गिरफ्तार परेका गुण्डा नाइके गणेश लामाले दिए यस्तो बयान

काठमाडाैं, ३० फागुन । काठमाडौंको गौशालाबाट गुण्डा नाइके गणेश लामालाई प्रहरीले पक्राउ गरेको छ । होटल पशुपति भिजनबाट लामा प्रहरीको फन्दामा परेका हुन् । होटलमा गोली चलेको सूचनाका आधारमा पुगेको प्रहरीले लामालाई समातेको हो । उनको साथ् बाट एउटा पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका डिएसपी मोहन थापाले पुष्टि गरे । पेस्तोलसँगै […]

अन्तराष्ट्रिय विमानस्थलभित्रै जहाज दुर्घटनाले उब्जाएका गम्भीर प्रश्नहरु

काठमाडाैं, ३० फागुन । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नेपालकाे एकमात्र अन्तराष्ट्रिय विमानस्थल हाे । याे विमानस्थलकाे व्यवस्थापनका बारेमा पटक पटक धेरै टिप्पणीहरु हुने गरेका छन् । साेमवार भएकाे युएस बाङ्ग्ला एयरकाे जहाज दुर्घटनापछि अझ बढी प्रश्न र टिप्पणीहरु भएका छन् । अहिलेसम्म उक्त दुर्घटनामा परी ५१ जनाकाे मृत्यु भइसकेकाे छ । यसअघि पनि विमानस्थल भित्रै र […]

सुटिङ सेटमै अचानक ढले अमिचाभ, उपचारका लागि लगियो जोधपुर

काठमाडाैं । बलिउड अभिनेता अमिताभ बच्चन फिल्म शुटिङका क्रममा विरामी परेका छन्। आफ्नो आगामी फिल्म ‘ठग्स अफ हिन्दूस्तान’को शुटिङमा व्यस्त अमिताभ मंगलबार विहान अचानक शुटिङ सेटमै ढलेका हुन्। भारतीय सञ्चारमाध्यमका अनुसार विहान ३ बजेसम्म शुटिङ गरेका अमिताभले ५ बजे आफ्नो ब्लगमार्फत स्वास्थ्य अवस्था विग्रिएको जानकारी गराएका थिए। उनको उपचारका लागि मुम्बईबाट निजी चिकित्सक शुटिङस्थल जोधपुर […]

जहाज दुर्घटनाबारे बंगलादेशले लगायो काठमाडौं विमानस्थलमाथि यस्तो आरोप

काठमाडौं, ३० फागुन । सोमबार भएको जहाज दुर्घटनामा युएस बंगला एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई दोष लगाएको छ । बंगलादेशको द डेलीस्टार अनलाइनसँग कुराकानी गर्दै युएस बंगला एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत इमरान असिफले त्रिभुवन विमानस्थल एयर ट्राफिक कन्ट्रोल (एटिसी) लाई दुर्घटनाको दोष दिएका छन् । कन्ट्रोल रुमको गलत निर्देशनका कारण जहाज दुर्घटनाग्रस्त भएको भन्दै उनले भने – […]

पर्यटनमन्त्रीसहितको बंगलादेशको उच्चस्तरीय टोली विमान दुर्घटनाबारे बुझ्न काठमाडौमा आइपुग्यो

काठमाडौं, २९ फागुन । त्रिभुवन अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा भएकाे जहाज दुर्घटनाबारे बुझ्न बंगलादेशका पर्यटनमन्त्री काठमाडाैं अाइपुगेका छन् ।  सोमबार भएकाे दुर्घटनामा परी ठूलाे संख्यामा बंगलादेशी नागरिक परेका थिए । दुर्घटना र दुर्घटनामा परेकाे यूएस बंगला विमानको अवस्थाका बारेमा जानकारी लिन बंगलादेश सरकारको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल मंगलबार काठमाडौं आइपुगेको हाे । बंगलादेशका नागरिक उड्डयन मन्त्री एकेएम […]

