मलेसिया जान अब कुनै पनि शुल्क तिर्नु नपर्ने, कम्पनी परिवर्तन गर्न पाइने, राहदानी कम्पनीले नखोस्ने जस्ता प्रष्ट सहमति

काठमाडौं, २६ भदौ । मलेसियामा नेपाली कामदार पठाउनका लागि नयाँ सहमति भएको छ । १५ महिनादेखि बन्द रहेको मलेसियाको रोजगारी खुला गर्न नेपाल र मलेसिया सरकारबीच यस्तसो सहमति भएको हो । दुई देशका श्रम मन्त्रालयका सहसचिव स्तरीय प्राविधिक समितिमा भएको सहमतिमा तत्कालै मलेसियाको रोजगारी खुला गर्ने र नेपालबाट शुन्य लागतमा कामदार मलेसिया पठाउने उल्लेख गरिएको […]

दिल्लीपछि नेपालगञ्ज–लखनऊ मैत्री बस सञ्चालन गरिदै

राँझा, १९ भदौ । भारतीय शहर लखनऊसम्म अब नेपालगञ्जबाट नेपाल–भारत मैत्री बस सञ्चालन हुने भएको छ । सरकारबाट अनुमति पाएको नेपालगञ्जस्थित भेरी यातायात प्रालिले भारतको उत्तरप्रदेश परिवहन निगमसँगको सम्झौताअनुसार भदौ २२ गतेदेखि नेपालगञ्ज–लखनऊ नेपाल–भारत मैत्री बस सेवा सञ्चालन गर्न लागेको हो । प्रालिका अध्यक्ष राजेन्द्र गिरीका अनुसार प्रत्येक दिन उत्तरप्रदेश परिवहन निगम र भेरी यातायात […]

नेपालीहरुको जीवन रक्षा र मर्यादित रोजगार एनआरएनएको प्रमुख एजेन्डाः आचार्य

क्वालालाम्पुर । गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष कुल आचार्यले मलेसिया तथा खाडी मुलुकमा कार्यरत नेपालीहरुको जीवन रक्षा तथा मर्यादित रोजगार गैरआवासीय नेपाली संघको प्रमुख एजेन्डा हुने बताएका छन् । एनआरएनए राष्ट्रिय समन्वय परिषद मलेसियाको छैटौं अधिवेशनलाई सम्बोधन गर्दै एनआरएनएको केन्द्रीय अध्यक्ष पदका प्रबल दावेदार आचार्यले हरेक दिन कम्तीमा दुईजना नेपालीहरुको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने […]

नेपाली कामदारको स्वास्थ्य परीक्षणका लागि मलेशियाको पुरानै अडान

मलेशिया सरकारले वैदेशिक रोजगारीका लागि नेपाली नागरिकहरूको स्वास्थ्य परीक्षण गर्न विवादमा आएका ३६ पुरानै संस्थालाई मान्यता दिने बताएको छ। नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पठाएको एक सय २२ संस्थामध्येबाट मलेशियाले ती संस्था छनोट गरेको हो। यसअघि काम गरेका ३७ स्वास्थ्य संस्थाले अवैध रूपमा काम गरेको भन्दै नेपालले कामदार मलेशिया पठाउन रोकेको १५ महिना […]

पोर्चुगलमा भिडे दुई नेपाली समूह गैरेको समूह यसरी भयो पल्लाभारी

पोर्चुगल, १० भदौ । गैर आवासीय नेपाली सङ्घ पोर्चुगलमा नयाँ नेतृत्व चयन भएको छ । सोमबार सम्पन्न सङ्घको सातौँ राष्ट्रिय अधिवेशनले आगामी दुईवर्षे कार्यकालका लागि तिलकप्रसाद गैरेको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । आइतबार सम्पन्न भएको निर्वाचनबाट नेकपा निकट प्रगतिशील समावेशी समूहका ईश्वर रिजाललाई पराजित गर्दै काङ्ग्रेस निकट लोकतान्त्रिक समावेशी समूहका गैरे […]

रोजगारदताले मन खुम्च्याउन जरुरी छैन: मन्त्री विष्ट

काठमाडौँ, ८ भदौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचीकृत हुन रोजगारदताले मन खुम्च्याउन जरुरी नभएको बताए ।संयुक्त ट्रेड युनियन समन्वय केन्द्र जेटियुसिसीले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले सानो रकमको योगदानबाट रोजगारदाता सधैँ चिन्तामुक्त हुने बताए । “सानो रकम योगदान गर्दा रोजगारदाताले ठूलो जोखिम व्यहोर्नु पर्दैन”, मन्त्री […]

असोजमा एनआरएनएको महाधिवेशन काठमाडौंमा हुने

काठमाडाैं । ‘म, मेरो एनआरएनए, र मेरो नेपाल’ भन्ने नाराका साथ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली सङ्घको अन्तर्राष्ट्रिय महाधिवेशन आगामी असोज २८ देखि ३० गतेसम्म काठमाडौँमा हुने भएको छ। सङ्घको बिहीबार बसेको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकले नेपाल सरकार परराष्ट्र मन्त्रालय समेतको सल्लाहमा उक्त मिति तय गरेको हो। उक्त विश्व सम्मेलन पनि विगतमा झैँ […]

सुरक्षा कारण देखाउँदै रोहिङ्ग्या शरणार्थी स्वदेश फर्किन अस्वीकार

एजेन्सी । बङ्लादेशमा शरणार्थीका रूपमा बसेका रोहिङ्ग्याहरूलाई स्वदेश फर्काउने पछिल्लो प्रयास असफल भएको छ । विभिन्न पाँच बस र दश ट्रकमा झण्डै तीन हजार ५०० शरणार्थीहरूलाई बिहीबार स्वदेश फर्काउने योजना बङ्लादेशमा बनाइएको थियो । मुस्लीम समुदायको बाहुल्यतासहित झण्डै सात लाख ४० हजार म्यानमारका रोहिङ्ग्या समुदायका बासिन्दा सन् २०१७ देखि बङ्लादेशमा शरणार्थी बन्न बाध्य छन् । […]

टुकेन लिम्बूको परिवारलाई सहयोग गर्न यसरी उर्लिए दक्षिण कोरियाको चुम्लुङ र इलामेली समाजमा आवद्ध सदस्यहरु

काठमाडौं । इलामेली समाज दक्षिण कोरिया र किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले गत असार २९ गते कोरियामा निधन हुन पुगेका टुकेन लिम्बू (लिङ्दम) को परिवारलाई सहयोग ४ लाख ७६ हजार ३०३ रूपैया सहयोग प्रदान गरेको छ । किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष कमल तिगेला, महासचिव निरन्ती तुम्बापो, तथा कोरियाबाट फर्केकी मञ्जु लावतीबाट लिङ्दमका श्रीमती सरस्वती नेम्बाङ […]

कश्मीर तनावले भारतीय सेनामा कार्यरत नेपालीका परिवार चिन्तित

धनकुटाकी सरिता राई अचेल छिनछिनमा आफ्नो मोबाइल हेरिरहेकी हुन्छिन्। २४ घण्टा नै डाटा अन गरेर राखिएको मोबाइलमा केही ‘नोटिफिकेसन’ आउने बित्तिकै आँखा डुलाइहाल्छिन्। उनको रातमा निद्रा र दिनमा चैन हराएको छ। सरिताको ध्यान सधैँभरि एउटै कुरामा केन्द्रीत छ- कतै श्रीमान्‌को कल वा सन्देश आयो कि? उनी यसरी चिन्तित हुनुको कारण हो- भारतले गत अगस्ट ५ […]