एउटा मजदूर बोकेको भ्यान अर्को ट्रकसँग जुधेर भएको दुर्घटनामा ११ जना मजदूरको मृत्यु भएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार आइतबार भएको उक्त दुर्घटनामा अरु चार जना सख्त घाइते भएका छन् । भ्यानमा भिसा नवीकरणका लागि लाओसका कामदारहरु सवार थिए । उनीहरु सा काओ प्रान्तबाट चान्थाबुरी अध्यागमन कार्यालयतर्फ गइरहेका थिए […]
गाजा सीमाक्षेत्रमा तीन प्यालेस्टिनी मारिए
गाजा सिटी, १ भदौ । उत्तरी गाजापट्टीमा इजरायली सेनाले चलाएको गोली लागेर तीन जना प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । गाजापट्टीबाट तीन वटा क्षेप्यास्त्र प्रहार भएको केही घण्टापछि नै इजरायली सेनाले गरेको कारबाहीमा तीन प्यालेस्टिनीको ज्यान गएको हो । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले अर्का एक प्यालेस्टिनी सख्त घाइते अवस्थामा अस्पतालमा उपचार गराइरहेको जनाएको […]
सुकुम्बासी बस्तीमा भिषण आगलागी, १० हजार घरबारविहीन
ढाका, १ भदौ । बंगलादेशको राजधानी ढाकास्थित सुकुम्बासी बस्तीमा शुक्रबार रातिको भिषण आगलागीबाट १० हजारभन्दा बढी मानिस घरबारविहीन भएका छन् । ढाका नजिकको मिरपुरमा शुक्रबार रातिको भएको यस आगलागीबाट जस्तापाताले छाएका करिब दुई हजार घर खरानी भएको अग्नि नियन्त्रण विभागका एर्शाद हुसेनले बताउनुभयो । बस्तीभित्र चिया पसल चलाएर गुजारा गरिआएका ५८ वर्षीय अब्दुल हमिदले आफूले […]
काबुल बम बिस्फोटमा ६३ जना मारिए, १८२ जना घाइते
काबुल, १ भदौ। युद्धग्रस्त मुलुक अफगानिस्तानको राजधानी काबुलमा एक विवाह समारोहलाई लक्षित गरी शनिबार राति भएको बम बिस्फोटनमा ६० जनाभन्दा बढी मारिएका छन् । हालैका महिनामा अफगानिस्तानमा भएका शृङ्खलाबद्ध बिस्फोटमध्ये यो निकै भयानक रहेको प्रहरीले जनाएको छ । प्रारम्भिक विवरणमा बिस्फोटका कारण विवाह समारोहमा सहभागी ६३ जनाको मृत्यु भएको र अरु १८२ जना घाइते भएको उल्लेख […]
पाँच विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा
काठमाडौँ, १ भदौ । प्रतिनिधिसभाको बैठकमा आज पाँच विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा प्रस्ताव प्रस्तुत भएको छ । ‘प्रमाण दोस्रो संशोधन विधेयक, २०७५’, ‘बिरुवा संरक्षण पहिलो संशोधन विधेयक, २०७५’, ‘बीउबिजन दोस्रो संशोधन विधेयक, २०७५’ ‘राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५’ र ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७५’ समितिमा प्रस्ताव प्रस्तुत भएको हो । ‘प्रमाण दोस्रो संशोधन […]