४९ जनाको ज्यान जाने गरी भएको भयानक जहाज दुर्घटनामा परी बाँच्ने २२ भाग्यमानीहरु

काठमाडौं, २९ फागुन । साेमवार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा भएकाे भयानक जहाज दुर्घटनामा परी ४९ जनाकाे मृत्यु भयाे । त्यत्राे दुर्घटनामा परेर पनि २२ जना भने बाँच्न सफल भएका छन् । बंगलादेशकाे राजधानी ढाकाबाट काठमाडाै अाएकाे युएस बांग्ला एयरकाे जहाज कसरी दुर्घटना परेकाे हाे भन्ने अहिले जाँच भइरहेकाे छ ।  धावनमार्गमा ल्याण्ड गरिसकेकाे […]

किन दिए राष्ट्रपतिले ११० यात्रु बोकेर उडिरहेको जहाज खसाल्ने खतरानाक आदेश

काठमाडौं, २८ फागुन । अाकाशमा उडिरहेकाे जहाजलार्इ खसाल्न अादेश दिने राष्ट्रपति कस्ता हाेलान ? धेरैले याे प्रश्न साेच्दा अहिले संसारलार्इ खासगरी अमेरिकालार्इ निकै चुनाैती दिएर चकित पारिरहेका उत्तरकाेरियाली राष्ट्रपति किम जाेङ उनकाे नाम याद गर्छन । तर, याे कथा उनकाे हाेइन । याे अमेरिकी राजनीति नै घुमाइरहेकाे रसियाकाे कथा हाे ।  अनि त्यसरी अाकाशमा यात्रु […]

यसरी भयो विमान दुर्घटना : जल्दाजल्दै उद्धार गरिएकी एक युवतीको हृदयविदारक बयान

काठमाडाैं, २८ फागुन । साेमवार दिउसाे काठमाडाैंकाे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा फेरि अर्काे विमान दुर्घटनामा पर्याे । ७६ जना मानिस बाेकेर अाएकाे युएस बाङ्ग्ला एयरकाे विमान दुर्घटनामा परी यात्रु र चालक दलका सदस्य गरेर ४९ जनाकाे मृत्यु भएकाे छ । तर, याे दुर्घटनामा परेकी एक युवती अागाेमा जल्दा जल्दै उद्धार गरिएकी छन । दुर्भाग्य उनीसँगै रहेका […]

जल्दा जल्दै उद्धार गरी केएमसी पुर्याइएका ९ जनाको मृत्यु

काठमाडौं, २८ फागुन । त्रिभुवन अन्तराष्टिय विमानस्थलमा दुर्घटनाग्रस्त विमानबाट उद्धार गरिएका मध्ये ९ जनाको अस्पतालमै निधन भएको छ । बंगलादेशको ढाकाबाट काठमाडौ आउँदै गरेको युएस बंगला विमान त्रिभुवन विमानस्थलमा ल्याण्ड गर्नै लाग्दा अनियन्त्रित भइ धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको थियो । दुर्घटना हुनेबित्तिकै ठूलो आगोको मुस्लोका साथ जलिरहेको विमानबाट दुई दर्जनभन्दा बढी यात्रुलाई जिवितै उद्धार […]

विमान दुर्घटनामा परी मृत्यु भएका २० को शव निकालियो, १२ जिवितै उद्धार

काठमाडौं, २८ फागुन । त्रिभुवन अन्तराष्टिय विमानस्थलमा यूएस बङ्लाको विमान दुर्घटना हुँदा अहिलेसम्म २० जनाको शव निकालिएको छ । चालक दलका सदस्यसहित ७६ जना यात्रु बोकेर ढाकाबाट आएको विमान त्रिभुवन अन्तराष्टिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो । विमान अनियन्त्रित भएर विमानस्थलमा अवतरण गर्नै लागेका बेला चिप्लिएिर धावनमार्गबाट बाहिर गएको थियो । दुर्घटनाग्रस्त विमानबाट […]