स्वथ्यकर मासुमा उपभोक्ता अधिकारको प्रत्याभूत गराउन काठमाडौँ महानगर संग सहकार्य गर्न आग्रह

   असोज २३, काठमाडौँ । मासु तथा मासुजन्य ब्यबसाय आवद्द ब्यबसायीले जनतामा स्वथ्यकर गुणस्तर मासु उपभोक्ताको अधिकारको प्रत्याभूत गराउन काठमाडौँ महानगर पालिकालाई सगयोग र सहकार्य गर्न आग्रह गरेको छ । व्यबसायिक हक,हित र अधिकार स्थापित गर्न व्यवसायीको प्रयत्न मात्र प्रयाप्त नहुने भन्दै व्यवसायीले महानगरले समेत सम्पूर्ण पक्ष्यको सहभागिता र समन्वय अनिवार्य रहने भन्दै मंगलबार महानगर उप […]

रुविला श्रेष्ठले जितिन््मिस काभ्रे २०१८ को उपाधी

असोज २१,काभ्रे / मिस काभ्रे २०१८ रुविला श्रेष्ठले मिस ग्लोब वर््ल्डमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने भएकि छन्् । मिस काभ्रे २०१८ को उपाधी जितेसँगै रुविलाले निकट भविष्यमै चाइनामा हुन लागेको मिस ग्लोब वर््ल्डमा सहभागी हुने अवसर पाएकि हुन्् । शनिबार बनेपामा सम्पन्न मिस काभ्रेको दशौं संस्करणको उपाधी रुविला श्रेष्ठले जितेकी हुन्् । मिस काभ्रे […]

अनुगमनको नाममा दुःख दिने गरेको मासु व्यवसायीको गुनासो

काठमाडौँ, १६ असाेज । अनुगमनको नाममा सरकारले आफूहरुलाई दुःख दिएको भन्दै मासु व्यवसायीहरुले अापत्ती जनाएका छन् । सरकारबाट दु:ख पाएकाे भन्दै व्यवसायीहरुले अाज एक अन्तरक्रिया समेत गरेका छन् । सोमबार काठमाडौँ जिल्ला समन्वय समितिमा पेसा व्यबसाय आबद्द संघ सस्था प्रतिनिधि बीच ‘स्वच्छ मासु र चाडपर्व’ विषयक अन्तरक्रिया गरिएको हो । सरकाले अरुबेलामा जनतालाई स्वच्छ मासु कसरी […]

अनुगमनको नाममा दुःख दिएको मासु व्यबसायीको गुनासो

  असोज १६ काठमाडौँ ।     मासु व्यवसायीहरुले सरकारले अनुगमनको नाममा आफूहरुलाई दुःख दिएको गुनासो गर्दै संयुक्त अन्तरक्रिया गरेका छन । सोमबार काठमाडौँ जिल्ला समन्वय समितिमा पेसा व्यबसाय आबद्द संघ सस्था प्रतिनिधि बीच ” स्वच्छ मासु र चाडपर्व ” बिषेक अन्तरक्रिया भएको हो । कार्येक्रममा सरकाले अरुबेलामा मासु लागयतमा कुनै अनुगमन नगर्ने तर मुख्य चाडवारमा […]

नेपाल किड््स फेशन रनवे २०१८मा ओभिया र यकिनले जिते उपाधी

  असोज १४ काठमाडौं / नेपाल किड््स फेशन रनवे २०१८ को गल्र्सतर्फको उपाधी ओभिया भण्डारीले जितेकी छिन्् । त्यसैगरी ब्वाइजतर्फ भने यकिन अर्याल विजेता बने । रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सी प्रा.लि.को आयोजनामा शुक्रबार काठमाडौंको नाचघरमा सम्पन्न प्रतियोगीतामा ओभियाले उपाधीको साथमा भ्यूअर्ज च्वाइस अवार्डको साथमा बेस्ट डान्सरको पुरस्कार समेत जितिन्् । त्यसैगरी यकिन अर्यालले पनि ब्वाइजतर्फको उपाधीको […]

नायिका रेखा थापाको नयाँ चलचित्र ‘मालिका’को ट्रेलर सार्वजनिक(ट्रेलर भिडियो सहित )

    आश्विन १२ ,काठमाडौँ। चर्चित अभिनेत्री रेखा थापाको नयाँ चलचित्र ‘मालिका’को ट्रेलर सार्वजनिक भएको छ ।आउँदो कार्तिक १६ गते प्रदर्शन मिति तोकिएको चलचित्र ‘मालिका’को ट्रेलर बूढा सुब्बाको युट्युब च्यानल मार्फत आज सार्वजनिक गरिएको हो । नया बन्दै गरेको चलचिर्तमा अभिनेत्री थापाको आफनै निर्माण, निर्देशन र अभिनय सहित रेखा फिल्म्सको ब्यानरमा थापाकै आमा सरस्वती थापाले […]

अवैध ३ किलो सुनसहित दुर्इ जना पक्राउ

काठमाडौं, ९ असोज । रसुवाको केरुङ्ग नाक भएर काठमाडौँ सुन तस्करी भैरहेको फेरि प्रमाण फेला परेकाे छ छ । महानगरीय प्रहरी परिषद काठमाडौँले ३ केजी सुन सहित २ जनालाई पक्राउ गरेपछि यसकाे पुष्टि भएको हाे । महानगरीय प्रहरी परिषद काठमाडौँले मंगलवार पत्रकार सम्मेलन गरी बरामद गरिएको सुन तथा पक्राउ परेकालाई सार्वजनिक गरेको छ । विशेष […]

एस्तो देखियो येँया ( इन्द्रजात्र ) – फोटो फिचर र भिडियो सहित

  उपत्यककै सर्वाधिक रमाइलो येँया ( इन्द्रजात्र ) को पहिलो दिन भित्रि सहर कोँने (तल्लो ) टोलमा परम्परा  अनुसार जीवित देवता श्री कुमारी ,गणेश र भैरवको रथलाई तानिएको छ । —-  फोटो -बुद्ध शरण शाही      

चौथौ कंकेश्वरी अन्तरविद्यालय एकायन कराँते प्रतियोगिता सम्पन्न ( फोटो फिचर )

   आश्विन ८ , काठमाडौं । नेपाल एकायन कराँते संघ, कंकेश्वरी शाखाको आयोजनाम गत शनिवार चौथो कंकेश्वरी अन्तरविद्यालय एकायन कराँते प्रतियोगित सम्पन्न भएको छ । काठमाडौं १९ वडा मरुहिटी स्थित शान्ति निकुञ्ज मा.वि.को प्रांगणमा सञ्चालित सो प्रतियोगितमा काठमाडौंका विभिन्न विद्यालयका १२० जना विद्यार्थीहरुले भाग लिएका थिए । काठमाडौं महानगरपालिका उपमेयर हरिप्रभा खड्गीको प्रमुख आतिथ्यमा आयोजित सो […]