महानगर दिवसमा जीवित देवी कुमारी ,बाजा गुरु र पत्रकार सम्मानित

मङ्सिर ३० ,काठमाडौँ । २५ औं महानगर दिवसको अवसरमा काठमाडौँ महानगर पालिकाले जीवित देबी कुमारी ,परम्परागत बाजाका गुरु र दस पत्रकारलाइ सम्मान गरेका छन् ।
आइतबार काठमाडौँको दरवार क्षेत्रमा भएको कार्येक्रमका प्रमुख अतिथि संघीय मामिला तथा सामान्य प्रशासन तथा स्थानीय विकास मन्त्री हृदयेश त्रिपाठीं बात सम्मान पत्र , शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर बात नगद र काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यबात सम्मानीत हुने सबैलाइ फुल माला पहिर्याई बधाई दिएका थिए ।
परम्परागत बाजाका ६३ गुरु , खड्गी समुदायका ६० , गुला बाजाका २३ जना गुरुलाइ सम्मानका साथै यस्ता बाजाको सम्रक्षण गर्न सहायो उदेश्य सहिद नगद २५ हजारका दरले प्रदान गरिएका थिए ।
यसै गरि बिषेस गरि काठमाडौँ उपत्यकामा मनाइने जात्राका बाजा गुरुलाइ पनि एस बर्ष बात २५ हजार र सम्मान गरिएका थिए ।
महानगर दिवस आवसरमा महानगरका प्रमुख शाक्यले सम्पूर्ण महानगर बासिमा सुभकामना ब्यक्त गर्नुभयो ।

Loading...