हलेसी बजारमा भीषण आगलागी

खोटाङको हलेसी बजारमा भीषण आगलागी भएको छ । आइतबार साँझदेखि लागेको आगो नियन्त्रणमा आउँन सकेको छैन ।

हार्डवेयर पसलमा सल्केको आगोले दुई घर पूर्णरूपमा जलेको र अरु एक दर्जन घर जोखिममा रहेका छन् ।

आगो नियन्त्रणमा प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन् ।