कात्तिक २, चितवन /नारायणगण मुग्लिन सडकखण्ड चितवन जलवीरे इच्छाकामना गाउँपालिका–६ मा आज बिहान बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य २३ जना घाइते भएका छन् । काँकडभिट्टाबाट पोखरा जाँदै गरेको ना५ख ४३८३ नम्बरको बस बिहान २ः३० बजे जलवीरे पुलबाट झण्डै ५० मिटर तल खोल्सामा खसेको […]
Author: ननस्टप संवाददाता
चितवनमा बस दुर्घटना ३ जनाको घटनास्थलमै मृत्यु, २३ घाईते
कात्तिक २, चितवन /नारायणगण मुग्लिन सडकखण्ड चितवन जलवीरे इच्छाकामना गाउँपालिका–६ मा आज बिहान बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य २३ जना घाइते भएका छन् । काँकडभिट्टाबाट पोखरा जाँदै गरेको ना५ख ४३८३ नम्बरको बस बिहान २ः३० बजे जलवीरे पुलबाट झण्डै ५० मिटर तल खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको […]
कर्नाटक बंशी राजा हरिसिंह देवका इष्टदेवता तलेजु भवानी र नायर बंशको नालीबेली
कात्तिक १ ,काठमाडौँ / बडा दसैंको नवमीका दिन मात्र खुल्ने काठमाडौं हनुमानढोकास्थित तलेजु भवानीको मन्दिरमा बिहिबार बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको रहयो । तलेजु भवानीलाई कर्नाट (नायर ) वंशी राजा हरिसिंह देवले उपत्यकामा आफु साथमा लिएर आएका थिए । ने स ४४३ (सन् १३२५) मा भारतीय मुसलमान शासक गयासुद्दीन तुग्लकले हरिसिंहको राज्य सिम्रौनगढ ( बारा […]
कतै कातमार कतै शस्त्र परित्याग दिवस दसैँ
आश्विन ३१ काठमाडौँ । “सब्बे तसन्ति,सब्ये भयन्ति मच्चुनो ।उत्तानं उपमं कुत्वा-नहनेयेय न धतिया ।” पालि भाषामा लेखिएको बुध्द कालिन उपदेश दण्ड देखेर सबै डराउछन्, मृत्युबात सबै भयभित हुन्छन् यसैले सबैलाई आफूसरह सम्झेर नमार । रहेको छ भगवान बुद्धको येही संदेशलाइ आत्मसाथ गर्दै सम्राट अशोकले शस्त्र परित्याग गरेको दिनको सम्झना गर्दै बौध्द धर्मावलम्बीहरुले […]
कतै कातमार कतै शास्त्र परित्याग दिवस दसैँ
आश्विन ३१ काठमाडौँ । “सब्बे तसन्ति,सब्ये भयन्ति मच्चुनो ।उत्तानं उपमं कुत्वा-नहनेयेय न धतिया ।” पालि भाषामा लेखिएको उपदेश दण्ड देखेर सबै डराउछन्, मृत्युबात सबै भयभित हुन्छन् यसैले सबैलाई आफूसरह सम्झेर नमार । रहेको छ भगवान बुद्धको येही संदेशलाइ आत्मसाथ गर्दै सम्राट अशोकले शास्त्र परित्याग गरेको दिनको सम्झना गर्दै बौध्द धर्मावलम्बीहरुले दसैँलाइ लिने गर्दछ । महान […]
शिवराज योगीको शब्द र शिशिर याेगीको स्वरमा ‘जिन्दगानी’ गीत(म्युजिक भिडियो सहित )
आश्विन ३१ ,काठमाडौँ / पत्रकार शिवराज योगीको शब्द रहेको ‘जिन्दगानी’ गीत युटुयब मार्फत सार्वजनिक गरिएको छ । गीतमा शिशिर योगीको स्वर रहेको छ भने अर्जुन नेपालीको संगीत रहेको छ । यूट्युबमार्फत सार्वजनिक भएको गीतको म्यूजिक भिडियोलाई भक्त पौडलले निर्देशन गरेका छन् । छायाङ्कन दिपेश, विजयी र केशवको रहेको छ भने गिरीजा के.सी.ले दृश्य सम्पादन गरेका […]
हनुमानढोका दरबारको दशैँघरमा फूलपाती भित्रीयो । ( फोटो फिचर ,भिडियो सहित )
आश्विन ३० काठमाडौँ / विजया दशमीको आज सातौ दिन सप्तमी अर्थात फूलपाती–शुभ साइतको प्रतीक फूलपाती काठमाडौँ हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती मंगलबार साँझ भित्र्याइएको छ। घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष […]
भत्किएका सम्पदा पुर्ण रुपमा महानगरले आफै बनाउछ – बिध्यासुन्दर शाक्य
आश्विन २७ , काठमाडौं । संघीय राजधानी समेत रहेको एेतिहासिक साँस्कृतिक नगरी काठमाडौँ हनुमानढोका लगाएतका क्षेत्रमा बि. स २०७२ सालको विनाशकारी भुकम्पले क्षेती भएका सम्पूर्ण सम्पदाको पुननिर्माण काठमाडौँ महानगर पालिकाले गर्ने भएको छ । हनुमानढोका दरवार संरक्षण कार्यक्रमले महाबिनाशकारी भुकम्पले क्षति भएका सम्पदाहरुको पुननिर्माण /जिर्णोद्वार कार्येक्रम आवद्द चारैवटा वडाहरुमा संचालित विकाश निर्माणका कार्यहरु बारे जानकारी गराउन […]
सांस्कृतिक महत्वको आगम घर सङ्कटमा (विज्ञप्ति सहित)
ललितपुर, २६ असाेज । ललितपुरकाे कृष्ण मन्दिरका पूर्णचण्डी पुजारी र कार्तिक नाचका गुरु नृसिंहको भूमिका निरन्तर निर्वाह गर्दै आएका राजोपाध्याय समुदायको आगम घर संकटमा परेको छ । ललितपुर १९ वडा महाद्यःननि चॊकमा रहेको एेतिहासिक र सांस्कृतिक महत्वो बोकेको, विभिन्न पर्व साथै कार्तिक नाचको समयमा समेत तान्त्रिक विधिबाट गोप्य पुजा सम्पन्न गर्नुपर्ने आगम घरको अस्तित्वो नै […]
दिपक बज्राचार्यको नया गीति उपहार ” वरपर ”सार्वजनिक(म्युजिक भिडियो सहित )
आश्विन २४ ,काठमाडौँ / चर्चित गायक दिपक बज्राचार्यको दशैंको अवसर पारेर आफ्नो नयाँ गीत वरपर सार्वजनिक भएको छ । महानचाड वडादशैंको माहौल द्रिश्यांकन गरिएको योगीतको म्यूजिक भिडियो दिपकले दशैंको पहिलो दिन शुभकामना सहितै घटस्थापनाकै दिन युट्यूब बाट सार्वजनिक गरेका हुन् । पछिल्लो समय मौलिक परम्परा ,बाजागाजाको मिश्रित संगीत पस्केका गायक बज्राचार्यकै आवाजसँगै संगीत रहेको […]








