भाइरस फैलाउने दश देस ,जहाँ चमेरोको मासु BAT मार्केट

  चैत्र २३ ,काठमाडौँ । कोरोना भाइरसले अहिले पूरै बिश्वमा त्रासमय बिसम परिस्तिथि श्रृजना गरेको छ । चीनबाट फैलिएको यो वायरसले यस समय पूरै बिश्वलाई नै संकटमा परिसकेको छ । यो भाइरस जानवरबात मानिसमा फैलिएको हो । यो भाइरस कुन कुन जानवरमा पाइन्छ भन्ने बिषयमा विश्व भरका वैज्ञानिकहरु अनेकौ आकलान गरिरहेका छन् । बैज्ञानिकहरुको खोज […]

उपत्यकाका अतिविपन्न, असाहय र मजदुरलाई अब राहत वितरणमा एकरुपता

  चैत्र २१ ,काठमाडौँ । काठमाडौँ उपत्यका भित्र दैनिक ज्याला दारी गरि दैनिक गुजारा गरि दैनिकी चलाउनु पर्ने मजदुर अतिविपन्न र असाहयवर्ग लाई लकडाउन अवधीभरी वितरण गरिने राहतको मापदण्डमा एक रुपता हुने भएको छ । उपत्यकाको आपूर्ति तथा राहत वितरणमा एकरुपता कायम गर्ने विषयमा बिहिबार उपत्यका नगरपालिका फोरमले छलफल गरी यस्तो निर्णय गरेको हो । […]

सरकारी राहत असाहय,अतिविपन्न र तथा मजदूरलाई मात्रै

      चैत्र २० , काठमाडौँ । सरकारले असाहय,अतिविपन्न र तथा मजदूरलाई मात्रै दिने भनिएको  राहत स्वरूप खाद्य सामग्री   बुधबार अन्य सर्वसाधारणले समेत उक्त राहत सामग्री लिएको बारे बिभिन्न सामाजिक सञ्जालमा देखिए पछि काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले अभिभावक नभएका, आयश्रोत तथा जायजात नभएका, वृद्धाश्रम, संरक्षणगृह, मन्दिर, गुम्बा, मस्जिदमा आश्रित, आम्दानीको स्थायी श्रोत नभएका, […]

नगरपालिकाको योजना विपन्न परिवारलाई चामल,खाद्यान्न वितरण गर्ने योजना योजमै ,नगरवासी भोक्कै

फोटोमा भोको पेट ६१ बर्षीय हरि बहादुर खड्गी  चैत १८ , धर्मस्थली ( काठमाडौं ) ।  काठमाडौँ बात उत्तर पश्चिममा अवस्थी पुरानो नेवार एेतिहासिक बस्ती  धमा थु: ( धर्मस्थली )  तारेकश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहरा र उपप्रमुख भवानी डोटेल धितालले ‘कोही नगरबासी भोको बस्नु पर्दैन’ भनेर मार्मिक भिडियो सन्देश जारी गर्नुभएको छ । नगरपालिकाले विपन्न […]

२४ घन्टामा नयाँ कोरोनाका संक्रमितको संख्या शुन्य

चैत १८ ,काठमाडौँ । स्वास्थ्य मन्त्रालयले गएको २४ घण्टामा कुनै नयाँ कोरोना संक्रिमित फेला नपरेको मंगल बार मन्त्रालयमा आयोजीत पत्रकार सम्मेलनमा जानकारी गराएको छ । यसैगरि कोरोनाको परिक्षण गरिएका वीर अस्पताल र पाटन अस्पतालमा ज्वरको उपचारमा रहेका बिरामीमा  यस किसिमको कुनै भाइरस नरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभएको छ । सोमबार वीर अस्पतालमा […]

स्थानीय निकाय र नेपाली सेना खाद्यान्न संकट, संक्रमणको न्यूनीकरण गर्न छलफल

  चैत्र १८ ,काठमाडौँ ।कोरोना भाईरस (कोभिड १९) ले महामारीका रुपमा विश्वनै आतङ्कित भईरहेकाे बेलामा नेपालमा पनि यस भाईरसले कुनै किसिमबाट ठुलाे नाेक्सानी नहाेस् भन्ने हेतु कामपा १५ वडावासीलार्इ संकट घडीमा समसमायिक जनचेतानाको दिने, आपतकालमा गर्नुपर्ने काम र यस रोगसँग लड्न दीर्घकालिन योजनाको बारे आज छाउनी ब्यारेकस्थित रेञ्जर गणको प्रागणमा छलफल भएको छ ।  छलफलमा […]

