विवादास्पद नागरिकता कानुनको बचाउ,भारतीय सांसद र संसद्को सम्मान : प्रधानमन्त्री मोदी

एजेन्सी नयाँ दिल्ली, नागरिकतासम्बन्धी नयाँ कानुनलाई लिएर देशैभर प्रदर्शन भइरहे पनि विवादास्पद नागरिकता कानुनको बचाउ,भारतीय सांसद र संसद्को सम्मान गर्न भने उक्त कानुनको बचाउ गरेका छन्। ‘धार्मिक आस्थाका कारण सताइएका मानिसलाई सहयोग गर्न हामीले यो विधेयक पारित गरेका हौं,’ राजधानी नयाँ दिल्लीमा आयोजित एउटा यालीलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने, ‘हामीले भारतीय सांसद र संसद्को […]

ट्रम्पविरुद्ध पक्षपातपूर्ण रुपमा तथा आक्रोशमा आएर यस्तो काम गरेको रिपब्लिकन दलको दाबी

वासिङटन, ६ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले लगाएको महाभियोग एक पक्षपातपूर्ण काम भएकोे सिनेटका एक जना रिपब्लिकन नेताले बताएका छन् । सिनेटमा रिपब्लिकनतर्फका नेता मिच मक्कनलले सो कुरा बताएका हुन् । उनले डेमाक्र्याटहरुको पहलमा आएको यो महाभियोगको प्रस्ताव अमेरिकाको राजनीतिक इतिहासमा सबैभन्दा धेरै हतार गरेर ल्याइएको प्रस्ताव […]

विरोध प्रदर्शनबाट भारतले पाकिस्तानमा आक्रमण गर्न सक्छ : खान

काठमाण्डौ,६ पौष । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले नागरिकता विधेयकको विरोधमा भारतभर भइरहेको विरोध प्रदर्शनबाट ध्यान मोड्न भारतले पाकिस्तानविरुद्ध आक्रमण गर्न सक्ने अनुमान गरेका छन् । यदि भारतले त्यसो गरेमा पाकिस्तानले गतिलो जवाफ फर्काउने उनले चेतावनी दिएका छन् । भारतले हिन्दु राष्ट्रवादलाई बढावा दिन आन्दोलन भड्काउन चाहेको इमरान खानको आरोप छ । यदि यस्तो भएमा कडा […]

 बर्षकै छोटो दिन, आजको दिन कति घण्टाको हुन्छ?

काठमाडौं, ६ पुस । नेपाललगायत उत्तरी ध्रुवका देशहरुमा आज वर्षकै सबैभन्दा छोटो दिन र लामो रात हुन्छ । दक्षिणी ध्रुवका देशहरुमा यसको ठिक उल्टो रात छोटो र दिन लामो हुन्छ । पात्रो अनुसार आजको नेपालको दिनमान २५ घडी ५७ पला छ भने रात्रिमान ३४ घडी १० पला छ । आज सूर्योदय विहान ६ बजेर ५० […]

जेलमा कैदीहरुबीच झडप, १८ काे मृत्युु

एजेन्सी । होन्डुरसमा कैदीहरूको दुई समूहबीच भएको झडपमा १८ जनाको मृत्यु भएको छ । जेल भित्रै कैदीबन्दीबीच झडप भएको थियो । घटनामा कम्तीमा १६ जना अन्य घाइते भएका छन् । घाइतेहरूलाई तेला सहरस्थित विभिन्न अस्पतालमा उपचार भैरहेको सरकारी अधिकारीले बताएका छन् । स्थानीय समयअनुसार शुक्रबार साँझ बन्दगाह सहर तेलामा भडप भएको थियो । झडपमा १७ […]

