नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा अधिकृतलाई कामकाजमा खटाइएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन सेवाका ८२ नव प्रवेशी शाखा अधिकृतलाई कामकाजमा खटाइएको जनाएको छ । २९ अधिकृतलाई गाउँपालिकामा रिक्त प्रमुख प्रशासकीय अधिकृत नियुक्त गरेको मन्त्रालयले अन्यलाई भने गृह मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय वा, मातहत कामकाजका लागि खटाएको बताइएको छ ।

हेर्नुस् को कहाँ पुगे

BAT 37

Loading...