राजधानीभित्रै विद्युत ट्रान्सफरमा अड्किएर पहिलो पटक चितुवा मर्यो

काठमाडौं । काठामाडाैैमै विद्युत ट्रान्सफरमा अड्किएर एक चितुवाकाे मृत्यु भएकाे छ । काठमाडाैकाे कागेश्वरी मनहरा नगरपालिकाकाे वार्ड नं.१ स्थित गागलफेदी गाउँमा रहेकाे विद्युत् ट्रान्सफरमरमा चितुवाको मृत्यु भएको हाे। वन्यजन्तु संरक्षणमा काम गर्ने विज्ञहरुले याे घटना अनौठो र नौलो भएको बताएका छन् । सहरकाे विद्युत ट्रान्सफरमरमै चढेर चितुवा मरेकाे यस्ताे घटना अहिलेसम्म घटेकाे थिएन । यसरी […]

हरिहरपुरगढीबाट सिन्धुलीगढी जोड्न नयाँ पदमार्ग अभियान

सिन्धुली । तेह्रौं सताब्दीमा बनेको हरिहरपुरगढी ओझेलमा छ । चौधौं शताब्दीमा बनेको सिन्धुलीगढी तत्कालीन ब्रिटिस सेनालाई पराजित गरेको गौरवशाली इतिहास बोकेर बसेको छ । अब यी दुई स्थल पदमार्गले जोडिने भएका छन् । यी दुवै स्थललाई जोडेर प्रबर्धन गर्न पहल गरेको छ समृद्ध सिन्धुली अभियानले । अभियानले हरिहरपुरगढी र सिन्धुलीगढीलाई जोड्ने पदमार्गको अध्ययन पूरा गरेको […]

सगरमाथामा १० आरोहीको मृत्यु

काठमाडौँ, ११ जेठ । विश्वकाे सर्वाेच शिखर सगरमाथा आराेहण गर्न गएका १० जना आराेहीकाे मृत्यु भएकाे छ । उनीहरुकाे एक हप्ताकाे अन्तरालमा मृत्यु भएकाे हाे । शनिबार बिहान ४४ वर्षीय वेलायती नागरिक रोबिन फिसरको मृत्यु भएसँगै यो एक हप्ताको अवधिमा सगरमाथामा मृत्यु हुनेको संख्या १० पुगेको सगरमाथा आरोहण अभियानका आयोजकले जनाएका छन्। शनिबार सगरमाथाको चुचुरोमा […]

२४ औं पटक सर्वोच्च शिखर सगरमाथामा चढेर कामिरिताले तोडे आफ्नै रेकर्ड

काठमाडौं । कामीरिता शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर पुनः आफ्नै रेकर्ड तोडेका छन्। मंगलबार बिहान ६ बजेर ३८ मिनेटमा २४ औं पटक सरमाथाको सफल आरोहण गरेर उनले आफ्नै रेकर्ड तोडेर नयाँ कीर्तिमान कायम गरेका हुन्। उनको आरोहण कम्पनी सेभेन समिटका अनुसार शेर्पाले नेपाली मोहोडाबाट शिखर चुम्दै कीर्तिमान राखेका हुन्। आजको आरोहणसँगै ४९ वर्षीय कामिरिता […]

६५ आरोही सगरमाथाको चुचुरो पुगे ४० करोड बढी राजश्व सङ्कलन

सोलुखुम्बु । वसन्त ऋतुको बिहीबारसम्म ६५ आरोहीले सगरमाथाको शिखरमा पाइला टेकेका छन् । मौसम अनुकूल भएपछि यो यामको आरोहण मङ्गलबारदेखि शुरु भएको हो । मङ्गलबार रोप फिक्सिङ गर्ने आठ गाइड टोली पहिलोपटक चुचुरोमा पुगेका थिए । बिहीबार मात्रै २८ ले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिइन । आचार्यका अनुसार पाँच […]

एकै सिजनमा २ पटक चढेको रेकर्ड पनि तोड्दै कामिरिता, यो सिजन दोस्रोपटक सगरमाथा चढ्दै

