पर्यटकीय स्थल को रुप मा स्थापित हुदै भक्तपुर को 3D Museum

भक्तपुर राधे राधे को भाट्भटेनि नजिकै दाया तर्फ हेर्ने हो भनि प्रजापति कमप्लेक्स देख्न सकिन्छ । यहि भवन को तेस्रो तला मा रहेको छ 3D Art Museum .

भरपुर कला को प्रयोग ले रङ्गिएको भित्ता , भुइ र छानो हेर्दा अर्कै दुनिया आए झै महसुस हुने यह आएका पर्यटकहरुको भनाइ छ । हाल नया वर्श लाइ लक्षित पारेर सबै लाइ समान टिकट दर २०० रुपैया मात्रै राखिएको छ जुन पछिल्लो दिन मा ३०० रुपैया पर्न जान्थ्यो भनेर यहा को अकाउन्टेन्ट अस्मिता दाहाल ले जानकारि दिनु भयो ।

 

 

 

Loading...