बलात्कार मुद्दामा जापानी पत्रकारलाई ३०,००० डलर क्षतिपूर्ति दिन अदालतको आदेश

जापानको एउटा अदालतले बलात्कारको आरोप लागेका एक प्रभावशाली टीभी संवाददातालाई आरोप लगाउने अर्की पत्रकारलाई ३०,००० डलर बराबरको रकम क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको छ।शिओरी इटोले सन् २०१५ मा आफू अचेत भएको बेला नोरियुकी यामागुचीले आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन्। अभियोजनकर्ताले भने उक्त आरोपलाई फौजदारी मुद्दा बनाउनका लागि पर्याप्त प्रमाण नभएको बताएका थिए। त्यसैले इटोले […]

५ हजार ७ सय वर्ष पुरानो चुइङ्गमले ढुङ्गे युगकी महिलाको डिएनए खोजियो

एजेन्सी, डेनमार्कको सिलथोलममा उत्खननको क्रममा ५ हजार ७ सय वर्ष पुरानो ‘चुइङ्गम’ भेटियो । अनुसन्धानकर्ता यसको मद्दतले ढुङ्गे युगकी एक महिलाको डिएनए पत्ता लगाउन सफल भएका छन् । मानव हड्डीबाहेक अन्य नमुनाबाट एउटा युगको व्यक्तिको डिएनए पत्ता लगाइएको यो पहिलो घटना हो । जुन महिलाले चुइङ्गम चपाएकी थिइन्, उनको कालो कपाल र कालो वर्ण भएको […]

मुसर्रफको शवलाई ३ दिनसम्म झुन्ड्याउन अदालतको आदेश

पाकिस्तानका पूर्व सैनिक शासक जनरल परवेज मुसर्रफलाई अदालतले कडा मृत्युदण्डको आदेश दिएको कुरा सार्वजनिक भएको छ । अदालतले आफ्नो आदेशमा यादि मृत्युदण्डको फैसला कार्यान्वयन हुनुअघि मुसर्रफको मृत्यु भएमा उनको शवलाई ३ दिनसम्म झुन्ड्याउन भनेको छ । त्यतिमात्र होइन, मृत्युदण्डको फैसला कार्यान्वयन हुनुअघि मुसर्रफको मृत्यु भएमा उनको शवलाई घिसार्दै ल्याउन आदेश गरिएको छ । मंगलबार उनलाई […]

नागरिकता संशोधन कानूनको विरोधमा प्रदर्शन मोबाइल र इन्टरनेट काटियो, १७ वटा रेलवे स्टेशन बन्द

काठमाडौं, ३ पुस । भारतको राजधानी नयाँ दिल्लीको केही स्थानमा मोबाइल र इन्टरनेट सेवा बन्द गरिएको छ । नागरिकता संशोधन कानूनको विरोधमा प्रदर्शन तिब्र भएपछि दिल्लीमा मोबाइल र इन्टरनेट सेवा बन्द गरिएको हो । नागरिकता संशोधन कानूनको विरोधमा पछिल्लो दुई सातादेखि भारतको विभिन्न प्रान्तमा विरोध प्रदर्शन हुँदै आएको छ । दिल्ली पुलिसले मोबाइल र इन्टरनेट […]

नागरिकता संशोधन कानून पारित विरोध प्रदर्शनः इतिहासकार रामचन्द्र गुहा पक्राउ

एजेन्सी, भारतमा नागरिकता संशोधन कानून पारित गरेको विरोधमा प्रदर्शनमा उत्रिएका इतिहासकार रामचन्द्र गुहा पक्राउ परेका छन् । गुहालाई प्रहरीले बेङलुरुबाट नियन्त्रणमा लिएको हो । ६१ वर्षीय गुहा एक टेलिभिजनसँग नागरिकता कानूनबारे बोल्दै गर्दा पक्राउ परेका हुन् । भारतका विभिन्न शहरमा केही दिनदेखि नागरिकता संशोधन विद्येयक खारेजीको माग सहित प्रदर्शन भइरहेको छ । भारत सरकारले प्रदर्शन […]