काठमाडौ, २ जेठ । विश्वकाे सर्वाेच्च शिखरमा सबैभन्दा बढी अाराेहण गरेर रेकर्ड कायम गरेका कामीरिता शेर्पाले यस सिजन २ पटक चुचुराेमा पुग्ने भएका छन् । गएकाे बुधवार मात्र अाफ्नै कीर्तिमान तोड्दै २३ औं पटक सगरमाथा चुचुरोमा पुगेर बेसक्याम्प फर्केका उनी फेरि चुचुराेमा पुग्ने भएका हुन् । सेभेन समिटमा वरिष्ठ गाइडका रुपमा काम गरिरहेका उनी शनिवार […]

कञ्चनजंघा चढेर फर्कदै गर्दा २ भारतीय पर्यटकको मृत्यु, चिलीका पर्यटक चुचुरोबाटै वेपत्ता

काठमाडौं, २ जेठ । माउन्ट कञ्चनजंघा हिमाल आरोहणका लागि गएका २ जना अाराेहीकाे मृत्यु भएकाे छ। मृत्यु हुने दुबै जना भारतीय नागरिक रहेकाे खुलेकाे छ । यस वर्षको सिजन सुरु भएसँगै कञ्चनजंघा आराेहणका क्रममा उनीहरुकाे बुधवार राति मृत्यु भएको पर्यटन विभागले जनाएकाे छ । कञ्चनजंघा हिमाल विश्वकै तेस्रो अग्लो हिमाल हाे। यसको उचाइ ८ हजार […]

तालमा डुबेर ९ महिना पत्ता नलागेको मान्छे रोबोटले पार्यो फेला

काठमाण्डौ । सोलुखुम्बुको गोक्यो तेश्रो तालमा ९ महिनाअघि डुबेर बेपत्ता भएकामध्ये सुनिल बराइलीको शव भेटिएको छ । विदेशी विशेषज्ञ र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले परिचालन गरेको रोबोटले झण्डै ३५ फिट गहिराइमा शव पहिचान गरेर बाहिर निकालेको सशस्त्र प्रहरी बलका इन्स्पेक्टर पुरुषोत्तम भण्डारीले जानकारी दिए । अब शव भेट्न बाँकी एक जनाको खोजी भैरहेको छ […]

२३औं पटक सगरमाथा चुचुरो चढेर कामीरिताले तोडे विश्व रेकर्ड

काठमाडाैं । विश्वकाे सर्वाेच्च शिखर सगरमाथामा सबैभन्दा बढी चढेर कीर्तिमान कायम गरेका कामीरिता शेर्पाले अाफ्नै रेकर्ड ताेडेका छन् । शेर्पाले याे सिजनमा २३ औँ पटक सगरमाथाको सफल आरोहण गरेका छन्। सोलुखुम्बु थामेका शेर्पाले बुधबार बिहान ७ः५० मा चुचुराेमा पाइला टेकेको सगरमाथा आधार शिविरमा रहेका पर्यटन विभाग पर्वतारोहण शाखाका नायब सुब्बा रामेश्वर निरौलाले जानकारी दिए। ४९ […]

बाटो बनाउदै यो सिजनको पहिलो टोली पुग्यो सगरमाथा चुचुरो

काठमाडौँ, ३१ बैशाख । विश्वकाे सर्वाेच्च शिखर सगरमाथामा यस सिजन पहिलाेपटक ८ जना नेपाली उक्लिन सफल भएका छन् । ८ जना हाई-अल्टिच्यूट गाइडले बाटाे छिचाेल्दै सगरमाथामा चढेपछि अब यस सिजनका लागि अरु अाराेहीहरुका लागि बाटाे खुलेकाे छ । सगरमाथा आधारशिविरमा रहेकी पर्यटन विभागकी सम्पर्क अधिकृत मिरा आचार्यले मंगलवार १ बजेर ४५ मिनेटमा चुचुरोमा ८ जना […]