बालुवाटारसहित राजधानीको १८ सय ६० रोपनी जग्गा भूमाफियाले कब्जामा लिएको खुलासा

काठमाडौं । बालुवाटारस्थित प्रधानमन्त्री निवाससँगै जोडिएको सरकारी सम्पत्ति ललितानिवास व्यक्तिका नाममा बनाइसकेका भूमाफियाले पञ्चायती व्यवस्था अन्त्य भएको ६ वर्षमा एक हजार आठ सय ६० रोपनी जग्गा हडपेको तथ्य भेटिएको छ। ललितानिवासको जग्गा हिनामिनासम्बन्धी तथ्य खोजी गर्ने क्रममा माफियाले अन्य स्थानमा पनि अर्बौं रूपैयाँ मूल्य बराबरका सार्वजनिक तथा सरकारी जग्गा हडपेको तथ्य पाइएको हो। २०४६ सालमा […]

धरानमा भयानक दुर्घटना कार र बस ठोक्किँदा ३ को मृत्यु, ५ को अवस्था चिन्ताजनक

काठमाडौं । सुनसरीको धरानमा गएराति सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । धरान उपमहानगरपालिका–८ पानीट्यांकीमा गएराति ११ बजे अनियन्त्रित बा २० च ४०७६ नम्बरको कार र को १ ख ६७६१ नम्बरको यात्रुवाहक बस आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा कारमा […]

त्यो पेस्तोल मेरो साथमा हुन्थ्यो भने काभ्रेमा अर्कै हुन्थ्यो : सर्वोच्चमा नेता सुदर्शनको बयान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य हेमन्त ओली ‘सुदर्शन’ ले सर्वोच्च अदालतमा ६ मिनेट लामो बयान दिएका छन् । उनले सर्वोच्चमा दिएको बयानको अडियो संचारकेन्द्रले प्राप्त गरेको छ । बुधबार न्यायाधीश अनिलकुमार सिन्हा र टंक मोक्तानको इजलासमा नेता सुदर्शनले काभ्रेबाट दिउसो १२ बजे ललितपुरको ठेचो ल्याएर हातहतियार भेटिएको झुटो रिपोर्ट बनाएर प्रहरीले आफूहरुलाई […]

बिस्केटमार्फत विश्वले भक्तपुर हेर्ने भन्दै सभ्यढंगले प्रस्तुत हुन प्रमुख प्रजापतिको अपिल

भक्तपुरमा मनाइने जात्राहरुमध्ये सबैभन्दा महत्वपूर्व बिस्केट जात्रालाई सभ्य र भब्य बनाउन सद्भाव र्याली सम्पन्न भएको छ । र्याली पछि आयोजित कोण सभामा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिस्केट जात्रा मार्फत विश्वले भक्तपुर हेर्ने भन्दै सभ्य ढंगले प्रस्तुत हुन अपील गरेका छन । बुधवार बिहान दत्तात्रय देखि शुरु भएर तौमढीमा सम्पन्न र्यालीलाई सम्बोधन गर्दै प्रमुख […]

शिक्षा विकास केन्द्रमा यस्तोसम्म अनियमितता, सडकमै बार्गेनिङ गरेर शर्मनाक अवस्था

भक्तपुर, २७ चैत । करिव ९ महिनाअघि शिक्षा विभागबाट नाम बदलिएर बनेको सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा एक व्यक्तिको कामका कारण शर्मनाक अवस्था आएको छ । यस केन्द्र अन्तर्गत नमूना विद्यालय निर्माण कार्यमा परामर्शदाता छनौटको काममा रत्नपार्कमा बेच्न राखिएका सामान जसरी बार्गेनिङ हुन थालेपछि यस्तो शर्मनाक अवस्था आएको हो । यसरी शिक्षा मन्त्रालय […]

विप्लव र विद्रोह

सरकारले नेकपामाथि प्रतिबन्ध लगाएसँगै राजनीतिकवृतमा विप्लवले नेतृत्व गरेको नेकपा र विप्लवबारे व्यापक बहसको थालनी भएको छ । विप्लवलाई उत्तेजीत गराउने र युद्ध भड्काउने खेतीपातीको अभियानले अझै अनेकन हौवा फिजाएका छन् । सरकारले नेकपा नेता कार्यकताहरुलाई पक्राउ गरेर नियन्त्रणमा लिए पनि प्रतिबन्धित नेकपाले प्रतिरोधात्मक जवाफी हमला गरेको छैन । यो घटनापछि राजनीतिमा माओवादी आन्दोलनको धारा मात्र […]

प्रधानमन्त्रीलाई रतन्धो लाग्यो, अब सबै क्रान्तिकारीहरु एक हुनुपर्छः मोहन बैद्य

काठमाडौं, २६ चैत । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य किरणले देशमा फासिवादी हैकम लागु भएको बताएका छन् । रेडियो मिर्मिरेको १२ औ वार्षिक उत्सवका अवसरमा सोमवार राजधानीको अनामनगरमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव किरणले सो कुरा बताएका हुन् । सरकारले फासिवादको अभ्यासतिर अघि बढिरहेको भन्दै नेता किरणले त्यसको दृढतापूर्वक विरोध गर्ने […]

‘नेकपा र काङ्ग्रेस थारो गाइ हुन, थारो गाई ब्याउँदैन, देश चल्दैन’ – श्रेष्ठ

काठमाडौँ । सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष तथा पूर्वमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले पहिचान र समृद्धि चाहने जनताका लागि कम्युनिष्ट र काङ्ग्रेसलाई हिन्दूवादीहरूले थारो गाईलाई गौमाता भनेर दानापानी खुवाए जस्तो भएको बताएका छन् । गोकर्णेश्वर नगरपालिकाको नगर स्तरीय भेलालाई सम्बोधन गर्ने क्रममा सहअध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् । उनले भने- ‘नेपालमा पुरानो ब्राण्ड भन्दै देशको विकास […]

प्रधानमन्त्री ओलीले नैतिकता र कानुनी घात गरेर सफेद घुस खाएः पूर्वसहायक रथी

काठमाडौं । नेपाली सेनाका पूर्व सहायक रथी डा. प्रेमसिंह बस्न्यातले प्रधानमन्त्री केपी शर्मा ओलीले सफेद रुपमा घुस खाएर घात गरेको बताएका छन् । एक अनलाइन टेलिभिजनसँग कुराकानी गर्दै बस्न्यातले रक्षामन्त्री र प्रधानमन्त्रीले सुरक्षा परिषदलाई वाइपास गरेर आफ्नो मनमौजी काममा सेना परिचालन गर्ने ध्येयका साथ विधेयक ल्याएको पनि आरोप लगाएका छन् । पूर्व सहायक रथी बस्न्यातले […]

सिकेलाई तेल, विप्लवलाई जेल र देशमा रेलको भेल

आज नेपालको राजनीतिक आकाशमा कालोबादल मडारिन थालेको छ । देश अग्रगमन र पश्चगमनको दोबाटोमा उभिएको छ । जनताको अधिकारहरु विस्तारै खोसीदै गएको छ । भ्रष्टाचार र बेथितीले देश आक्रान्त छ । यो बेला जनताको आक्रोसको भेल उर्लीए को कहाँ पुग्ने हुन ठेगान छैन । अबोध नेपालीहरुको रगतको आहलमा तैरीदै जन्मिएको नेपालको संविधान २०७२ ले देशलाई […]