सेनाले माग्यो २ सय २९ अधिकृत

नेपाली सेनाले २२९ जना अधिकृत क्याडेट पदमा भर्ना आव्हान गरेको छ । सेनाले शुक्रवार गोरखापत्रमा सूचना प्रकाशन गर्दै २२९ जना सहायक सेनानीका लागि आवेदन खुल्ला गरेको छ ।

जसमा खुल्ला १२२, महिला १७, जनजाति ३३, मधेसी २७, दलित १५, पिछडिएको क्षेत्रबाट ३ र सेनाका परिवारबाट १२ जनालाई छनौट गर्ने सूचनामा उल्लेख छ ।

सूचना हेर्नुहोला:


 
Loading...