काठमाडौं महानगरको पहलमा ‘नेपाल कोभिड १९ निगरानी प्रणाली ’ निगरानीको शुभारम्भ

चैत्र १७ ,काठमाडौं । कोरोना (कोभिड — १९) को सम्भावित महामारीमाथि निगरानी गर्न काठमाडौं महानगरपालिकाले आइतबार ‘नेपाल कोभिड १९ निगरानी प्रणाली’ सार्वजनिक गरेको छ । महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले प्रणाली विकासकर्ताहरुलाई आफ्ना—आफ्नै ठाउँबाट भिडियो कन्फरेन्समा जोडेर सभा—गृहबाट प्रणालीको शुभारम्भ गर्नुभएको हो । यसका लागि सूचना प्रबिधि महाशाखाले समन्वय गरेको थियो । सफ्टवेयर विकासकर्ता सूचना प्रविधि […]

दाहसंस्कारमा पनि बार्गेनिंग , गुहारको दौड धुपले पिडा माथि थप्यो पिडा, छैन मानवता

  चैत्र १६ ,काठमाडौँ । कोरोनाले राष्ट्रपतिदेखि सर्वसाधारणसम्म, करोडपतिदेखि सुकुम्बासीसम्मलाई विनाभेदभाव ‘नजरबन्द’मा राखेको छ, तर पशुपति आर्यघाटमा भने अन्त्येष्टिमा पनि धनी र गरिब छुट्याइन्छ, अझ सरकारले तोकेको रेट तिर्न नसक्ने गरिबलाई दाहसंस्कार गर्ने छुट पनि छैन सहरमा सन्नाटा छ, राष्ट्रपतिदेखि सर्वसाधारण, करोडपतिदेखि सुकुम्बासी कोरोनाको ‘नजरबन्द’मा छन् । मान्छेले घुम्न छाडे, काम गर्न छाडे, कतिपयले भोकै पनि […]

दाहसंस्कारमा पनि बार्गेनिङ, गुहारको दौडधुपले पीडामाथि थप्यो पीडा, छैन मानवता

काठमाडौँ । कोरोनाले राष्ट्रपतिदेखि सर्वसाधारणसम्म, करोडपतिदेखि सुकुम्बासीसम्मलाई विना भेदभाव ‘नजरबन्द’मा राखेको छ । तर, पशुपति आर्यघाटमा भने अन्त्येष्टिमा पनि धनी र गरिब छुट्याइन्छ, अझ सरकारले तोकेको रेट तिर्न नसक्ने गरिबलाई दाहसंस्कार गर्ने छुट पनि छैन । सहरमा सन्नाटा छ, राष्ट्रपतिदेखि सर्वसाधारण, करोडपतिदेखि सुकुम्बासी कोरोनाको ‘नजरबन्द’मा छन् । मान्छेले घुम्न छाडे, काम गर्न छाडे, कतिपयले भोकै पनि […]

महानगरले दैनिक ज्यालादारी,निम्नबर्ग मजदुलाइ राहत प्याकेज र ५ सय बेडसम्मको क्वारेन्टाइन निर्माण कामलाई तिब्रता दिदै

चैत्र १६ ,काठमाडौँ ।  काठमाडौं माहानगरपालिकाले लकडाउनको कारण दैनिक छाक तार्न समेत काथिनता भोगिरहेका विपन्न, असाहय र दैनिक ज्यालादारीमा मजदुरी गर्नेहरुको लागत संकलनको कामलाई तिब्रता बनाउने भएको छ । कोरोना भाइरस (कोभिड—१९) संक्रमणको संन्त्राससँगै गरिएको लकडाउनपछि काठमाडौँ महानगर भित्र वसोवास गर्ने विपन्न, असाहय र दैनिक ज्यालादारीमा मजदुरी गर्नेहरुलाई राहत वितरणका लागि प्रभावकारी बनाउन उक्त कार्यक्रमलाई […]