अक्सिजन अभाव हुन नदिनआपूर्ति व्यवस्थालाई भरपर्दो तुल्याउन सक्रियताका साथ लागि परेको छ -गृह मन्त्रालय

काठमाडौँ। गृह मन्त्रालयले कोभिड-१९ को दोस्रो लहरको संक्रमण हालको अवस्थामा कोभिड उपचारको लागि आवश्यक पर्ने अक्सिजन आपूर्ति तथा वितरण प्रणालीलाई भरपर्दो एवं विश्‍वसनीय तुल्याउनु पर्नेछ। अक्सिजन अभाव हुन नदिने र यसको आपूर्ति व्यवस्थालाई भरपर्दो तुल्याउने कार्यमा गृह मन्त्रालय अत्यन्त सक्रियताका साथ लागि परेको जनाएको छ। मन्त्रलायले आज बिज्ञप्ति जारि गरेर भनेको छ – ‘ कोभिड-१९ […]

नरदेवी आयुर्वेदिक अस्पतालमा जेठ १ गतेदेखि ५० वेडको आइसोलेसन सञ्चालन हुने

काठमाडौँ । नरदेवीस्थित आयुर्वेदिक अस्पतालमा जेठ १ गतेदेखि ५० वेडको आइसोलेसन सञ्चालन हुने भएको छ । यसका लागि आज महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्षहरु न्हुच्छेकाजी महर्जन, चिनीकाजी महर्जनसहितको टोलीले अस्पताल पुगेर निर्देशक डा. प्रदीप के. सी. सँग कुरा गर्नुभएको थियो ।  ‘हामी मिलेर महामारीको सामना गरौँ । तपाईँहरुसँग भौतिक संरचना छ […]

सांसद जीवनरामबाट ५० बेड क्षमताको आइसोलेशन तयार, कोरोनाविरुद्ध सचेतना कार्यक्रम संचालन

    काठमाडौं, वैशाख २३ । कोरोना भाइरस (कोभिड -१९)को दास्रो लहरबाट बच्न काठमाडौं क्षेत्र नं ८ मा निःशुल्क मास्क वितरण सुरु गरेको छ । कोरोना भाइरसबाट जोगिन र जोगाउन सर्वसाधारणलाई मास्क र साबुन वितरण गरिएको हो । कोरना भाइरसबारे सचेतना जगाउने उद्देश्यले काठमाडौं क्षेत्र नं। ८ बाट निर्वाचित संघीय सांसद जीवनराम श्रेष्ठले निःशुल्क मास्क, […]

६ थानको ३० हजार पर्ने Remdesivir १ लाख २० हजारमा बेच्ने कालोबजारी पक्राउ

काठमाडौँ। कोभिड-१९ संक्रमित व्यक्तिलाई आवश्यक पर्ने ६ थानको Remdesivir ३० हजार पर्ने१ लाख २० हजारमा बेच्ने कालोबजारी पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाले Remdesivir Injection को कालो बजारी भैरहेको छ भन्ने सुचनाका आधारमा टोखा बस्ने बर्ष-२५ को रफिक मियालाई Remdesivir Injection ६ थान सहित बिहिबार नियन्त्रणमा लिएको हो। महाराजगंजस्थित निलकण्ठ लम्सालको नाममा दर्ता रहेको सेवक […]

गाएक प्रेमध्वज प्रधानको निधन

काठमाडौं – बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । सास फेर्न गाह्रो भएको र छातीमा समस्या देखिएपछि आज बिहिबार करिब १ : ४५ मा उनलाई बसुन्धरास्थित न्यूरो अस्पतालमा पुर्याइएको थियो । उपचारका क्रममा निधन भएको उनका परिवार निकटले जानकारी दिए । सिन्धुपाल्चोकको चाैतारामा जन्मिएका ८२ वर्षीय प्रधानका परलैजाउ फूलहरु , घुम्तीमा नआउ है…, […]

निसंक्रमण औषधि छार्किदै काठमाडौँ महानगर

काठमाडौँ । काठमाडौँ महानगरले अस्पताल, सुरक्षा जाँच र कार्यालयजस्ता व्यक्तिहरु आवतजावत हुने ठाउँ, एम्बुलेन्सजस्ता सवारी साधनको नियमित निसंक्रमण गरिरहेको छ । यसका लागि ठूला जेट मेसिनको प्रयोग हुने गरेको छ । ‘संक्रमण बढ्दो अवस्थामा छ । यसबेला सरकारले जारी गरेका स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नु नै महामारी नियन्त्रणको भरपर्दो माध्यम हो ।’ महानगरका प्रमुख प्रशासकीय […]

निषेधाज्ञा अझ कडा गरिने , साइकल चलाउन समेत नपाउने

काठमाडौं । कारोना संक्रमितको संख्या बढेको कारण निषेधाज्ञा कडाई गर्न लागिएको छ । उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले गरेको निर्णय अनुसार निषेधाज्ञा कडाई पारिएको हो । प्रसाशनले अतिआवश्यक काममा बाहेक घर बाहिर हिडडुल गर्न नपाइने र साइकल समेत चलाउन नपाउने नियम लागू गरेको छ । यसैगे दैनिक उपभोग्य सामान खरिदका लागि पसलहरु […]

कमिसन नमिलेकै कारण कोरोना भ्याक्सिन रोकेको भन्ने खबरले लज्जित ः – डा. कोइराला

काठमाडौं । नेपाली कांग्रसका नेता डा. शेखर कोइरालाले कोराना महामारीले निमित्यएको बिकराल परिस्थितिमा कमिसन नमिलेकै कारण कोरोना भ्याक्सिन रोकेको भन्ने खबरले लज्जित बनाएको बताउनुभएको छ । कोइरालाले व्यावसायीहरु बिजय दुगड र रितु वैद्य प्रधनमन्त्री केपी ओली निकट भएको र कमिसनकै कारण भ्याक्सिन रोकेको भन्ने खबरले लज्जित बनाएको सामाजिक संजालमा आफ्नी अभिव्यक्ति पोष्ट गर्नु भएको हो […]

शिक्षण अस्पतालमा १४० शय्याको कोरोना उपचार कक्ष सञ्चालन

    काठमाडौँ । शिक्षण अस्पताल महाराजगञ्जको नयाँ भवनमा हाल कोरोना सङ्क्रमणका बिरामीलाई मात्र उपचार गर्ने गरी १४० शय्याको उपचार कक्ष सञ्चालनमा ल्याएको छ । नवनिर्मित सुरेश वाग्ले क्यान्सर सेन्टरलाई नै अहिलेका लागि कोभिड–१९ उपचार कक्ष बनाउन लागिएको हो । अहिले ४० शय्या सञ्चालनमा आइसकेको छ । अस्पताल तयारीका सम्बन्धमा जानकारी लिन मङ्गलबार साँझ काठमाडौँ […]