चैत २८ ,रौतहट । रौतहट, २८ चैत । सरकारले लकडाउनको घोषणा गरेको बेलामा सामुहिक रुपमा धार्मीक कार्यमा संलग्नहरुलाई सम्झाउन गएको प्रहरी माथि उल्टै हा त पा त भएको छ । मुस्लिमहरुको पर्व सबेबारातको पूर्वसन्ध्यामा परोहा रौतहटको नगरपालिकअन्तर्गत तेजापाकड मस्जिदमा भीडभाड नगर्न सम्झाउन गएका प्रहरीमाथि हातपात भएको हो । सरकारले कोरोना फैलन नदिन मुलुकभर लकडाउनको घोषणा […]
Author: ननस्टप संवाददाता
घर बहाल मात्र आयस्रोत हुने काठमाडौका घरधनी के गर्ने त ? : उपप्रमुख खड्गी
काठमाडौं, २८ चैत । काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले काठमाडौमा घर भएका तर घर बहाल मात्र आय श्रोतले जीवन धानेका परिवार समस्यामा परेको बताउनु भएकाे छ । महानगरपालिकाको बुधवार बसेको ४४ औं कार्यपालिका बैठकमा उपप्रमुख खड्गीले भन्नुभयो – ‘घर बहाल उठाएर जीवन चलाउनेहरु पनि समस्यामा पर्न थालेका छन । घर भाडामा बस्नेले घर […]
खुल्यो नेपाल चीन तातोपानि नाका
सिन्धुपाल्चोक । काठमाडौँ बात निकै छोटो दुरीमा रहेको चीन संगको प्रमुख नाक खुल्ला भएको छ । सरकारले कोरोना महामारीलाइ ध्यानमा राखेर संक्रमण भित्रने सक्ने भएपछी गएको माघ १३ मा बन्द गरिएको थियो । चीनमा कोरोनाको प्रकोप नियन्त्रणमा आएसँगै चीनसँगको नाका नेपालले पुनः सञ्चालनमा ल्याइएको हो । विश्व स्वास्थ्य संगठनको मापदण्डबमोजिमको स्वास्थ्य साबधानी ‘हेल्थ डेस्क’ राखेर […]
खुल्यो नेपाल चीन तातोपानी नाका
सिन्धुपाल्चोक । काठमाडौँ बात निकै छोटो दुरीमा रहेको चीन संगको प्रमुख नाका खुल्ला भएको छ । सरकारले कोरोना महामारीलाइ ध्यानमा राखेर संक्रमण भित्रने सक्ने भएपछी गएको माघ १३ मा बन्द गरिएको थियो । चीनमा कोरोनाको प्रकोप नियन्त्रणमा आएसँगै चीनसँगको नाका नेपालले पुनः सञ्चालनमा ल्याइएको हो । विश्व स्वास्थ्य संगठनको मापदण्डबमोजिमको स्वास्थ्य साबधानी […]
सरकारले उपलव्ध गराएको अवैतनिक राजदूतको सुविधा हटायो
चैत्र २७ ,काठमाण्डाै – सरकारले अवैतनिक दूतलाई दिदै आएको कूटनीतिक सुविधा हटाएको छ । अवैतनिक दूतलाइ सरकारले दिएको कुटनीतिक आेहादा र सुविधालाइ दुरुपयोग गरेको कारण देखाई परराष्ट्र मन्त्रालयले यस्तो अवैतनिक दूतलाई उपलब्ध गराउँदै आएकाे गाडीको निलो प्लेट, झण्डाको उपयोग, सिंहदरबार प्रवेश पास, विमानस्थलकाे भीभीआईपी कक्ष लगायतकाे सुविधा सबै खोसेको जनाएको छ । मन्त्रालयले विज्ञप्ति निकालेर […]
शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप
काठमाडौं । कालोबजारीको आरोपमा पक्राउ परेका शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई साता हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले म्याद थप गरि अनुमति दिएको छ । महानगरीय प्रहरी अपराध महाशाखाले अग्रवाललाई मंगलबार तीन हजार मूल्य पर्ने थर्मल गनलाई १५ हजार रूपैयाँमा बेचेको आरोपमा ६७ थान ज्वरो नाप्ने थर्मल गन सहित रंगेहात पक्राउ गरेको […]
निलो नम्बर प्लेट गाडीमा कालो ब्यापार
चैत्र २५ ,काठमाडौँ । कालोबजारी गरेको आरोपमा शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाल पक्राउ परेका छन्। कुटनीतिक नियोगको गाडीमा थर्मल गन विक्री गर्दै हिडेको अवस्थामा महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई नक्सालबाट पक्राउ गरेको हो। महाशाखाले तीन हजार मूल्य पर्ने थर्मल गनलाई १५ हजार रूपैयाँमा बेचेको प्रयोग गरिएको आरोपमा कुटनीतिक २०९८ सीसी […]
संक्रमण फैलिनबाट रोक्न ११ स्थानमा बैकल्पिक तरकारी बजार खोलिने
चैत्र २५ ,काठमाडौँ । कालीमाटी र बल्खु लगाएत अन्य स्थानको फलफुल तथा तरकारी बजारमा हुने बढ्दो भिडभाडका कारण कोरानाको संक्रमण बढ्न सक्ने जोखम र रोग नियेत्रण गर्न काठमाडौँ महानगरपालिकाका भित्रका विभिन्न ११ स्थानमा फलफुल ,तरकारी बिक्रि कक्ष निर्माण गर्नका लागि काठमाडौँ महानगरपालिकाले ठाउँ उपलब्ध गराउने भएको छ । महानगरपालिकाको महानगर क्षेत्र भित्रका कलंकी […]
भारतका राष्ट्रपति, मन्त्रीहरु तथा सांसदले एक वर्षसम्म ३० प्रतिशत कम तलब लिने घोषणा
चैत्र २५ ,काठमाडौँ । कोरोना भाइरस ‘कोभिड १९’ को प्रकोप झेलिरहेको समयमा भारतका राष्ट्रपति, मन्त्रीहरु तथा सांसदले एक वर्षसम्म कम तलब लिने घोषणा गरेका छन् । उनीहरु एक वर्षसम्म ३० प्रतिशतले तलब कटौती गर्न तयार भएको हिन्दुस्तान टाइम्सले सोमबार उल्लेख गरेको छ । भारतका वातावरण मन्त्री प्रकाश जाभेदेकरले तलब कटौतीको विषयमा पत्रकारलाई जानकारी दिएका […]
दशहजार पाँच सयले पाए महानगरको राहत
चैत्र २४ ,काठमाडौँ । काठमाडौं महानगरपालीका अन्तरगत विभिन्न वडाबाट अहिलेसम्म झण्डै दश हजार पाँच सय भन्दा धेरै नगरबासीलाइ राहत प्याकेज , रासन खाद्य सामग्री वितरण गरेको छ । दैनिक ज्यालादारी श्रमिक, विपन्न, असाहय तथा अशक्तहरुलाई बुधवारदेखि राहत वितरण सुरु गरेको काठमाडौं महानगरपालीकाले प्रत्येक वडा कार्यालयमार्फत नै राहत वितरणको व्यावस्था मिलाएको छ । श्रमिकको […]










