मुकारुङको नयाँ कृति ‘हाटा जाने अघिल्लो रात’ आयो

काठमाडाैं । मदन पुरस्कार बिजेता सहित्यकार राजन मुकारुङको कविता संग्रह ‘हाटा जाने अघिल्लो रात’ सार्वजनिक भएको छ। शुक्रबार मण्डला थिएटरमा अभिनेता दयाहाङ राई, लेखक यज्ञश, समीक्षक कैलाश राई र कवि मुकारुङले संयुक्तरुपमा हाटा सार्वजनिक गरेका हुन्। समिक्षकले कविताले सामाजिक कथा, वर्ग, पहिचान र विद्रोहको पक्ष उठाएको बताए। साथै कविताले राज्यसत्तालाई प्रश्न गरेको उनीहरुको भनाइ थियो। […]

सुकुम शर्माको समालोचनात्मक कृति सार्वजनिक

काठमाडाैं । समालोचक सुकुम शर्माको समालोचनात्मक कृति ‘परिचयका सन्दर्भमा घनश्याम ढकाल’ सार्वजनिक भएको छ। शुक्रबार घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानमा आयोजित पुस्तक विमोचन तथा परिचर्चा कार्यक्रममा समालोचक तथा सौन्दर्यचिन्तक निनु चापागाईं, समालोचक प्रा.डा. ताराकान्त पाण्डे र लेखक शर्माले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका हुन्। साहित्यकार घनश्याम ढकाल र उनका सिर्जनाको समलोचना गरिएको सो पुस्तक घनश्याम ढकाल […]

किरण टी लिम्बुको ‘भावनाका फूलहरु ३’ को लोकार्पण

काठमाडाैं । किरण टी लिम्बुको गीति एल्बम ‘भावनाका फूलहरु ३’ लोकार्पण गरिएको छ। रातोपुलस्थित रकहाउस क्याफेमा शुक्रबार उक्त एल्वमकाे लोकार्पण गरिएको हो। बरिष्ठ गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यतामा भएको विमोचन कार्यक्रममा बरिष्ठ सङ्गीतकार गणेश रसिक, गीतकार विश्व बल्लभ, गीतकार संघका अध्यक्ष चूडामणी देवकोटा, मेजर काजीमान लिम्बुलगायतकाको आतिथ्यतामा गीति एल्बम लोकार्पण गरिएको थियो। एल्बम विमोचन पछि […]

कवि शिरोमणि लेखनाथ पौड्यालको सालिक अनावरण

भद्रपुर, १५ साउन । झापाको दमकमा आज राष्ट्रिय विभूति कवि शिरोमणि लेखनाथ पौड्यालको सालिक अनावरण गरिएको छ । दमक–६ र ७ को सङ्गमस्थलमा पर्ने पौड्याल वंशोद्वार केन्द्रीय समितिको निर्माणाधीन भवनतर्फ जाने सडक किनारमा स्थापना गरिएको पौड्यालको अर्धकदको सालिकको आज दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले अनावरण गरेका हुन् । दमकमा यसअघि नै महागुरु फाल्गुनन्द, शङ्खधर साख्वा, […]

साहित्यकार अप्सराको निधन

हेटौँडा, १३ साउन । मकवानपुरकी लोकप्रिय साहित्यकार अप्सरा तिम्सिनाको आइतबार राती निधन भएको छ । स्नानकक्षमा लडेर सामान्य घाइते भएकी ४५ वर्षीया तिम्सिनाको ज्वरो आउने, पेट दुख्ने तथा जिउ गल्ने समस्याका कारण हेटौँडाको चुरेहिल अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारका लागि आइतबार नै भरतपुर लगिएकोमा राति उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । […]

साहित्यकार अप्सराको निधन

हेटौँडा, १३ साउन । मकवानपुरकी लोकप्रिय साहित्यकार अप्सरा तिम्सिनाको आइतबार राती निधन भएको छ । स्नानकक्षमा लडेर सामान्य घाइते भएकी ४५ वर्षीया तिम्सिनाको ज्वरो आउने, पेट दुख्ने तथा जिउ गल्ने समस्याका कारण हेटौँडाको चुरेहिल अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारका लागि आइतबार नै भरतपुर लगिएकोमा राति उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । […]

सुसाइड नोटमा शिक्षकको नाम लेखेर आत्महत्या !

धनगढी । महेन्द्रनगरस्थित लिटिल बुद्ध कलेजमा अध्ययनरत एक विद्यार्थीले शिक्षककको नाममा ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेका छन् । कक्षा १२ मा अध्ययनरत सुरज लेखकले शिक्षककको नाममा ‘सुसाइड नोट’ लेखेर आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेका हुन्। सुरजले ‘सुसाइड नोट’मा आफू मर्नुको कारण लिटिल बुद्ध कलेजका व्यवस्थापन संकायका संयोजक हरिलाल जोशीलाई जिम्मेवार ठहर गरेका छन् । सुरजको […]

सभापति देउवाले गरे “मान्छेका कथाहरु” विमोचन

काठमाडौँ, ११ साउन । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले परम्परा र संस्कारमा रहन र जान्न चाहने युवा पिँढीका लागि ‘मान्छेका कथाहरु’ कृति निकै महत्वपूर्ण शैक्षिक सामग्रीका रुपमा रहने बताएका छन् । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेको कृति ‘मान्छेका कथाहरु’ को आज यहाँ आयोजित समारोहमा लोकार्पण गर्दै उनले कृतिमा समाजका विभिन्न तह र तप्कालाई उत्प्रेरित […]

पाण्डेको ‘चुरा’ सार्वजनिक

लमजुङ, ११ साउन । सञ्चारकर्मी गणेश पाण्डेको तीज गीत ‘चुरा’ सार्वजनिक भएको छ । हिन्दू महिलाको हरितालिका तीजलाई लक्ष्य गरी पाण्डेले ‘चुरा’ सार्वजनिक गरेका हुन् । गायिका सुनिता अधिकारीको स्वर रहेको उक्त गीत युटुबमार्फत सार्वजनिक गरिएको हो । समसामयिक विषयवस्तुलाई उक्त तीज गीतमा समावेश गरिएको छ । शिव हमालको लयमा अधिकारीले सो गीतमा अभिनय गरेका […]

सुप विश्वविद्यालयमा तीन महिनादेखि तालाबन्दी

९ साउन, महेन्द्रनगर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय महेन्द्रनगर झण्डै तीन महिनादेखि ठप्प रहेको छ । तीन महिना अघि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले गरेको तालाबन्दी अझै खुल्न नसकेको हो । विश्वविद्यालयमा तालाबन्दी भएपछि कामकाज भने त्यहाँ कार्यरत कर्मचारीहरुले आफ्नै निवासबाट हुने गरेको छ । विश्वविद्यालयको काम रजिस्टार गोविन्द बिष्टको निवासबाटै सम्पादन हुने गरेको […]